मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन ५ को विवरण
आज

२०८१ फागुन ५ का समाचार

फेब्रुअरी १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९० हप्ता अघि

१२ बजे, १२ समाचार : बेलुन विष्फोटमा घाइते अर्थमन्त्री र मेयरको अवस्था सुधारोन्मुखदेखि राष्ट्रिय यातायात नीतिको नालीबेलीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्न प्रधानम...

setopati.com९० हप्ता अघि

हारूकी मुराकामीका १० उत्कृष्ट भनाइ (भिडिओ)

जापानी लेखक हारूकी मुराकामी अन्तर्राष्ट्रिय रूपमै चर्चित लेखक हुन्। अंग्रेजी लगायत दर्जनौं भाषामा अनुवाद हुने उनका उपन्यास तथा कथा संग्रहहरू दसौं लाख प्रति बिक्री हुन्छन्। मुराकामीको पछिल्लो किताब ...

setopati.com९० हप्ता अघि

युट्युबमा करोडभन्दा बढी भ्युज पाउने गायकसँग कुराकानी (भिडिओ)

भविष्यमा के बन्ने? छरछिमेकले सोध्दा होस् वा स्कुलमा शिक्षकले सोध्दा, अर्जुन सापकोटाको जबाफ कहिल्यै फेरिएन। उनी सधैं उही जबाफ दिन्थे — गायक। नवलपुरका उनी सानैदेखि गाउँथे। घरभित्र गुनगुनाउने उनी ब...

ratopati.com९० हप्ता अघि

इटहरी गोल्डकपः एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सुनसरी । न्यूरोड टिम एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ...

nagariknews.nagariknetwork.com९० हप्ता अघि

मध्यपहाडी राजमार्ग: कटान र पहिरोले यात्रा जोखिमपूर्ण

बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मध्यपहाडी राजमार्गको अवस्था अझै जोखिमपूर्ण छ। पाँच महिनाअघि परेको अविरल वर्षापछि सुनकोसी नदीले विभिन्न स्थानमा राजमार्ग कटान गर्दा सडकको ठूलो हिस्सा असुरक्षित बनेक...

nagariknews.nagariknetwork.com९० हप्ता अघि

हलेसी आगलागी: हार्डवेयरसहित तीन घर ध्वस्त, करोडौंको क्षति

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा परी एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त हुँदा करोडौँको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा...

hamrokhelkud.com९० हप्ता अघि

टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई हरायो

टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई हरायो एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्त...

deshsanchar.com९० हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन...

barnanmedia.com९० हप्ता अघि

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ ब...

barnanmedia.com९० हप्ता अघि

फरार अभियुक्तलाई पक्राउ गर्न माग

दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन...

barnanmedia.com९० हप्ता अघि

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ, ५ फागुनः बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचा...

barnanmedia.com९० हप्ता अघि

नयाँ दिल्ली रेलवे स्टेशन दुर्घटनाः पूर्व रेलमन्त्रीले सरकारले गल्ती स्वीकार्नुपर्ने बताए

पूर्व रेलमन्त्री तथा काङ्ग्रेस नेता पवन कुमार बंसलले सरकारले गल्ती भएको स्वीकार गर्नुपर्ने बताए। एएनआईसँग कुरा गर्दै उनले भने, "सरकार र रेलवेले अनुमान गर्नुपर्दछ कि यति धेरै मानिसहरू महाकुम्भमा जा...

barnanmedia.com९० हप्ता अघि

तेजस्वी यादवले भने, 'जनता मरिरहेका छन् र सरकार व्यवस्थाका लागि अभियानमा व्यस्त छ

राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा 18 जनाको मृत्यु भएकोमा केन्द्र र बिहार सरकारलाई निशाना बनाएका छन्। पत्रकारहरूसँग कुरा गर्दै तेजस्वी याद...

barnanmedia.com९० हप्ता अघि

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

काठमाडौँ, ५ फागुनः गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द ब...

barnanmedia.com९० हप्ता अघि

नेपाल भारत सम्बन्ध: ओमानमा आइसब्रेक!

नेपाल–भारत सम्बन्धमा बढिरहेको चिसोपना तोड्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा हरसम्भव प्रयास गरिरहेका छन् । आफू प्रधानमन्त्री बनेलगत्तै ओलीले दूतका रुपमा राणालाई नै न...

barnanmedia.com९० हप्ता अघि

सरकारले गर्‍यो ७१ उपसचिवको पदस्थापन र सरुवा [नामवलीसहित]

सरकारले उपसचिवहरूको सरुवा निकालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार उपसचिवहरूको सरुवा निकालेको हो। मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दे हालै बढुवा भएका ३९ जनाको पदस्थापन ग...

rajdhanidaily.com९० हप्ता अघि

रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि बढीमा २० प्रतिशत सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ पु¥याउन प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ कायम गरी ...

rajdhanidaily.com९० हप्ता अघि

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं । भूमिसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक इजलासले गरेको फैसला कार्यान्वयनमा अवरोध सिर्जना गरेको भन्दै परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था ...

ratopati.com९० हप्ता अघि

प्रिमिर लिगमा लिभरपुल थप बलियो, म्यान्चेस्टर युनाइटेडको विजोग

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड हारेको छ । आइतबार राती भएका खेलमा लिभरपुलले उल्फ्सवर्गलाई २-१ गोल अन्तरले हराउदा म्यास्टेर युनाइटेड टोटनह्या...

barnanmedia.com९० हप्ता अघि

सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारलाई राहत वितरण

लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ । यसअघि केही बर्ष राहत बितरणको काम रोकिएकोमा प्रदेश सरकारले बाँकेबाट प...

rajdhanidaily.com९० हप्ता अघि

राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक...

rajdhanidaily.com९० हप्ता अघि

इटहरी गोल्डकप: बुढासुब्बा गोल्डकपको विजेता न्यूरोड टिम बाहिरियो

इटहरी । १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा प्रवेश गरेको छ । २५ औँ बुढासुब्बा गोल्डकपको विजेतासमेत रहेको न्यूरोड टिम क...

barnanmedia.com९० हप्ता अघि

त्रिधार्मिकस्थल हलेसीमा आगलागीमा परी एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त हुँदा करोडौँको

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा परी एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त हुँदा करोडौँको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा...

ratopati.com९० हप्ता अघि

ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी

काठमाडौं । स्पेनिस ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी भएका छन् । आइतबार राती भएका खेलमा सेभियाले रियाल भालाडोलिडलाई ४-० को फराकिलो अन्तरले हराउँदा रियाल बेटिसले रियाल सोसिडाडलाई ३-० ले ह...

barnanmedia.com९० हप्ता अघि

नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा घाइते आशिषको सफल शल्यक्रिया

नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको देब्रे खुट्टाको शल्यक्रिया भएको छ । चीनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा...

barnanmedia.com९० हप्ता अघि

सडक दुर्घटनामा ११ जनाको मृत्यु , हुनुका साथै अन्य सात जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ । मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मो...

rajdhanidaily.com९० हप्ता अघि

पीडित परिवारद्वारा कलैयामा प्रदर्शन

बारा । बाराको सदरमुकाम कलैयामा पीडित परिवारद्वारा प्रदर्शन गरिएको छ । आइतवार कलैया- ०९ रामपुरका मृतक प्रदिप मण्डलको परिवारद्वारा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । पीडित परिवारको घरबाट निस्क...

rajdhanidaily.com९० हप्ता अघि

राजधानीकर्मी भण्डारी सम्मानित

इलाम । जिल्ला खेलकुद विकास समिति इलामले राजधानी दैनिक इलामका संवाददाता भगीरथ भण्डारीलाई सम्मान गरेको छ । माइ नगरपालिकामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका अवसरमा भण्डारी सम्मा...

barnanmedia.com९० हप्ता अघि

कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी बढी वेबसाइट ह्याकरको

कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा पुगेका छन् । आफूलाई वाईएनआर (yNR) भनेर चिनाउने ह्याकर समूहले कोशी प्रदेशको मुख्य डोमेन अन्तर्गत रहेका अधिका...

rajdhanidaily.com९० हप्ता अघि

सप्तरीको बलानविहुल पालिका अध्यक्षबिरुद्ध उपाध्यक्ष र बहुमत वडाअध्यक्ष आन्दोलित

राजविराज । अध्यक्षले मनपरी ढंगले बजेट निर्धारण तथा आफूहरुको अधिकार कटौती गर्ने मनसायले विशेष गाउँसभा सम्पन्न गरेको दाबीका साथ सप्तरीको बलानविहुल गाउँपालिकाकी उपाध्यक्ष रेणु यादव तथा ४ जना वडाअध्यक्...

rajdhanidaily.com९० हप्ता अघि

बेलुन विस्फोट छानविन गर्न समिति

पोखरा । ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनाको छानविन गर्न समिति गठन गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको हो ...

ratopati.com९० हप्ता अघि

धार्मिकस्थल हलेसीमा ग्यासबाट सल्किएको आगोले तीन घर जले, दमकल अभावले आगो नियन्त्रणमा लाग्यो ४ घण्टा

खोटाङ । धार्मिकस्थल हलेसी बजारमा भएको आगो करिब चार घण्टापछि यिन्त्रणमा आयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएक...

ratopati.com९० हप्ता अघि

विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रे...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको