मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत १२ को विवरण
आज

२०८१ चैत १२ का समाचार

मार्च २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepallive.com८४ हप्ता अघि

आशुतोष शर्मा उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

काठमाडौं – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय ...

ukeraa.com८४ हप्ता अघि

सरकारलाई मेयर बालेनको धम्की ‘सबैलाई टुकुचामा गाड्दिन्छु!’

सरकारलाई मेयर बालेनको धम्की ‘सबैलाई टुकुचामा गाड्दिन्छु!’ १ दिन अघि A A काठमाडौँ : प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाको भुक्तानी ठप्प छ। कर्मचारीदेखि सफाइ कर्मचारीसम्मले पारिश...

ratopati.com८४ हप्ता अघि

रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई

विशाखापटनम । निकै सनसनीपूर्ण खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय १० र...

annapurnapost.com८४ हप्ता अघि

आइपीएल : लखनउमाथि दिल्लीकाे राेमाञ्चक जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराएको हो। विशाखा पटनामस्थित डा. वाइयस राज शेखरा रेडी क्रिकेट रंगशालाम...

ratopati.com८४ हप्ता अघि

१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि  मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ओली, देउवा र प्रचण्डबिच सहमति प्रधानमन्त्री के...

ratopati.com८४ हप्ता अघि

‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य

चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको गुनासो किसानले गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड ...

barnanmedia.com८४ हप्ता अघि

बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए

यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाक...

barnanmedia.com८४ हप्ता अघि

लौका बेचर मासिक ४० हजार आम्दानी

जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र ब...

barnanmedia.com८४ हप्ता अघि

‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन

नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड ...

barnanmedia.com८४ हप्ता अघि

नर्सरी व्यवसायबाट जीविकोपार्जन

जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो । केही समय प...

barnanmedia.com८४ हप्ता अघि

वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न ल...

barnanmedia.com८४ हप्ता अघि

कुलमान हटाउने र हितेन्द्रदेव ल्याउने ओलीको प्रत्युत्पादक कदम

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना खुट्टामा आफै बन्चरो हान्ने नेतामा पर्छन् । एकपटक होइन, बारम्बार उनले यो कुरा प्रमाणित गरिसकेका छन् । उनले आफ्ना लागि धेरै प्रतिकूलताको सिर्जना जथाभावी बोलेर गरिर...

barnanmedia.com८४ हप्ता अघि

आदित्य ठाकरेले फेरि भाजपासँग हात मिलाउने बारेमा के भने?

शिवसेना (उद्धव ठाकरे गुट) का नेता आदित्य ठाकरे सोमबार मुम्बईमा बीबीसीको मराठी कार्यक्रम 'राष्ट्र महाराष्ट्र' मा सहभागी भएका थिए। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस पनि यस अवसरमा उपस्थित थिए...

barnanmedia.com८४ हप्ता अघि

नागपुर हिंसाका मुख्य अभियुक्तको घरमा बुलडोजर प्रहार

नागपुरमा हालै भएको हिंसाका मुख्य अभियुक्तको घरमा सोमबार सहर प्रशासनको टोलीले बुलडोजर प्रहार गरेको छ। समाचार एजेन्सी पिटिआईका अनुसार प्रशासनको टोली नागपुर हिंसाका मुख्य अभियुक्त फहीम खानको घरको कथि...

barnanmedia.com८४ हप्ता अघि

बङ्गलादेश सेनाको बारेमा ठुलो विवाद छ, किन भारतको नाम पनि आएको छ?

बङ्गलादेश नयाँ विवादमा फसेको देखिन्छ। बिहीबार बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सरकारले अवामी लिगलाई प्रतिबन्ध नगर्ने बताएका छन्। मोहम्मद युनुसको टिप्पणीले बङ्गलादेशमा विवाद निम्त...

barnanmedia.com८४ हप्ता अघि

सभापति लामिछाने बत्ती निभाएर मैनबत्ती बाल्दै उनले साङ्केतिक विरोध

रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् । ला...

barnanmedia.com८४ हप्ता अघि

बालेनको चेतावनी: एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कार...

ratopati.com८४ हप्ता अघि

बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक

पाल्पा । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नुका साथै मानिसलाई आक्रमण गर्न थालेको भन्दै सुरक्...

ratopati.com८४ हप्ता अघि

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पै...

ratopati.com८४ हप्ता अघि

राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती

मुगु । खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपा...

rajdhanidaily.com८४ हप्ता अघि

प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । कुलमानलाई कार्यकारी निर्देशकबा...

deshsanchar.com८४ हप्ता अघि

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवालक्षित कार्यक्रम आयोजना

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्या...

barnanmedia.com८४ हप्ता अघि

तरकारीको झोलाभित्र ब्राउन सुगर ल्याउने दुई युवक पक्राउ

तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड नगरपालिका–५ का अन्दाजी...

rajdhanidaily.com८४ हप्ता अघि

गभर्नर बन्न दीपक भट्टमार्फत पनि दबाब बढाएको ढुंगानामाथि आरोप

काठमाडौं । राष्ट्र बैंक ऐनअनुसार पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्ति गर्नुपर्ने भए पनि कानुनी व्यवस्था पालनामा सरकार गम्भीर नदेखिएको प्रमाणित भएको छ । मन्त्रिपरिषद्ले अर्थमन्त्री विष्...

rajdhanidaily.com८४ हप्ता अघि

नेपाली खेलकुद : उल्टो यात्राको रोमाञ्चक सफर !

काठमाडौं । कल्पना गर्नुहोस्, एउटा यस्तो देश जहाँ खेलाडीहरू जितको सपना होइन, अस्तित्व जोगाउने संघर्ष गरिरहेका हुन्छन् । जहाँ खेलकुद नीति कागजमा मात्रै सीमित हुन्छ र खेलाडीको भविष्य ‘मेरो राजनीति कता...

rajdhanidaily.com८४ हप्ता अघि

नेपाललाई गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता : विश्व बैंक

काठमाडौं । नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले जनाएको छ । गरिबी न्यूनीकरणमा सफलता हासिल हुुनुमा मुख्यतया रेमिट्यान्सको ठूलो भूमिका रहेको वि...

rajdhanidaily.com८४ हप्ता अघि

लोकतन्त्रका मूल्यको बेवास्ताले शासकीय समस्या

लोकतन्त्र प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार सञ्चालित हुने नागरिक नियन्त्रण तथा शासनमा जनसहभागिता भएको प्रणाली हो । राजनीतिक र कानुनी जगमा अडिएको कुनै पनि शासनका आधारभूत स्तम्भ भनेका विश्वव्यापी ...

rajdhanidaily.com८४ हप्ता अघि

एसईई, बोझ कि आश्यकता ?

२०८१ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) गत बिहीबारबाट सुरु भएको छ । यस वर्ष सो परीक्षामा नेपालभरका ११ हजार २१६ वटा विद्यालयबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित भएको कुरा परीक्षा नियन्त...

barnanmedia.com८४ हप्ता अघि

प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रचण्ड माथि गम्भीर आरोपअध्यक्ष ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि गम्भीर आरोप लगाएका छन् । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले नेपाल विद्...

kalakarmi.com८४ हप्ता अघि

नतिजा राम्रो नआएपछि आक्रोशित विद्यार्थीले डिनकै कार्यालयमा लगाइ दिए ताला

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन ...

ukeraa.com८४ हप्ता अघि

कोरोना लकडाउनको पाँच वर्ष : ती दिन जब संसार रोकिएको थियो [फोटो कथा]

कोरोना लकडाउनको पाँच वर्ष : ती दिन जब संसार रोकिएको थियो [फोटो कथा] २२ घण्टा अघि A A काठमाडौं : आज २४ मार्च, २०२५ अर्थात कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको पाँच वर्ष पूरा ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको