मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ५ को विवरण
आज

२०८१ माघ ५ का समाचार

जनवरी १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com९४ हप्ता अघि

महिलाको दायित्व उत्पादनदेखि भान्सासम्म: कृषिमन्त्री

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महिलाहरूको दायित्व उत्पादनदेखि भान्सासम्म रहेको बताउँदै यसलाई आयआर्जन र व्यवसायसँग जोड्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। श...

nagariknews.nagariknetwork.com९४ हप्ता अघि

सैफमाथिको आक्रमणबारे के भन्छन् महाराष्ट्रका मुख्यमन्त्री?

बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले बताए कि प्रहरीले यस मामिलामा धेरै प्रमाण फेला पारेको छ र आक्रमणकारीलाई छिट्टै पक्रा...

nagariknews.nagariknetwork.com९४ हप्ता अघि

रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वी...

baahrakhari.com९४ हप्ता अघि

भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सातजनाको मृत्यु, ४०० घाइते

नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको अन्य ४०० भन्दा बढी घाइते भएका छन् । दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित...

ukeraa.com९४ हप्ता अघि

स्वास्थमन्त्री प्रदीप पौडेल : भाषणमा इमानी, काममा बेइमानी ( भिडियो रिपोर्ट )

स्वास्थमन्त्री प्रदीप पौडेल : भाषणमा इमानी, काममा बेइमानी ( भिडियो रिपोर्ट ) ६ मिनेट अघि A A कोरोनाकालदेखि स्वास्थ्य उपकरण र सामग्री खरिदमा लुट जारी छ। युवा अनि आशालाग्दा नेता भनिएका प्रदीप पौड...

khabarhub.com९४ हप्ता अघि

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ हुन् । बुधबार सहकारीपीडितको पक्षमा बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिर निस्कँदा उनीमाथि कुटपिट भयो । खबरहबसँगको विशे...

ratopati.com९४ हप्ता अघि

पर्यटक तान्न तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्वद्धन

गलकोट । अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले...

ratopati.com९४ हप्ता अघि

अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता सर्‍यो, उमेर हदमा कडाई

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत १२ माघमा हुन लागेको निर्वाचनको मनोनयन दर्ता सरेको छ । माघ ५ गते अर्थात् शनिबार मनोनयन दर्ता हुने भनिएकामा प्राविधिक कारण दे...

ratopati.com९४ हप्ता अघि

टिकटक, फेसबुकबाट लोभ्याएर रोमानिया, क्रोएशियामा रहेका नेपालीलाई पोल्याण्ड र बुल्गेरिया सिफ्ट गर्ने नाममा ठगी

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, क्रोएशिया, माल्टालगायतका मुलुक लगायतका मुलुकमा कार्यरत नेपालीहरलाई विभिन्न प्रलोभन देखाई पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेको खुल्न आ...

ratopati.com९४ हप्ता अघि

कानूनी लफडामा फस्यो टिकटक, अमेरिकामा प्रतिबन्ध झेल्नु पर्ने

काठमाडौं । सर्वोच्च न्यायालय अर्थात् सुप्रीम कोर्टले अपिल खारेज गरिदिएसँगै अमेरिकामा टिकटकमाथि आइतबारसम्म प्रतिबन्ध लाग्ने देखिएको छ । प्रतिबन्ध कस्तो खालको हुने भन्नेबारे भने निश्चित नभइसकेको अमेर...

ratopati.com९४ हप्ता अघि

माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै

काठमाडौं । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । वृत्तचित्र ‘उजेली’...

ratopati.com९४ हप्ता अघि

लामो समय रोकिएको आईपीओ निष्काशन सुरु, दुई कम्पनीलाई बिक्रीको अनुमति

काठमाडौं । लामो समयदेखि रोकिदै आएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ । बो...

barnanmedia.com९४ हप्ता अघि

आफ्नै कार्यकर्ता धमाधम झुटा मुद्दामा फसाइँदा मतलब छैन, प्रचण्डलाई रविको मात्र चिन्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यतिखेर रवि लामिछानेको बारेमा सबैभन्दा बढी चिन्ता छ । त्यसपछि उनलाई कुनै चिन्ता छ भने आफ्नै कुर्सी गुमेकोमा छ । कहिले उनी यो सरकारको आयु तो...

barnanmedia.com९४ हप्ता अघि

रुस-युक्रेन युद्धमा कति भारतीय मारिए र कति बेपत्ता छन्?

विदेश मन्त्रालय (एमइए) ले एक विज्ञप्तिमा भनेको छ, "रुसी सशस्त्र सेनामा सेवा दिँदै गर्दा 12 जना भारतीय नागरिकको ज्यान गएको छ।" "बिनिल बाबुको मृत्यु अत्यन्त दुर्भाग्यपूर्ण छ", विदेश मन्त्रालयका प्रव...

barnanmedia.com९४ हप्ता अघि

मोहल्ला क्लिनिक ध्वस्त गर्न चाहनुहुन्छ भने भाजपालाई भोट दिनुहोस्ः केजरीवाल

भारतीय जनता पार्टीले शुक्रबार दिल्ली विधानसभा चुनावका लागि आफ्नो 'संकल्प पत्र' जारी गरेको छ। आम आदमी पार्टी (एएपी) का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले भाजपाको 'संकल्प पत्र' को जवाफ दिएका छन्। "...

barnanmedia.com९४ हप्ता अघि

आरजी कर अस्पतालमा बलात्कार र हत्या भएको पाँच महिनापछि के महिलाका लागि केही परिवर्तन भएको छ?

पश्चिम बङ्गालको सबैभन्दा प्रतिष्ठित सरकारी मेडिकल कलेजमध्ये एक आरजी कर मेडिकल कलेजमा बलात्कार र हत्याको घटना भएको पाँच महिना भइसकेको छ। अगस्ट 9,2024 मा, एक महिला प्रशिक्षु डाक्टरको शव अस्पतालको सम...

barnanmedia.com९४ हप्ता अघि

इजरायल-हामास सम्झौताको श्रेय ट्रम्प र बाइडेनलाई

गाजामा युद्ध रोक्न र बन्धकहरू साटासाट गर्न इजरायल र हमासबीच सम्झौता भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम गर्ने सहमति भएको बताएका छन्। इजरायलको सुरक्षा क्याबिनेटको...

barnanmedia.com९४ हप्ता अघि

सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ

नेपाली सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की रहेका छन्। कार्कीले आफू नेपाली सेनाको अधिकृत भएक...

barnanmedia.com९४ हप्ता अघि

एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजावादी ?

नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजनीतिक दलहरूलाई गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै वैकल्पिक देशभक्त राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका छन्...

barnanmedia.com९४ हप्ता अघि

पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचाँै अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेम...

deshsanchar.com९४ हप्ता अघि

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्यको भाउ के छ ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा...

deshsanchar.com९४ हप्ता अघि

ललितपुरका यी स्थानमा काटिँदैछ आज बिजुली

काठमाडौँ- मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फ...

deshsanchar.com९४ हप्ता अघि

मुकुल ढकाललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित

काठमाडौँ- मुकुल ढकाललाई पार्टीको पहिलाकै जिम्मेवारीमा ल्याउनुपर्ने माग राख्दै आएका पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरेको छ। पार्टी केन्...

barnanmedia.com९४ हप्ता अघि

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

काठमाडौँ, ५ माघः नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नाग...

rajdhanidaily.com९४ हप्ता अघि

२ अर्ब रुपैयाँबराबरको सम्पत्ति जफत गर्ने तयारीमा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यसक्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्र...

rajdhanidaily.com९४ हप्ता अघि

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

रावलपिन्डी (पाकिस्तान) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ । फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएक...

ratopati.com९४ हप्ता अघि

अमेरिकी डलरको हालसम्मकै महँगो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यम...

rajdhanidaily.com९४ हप्ता अघि

ऊर्जा विकास केन्द्रित फोटो प्रदर्शनीमा ५० उत्कृष्ट तस्बिर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार...

rajdhanidaily.com९४ हप्ता अघि

जीबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दाका मुख्य अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश जारी गरेको छ । उनको राहदानी रद्द गर्न सरकारी वकिल कार्यालय कास्कीको नि...

rajdhanidaily.com९४ हप्ता अघि

पारिश्रमिक वृद्धिको माग गर्दै खोटाङका सञ्चारकर्मी

खोटाङ । खोटाङमा क्रियाशील पत्रकारहरूले न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्ने माग गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले शुक्रबार दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्...

nepallive.com९४ हप्ता अघि

यु-१९ महिला विश्वकपमा नेपाल, उद्घाटन खेलमा बंगलादेशको सामना गर्दै

काठमाडौं– आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण आज देखि मलेसियामा सुरू हुँदै छ। नेपालको महिला टोली पनि यस विश्‍वकपमा पहिलोपटक सहभागी हुँने भएको हो। चार समूहमा विभाजित १६ टोली स...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको