२०८१ फागुन २२ का समाचार
मार्च ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेक...

१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. अध्यादेश स्वीकृत प्रतिनिधिसभाबाट सरकारले ल्याए...

नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर आफ्नो ३८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले ३८ औं वर्षगाँठका अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं...

युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिन समेत रोक लगाएका छन् । ट्रम्प प्रशासनका अधिकारीहरुले यसको पुष्टि गरेका हुन् । राष्ट्रिय सल्लाहकार...

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन
डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ । म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधब...

मधेसको कथामा ‘राजागञ्ज’
काठमाडौँ, २२ फागुनः नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौन...

रामेछापको कोलन्जोर घाटमा पक्की पुल बनेन
काठमाडौँ, २२ फागुनः जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो । रामेछापलाई मध...

सरकारले छानबिन गरे खुल्नसक्छ नक्कली भुटानी शरणार्थी काण्डभन्दा ठूलो ठगी
नेपालमा एउटा काण्ड निकै चर्चित छ, त्यो हो नक्कली भुटानी शरणार्थी काण्ड। अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका लैजान थालेपछि सत्तामा रहेका मान्छेहरुकै संलग्नतामा नक्कली भुटानी शरणार्थी...

अगाडिचीनको चेतावनी- अमेरिकाले चाहे जस्तोसुकै युद्ध किन नहोस्, चीन हरेक युद्धको लागि तयार छ
डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पो...

अख्तियार प्रमुख राईलाई सर्वोच्चले उपलब्ध गराएको अवसर
गृह प्रशासनमा प्रेमकुमार राई जति आँटिला र खरो स्वभावका भनेर चिनिन्थे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएपछि त्यो परिचय केही बदलिएको देखियो । उनले कतिपय ठूला भ्रष्टाचार प्रकरणमा हात...

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्नेमन्त्रिपरिषद्को निर्णय
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले...

सरकारले भट्टराईलाई एआईजीमा बढुवा
सरकारले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह मन्त्रालयको सिफारिसका आधारमा उनी बढुवा ...

आफ्नै सालीको हत्याको आरोपमा भिनाजुको बुहारीलाई पक्राउ
बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय ...

अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका नौ जनालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ। ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।...

चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ...

संवैधानिक नियुक्ति विवाद: ४ वर्षपछि सुनुवाइले पायो निरन्तरता
काठमाडौं । सर्वोच्च अदालतमा लामो समयदेखि अड्किएर बसेको संवैधानिक निकायमा नियुक्ति गरिएका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको ...

अमेरिकी सपना, कुरूप विपना
काठमाडौं । सुस्मा घर्ती, लक्ष्मण कँडेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेका थिए । १२ वटा मुलुक पार गरेर अमेरिका पुग्...

भूमिसम्बन्धी अध्यादेश ‘होल्ड’
काठमाडौं । सरकारले ल्याएका विभिन्न पाँच अध्यादेश प्रतिनिधिसभाले बुधबार स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत ती अध्यादेश अब बिहीबार बस्ने राष्ट्रिय सभाबाट स्वीकृत गर्ने सत्तारूढ दलका ने...

. सहकारी अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान
बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जि...

जर्मनीका मर्जले रक्षामा 'जे पनि गर्न' प्रतिबद्धता जनाए
जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेडरिक मर्जले रक्षा र पूर्वाधारमा थप खर्चमा सयौं अर्ब युरो जुटाउने राजनीतिक सम्झौताको घोषणा गरेका छन्। "हाम्रो महादेशमा हाम्रो स्वतन्त्रता र शान्तिमाथ...

लेसोथोको बारेमा नौ कुराहरू - 'कसैले कहिल्यै नसुनेको देश'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देश लेसोथोको बारेमा "कसैले पनि सुनेको छैन" भनेका छन् - यो टिप्पणीले यसको सरकारलाई "स्तब्ध" बनाएको छ । यो दक्षिणी अफ्रिकाको एउटा सानो देश हो जुन लगभग पूर...

रामपुरमा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदै
रामपुर (पाल्पा)- जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थ...

किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपितमा पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। घटना लगत्तै फरार भएका मण्डलल...
बन्चरो प्रहारबाट महिलाको मृत्यु
पोखरा । तनहुँको व्यास नगरपालिकामा बन्चरो प्रहारबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–९, कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमाल हुन् । बुधबार बिहान साढे ७ बजे आफ्नै घरअगाडि...

अमेरिकी डलरको मूल्य लगातार गिरावट
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य वृद्धि नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको ...

पारिवारिक विवादः छोराको हत्या अभियोगमा बाबु-आमा पक्राउ
मकवानपुर- छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निगरानीमा उपचार ...

इजलासमा शम्भु थापाको जिकिर: प्रधानमन्त्री ओलीले आफ्नो शक्ति बढाउन अध्यादेश ल्याए
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शक्ति बढाउन अध्यादेश ल्याएको र नियुक्ति सफल बनाउन संसद नै विघटन गरिदिएको बताएका छन्। विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको ...

हिंसाबाट दलित महिला बढी पीडित
काठमाडौं नेपाली सामाजमा हिंसाबाट दलित महिलाहरू बढी प्रताडित हुने गरेको पाइएको छ । समग्रमा सबै महिलाले भोग्ने हिंसा दलित महिलाले पनि भोग्नु परेको छ । त्यसका अतिरिक्त दलित महिलाले जातीय, पितृसत्ता, व...
बागमती प्रदेशस्तरीय महिला कृषि मेला सिन्धुलीमा
सिन्धुली । ११५ औं अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा सिन्धुलीमाढीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । महिला कृषि उद्यम मेला आयोजक समितिको आयोजनामा तीन दिने मेला ...
३० समाचार देखाइएको