मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ८ को विवरण
आज

२०८१ माघ ८ का समाचार

जनवरी २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९४ हप्ता अघि

१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ ...

baahrakhari.com९४ हप्ता अघि

राष्ट्रपतिको शपथसँगै ट्रम्पको घोषणा : अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल 

काठमाडौं । आज सोमबार अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पको ह्वाइट हाउसमा यो दोस्रो कार्यकाल हो। ‘‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध...

ratopati.com९४ हप्ता अघि

पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री

त्रिवेणी । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्षभन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो । जहाँ करिब छ करोडको अदुव...

barnanmedia.com९४ हप्ता अघि

कुन मोर्चामा ट्रम्पले भारतलाई हानि पुऱ्याउन सक्छन्, विज्ञहरूले के भनिरहेका छन्?

डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति बन्ने भएका छन्। ट्रम्पको कार्यकाललाई लिएर भारतमा धेरै शङ्का छ। चुनाव जितेपछि ट्रम्पले ब्रिक्स देशहरूलाई पनि धम्की दिएका थिए। भारत पनि ब्रिक्सको सदस्य हो। ट...

barnanmedia.com९४ हप्ता अघि

डोनाल्ड ट्रम्पको कार्यक्रममा प्रधानमन्त्री मोदीको अनुपस्थिति र अतिथि सूचीमा किन छलफल भइरहेको छ?

सोमबार, जनवरी 20 मा, डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको 47 औँ राष्ट्रपतिको रूपमा शपथ लिएर फेरि एक पटक इतिहास बनाउनेछन्। उनी पहिलो पटक 20 जनवरी 2017 मा राष्ट्रपति बने। अब ट्रम्प चार वर्ष बाहि...

barnanmedia.com९४ हप्ता अघि

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण

डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,"अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभ...

barnanmedia.com९४ हप्ता अघि

नेपालमा न्याय, श्रीमानले जानुन्

ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो। यो चरितार्थ हितेन्द्रदेव शाक्यका हकमा पनि मिल्दोजुल्दो हुने देखिन्छ। किनकी नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक छँदा तत्कालीन शेरबहादुर देउव नेतृत्...

barnanmedia.com९४ हप्ता अघि

इन्डोनेसियामा पहिरोमा परी पाँच जनाको मृत्यु

इन्डोनेसियाको बाली टापुको एउटा गाउँमा सोमबार पहिरो जाँदा कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताए । प्रारम्भिक रिपोर्टहरूका अनुसार बालीको प्रान्तीय राजधानी डे...

ratopati.com९४ हप्ता अघि

अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्यको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ,...

barnanmedia.com९४ हप्ता अघि

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ । बृहत्तर लुम्ब...

deshsanchar.com९४ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, ...

ratopati.com९४ हप्ता अघि

प्रिमियर लिगमा चेल्सी लयमा फर्कियो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी लयमा फर्किएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वुल्भ्सलाई ३-१ गोल अन्तरले हरायो । पछिल्लो समय चेल्सीलाई बराबरी र हारले अंक तालिकामा खुम्च्याएको थियो । च...

deshsanchar.com९४ हप्ता अघि

रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित

झापा- वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आठ किलोमि...

barnanmedia.com९४ हप्ता अघि

रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिँदै युक्रेन युद्धबारे के भने ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिएका छन् । पुटिनले सोमबार टेलिभिजनमा आफ्नो राष्ट्रिय सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क...

barnanmedia.com९४ हप्ता अघि

भ्रष्टाचार मुद्दामा आठजना दोषी ठहर

विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू...

ratopati.com९४ हप्ता अघि

ला लिगामा भियारियालको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगामा भियारियालले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा भियारियालले मलोर्कालाई ४-० गोल अन्तरले हरायो । भिया रियाललाई विजयी गराउन लोगान कोस्टा, एलेक्स बैना, डेनी पार...

deshsanchar.com९४ हप्ता अघि

वर्षौंदेखि अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन

सिरहा- लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत ...

ratopati.com९४ हप्ता अघि

लुम्बिनीमा बल्ल बिजुली बस

लुम्बिनी । लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ । बृह...

barnanmedia.com९४ हप्ता अघि

चीनद्वारा एकैदिन तीनवटा रकेट इग्निशन परीक्षण भनेको रकेट इन्जिन परीक्षण पूरा

चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ । सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक...

nepalkhabar.com९४ हप्ता अघि

अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

अस्ट्रेलियन डलर, पाउन्ड र युरो महँगिए नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डल...

ratopati.com९४ हप्ता अघि

वडाध्यक्ष आफैंले कार्यालय परिसरमा सजाए फूलबारी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा...

khabarhub.com९४ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ कृष्ण पक्षको सप्तमी तिथि उपरान्त अष्टमी व्रत। तदनुसार सन् २०२५ जनवरी २१ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर...

barnanmedia.com९४ हप्ता अघि

सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट...

saralpatrika.com९४ हप्ता अघि

स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गरिने भएको छ। त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परि...

ratopati.com९४ हप्ता अघि

इटालियन सिरी’एमा कोमोलाई सफलता

काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई सफलता मिलेको छ । सोमबार राती भएको खेलमा कोमोले युडिनिजलाई ४-१ गोल अन्तरले हराएको छ । कोमोलाई विजयी गराउन असाने डियाओ, गाब्रियल स्ट्रेफेजा, निको पजले एक-एक गोल ग...

deshsanchar.com९४ हप्ता अघि

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु

दमौली (तनहुँ)- जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो । तनहुँको देवघाट गाउँपालि...

barnanmedia.com९४ हप्ता अघि

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा उच्च माध्यमिक शिक्षक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा प्रहरीले काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्...

gorkhapatraonline.com९४ हप्ता अघि

ट्रम्पको कार्यकाल सुरु

काठमाडौँ, माघ ८ गते । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको