मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २७ को विवरण
आज

२०८१ चैत २७ का समाचार

अप्रिल ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८२ हप्ता अघि

१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. अछाममा आगलागी, सात पसल पूर्णरूपमा जले जिल्लाको...

ratopati.com८२ हप्ता अघि

हरायो चेन्नईको चमक, लगातार चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लगातार चौथो हार व्यहोरेको छ । मुल्लानपुरमा चेन्नई पञ्जाब किङ्ससँग १८ रनले पराजित भएको हो । पञ्जाबले पेश गरेको २२० रनको चुनौती...

barnanmedia.com८२ हप्ता अघि

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य...

barnanmedia.com८२ हप्ता अघि

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं, २७ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा ...

barnanmedia.com८२ हप्ता अघि

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ चैतः ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको उद्घाट...

barnanmedia.com८२ हप्ता अघि

चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन

काठमाडौँ, २७ चैतः चैते दसैँमो अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष रु दुई लाखभन्दा बढी भेटि सङ्क...

barnanmedia.com८२ हप्ता अघि

बङ्गलादेश प्रहरीद्वारा हत्या प्रयासको आरोपमा पूर्व अभियोजक पक्राउ

काठमाडौँ, २७ चैतः निर्वासित कट्टरपन्थी प्रधानमन्त्री शेख हसिनाको शासनकालमा इस्लामवादी नेताहरूलाई मृत्युदण्डको सजाय सुनाउने अदालतमा वरिष्ठ अभियोजकका रूपमा काम गर्ने वकिललाई पक्राउ गरेको बङ्गलादेशी प...

barnanmedia.com८२ हप्ता अघि

चीनका संग्रहालयमा एआई सहायकको प्रयोग: नयाँ युगको शुरुवात

काठमाडौँ, २७ चैतः चीनका विज्ञान तथा प्रविधि संग्रहालय (सिएसटीएम) ले सन् २०२४ को नोभेम्बरमा चीनको पहिलो एआई संग्रहालय सहायक सुरू गरेको थियो। यसले संग्रहालयहरूको प्रदर्शनीमा एआई प्रविधिको प्रभावकारी ...

barnanmedia.com८२ हप्ता अघि

टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो

काठमाडौँ, २७ चैतः टिकटोकले ‘टिकटोक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरू...

barnanmedia.com८२ हप्ता अघि

इन्डोनेशियामा मिनिबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ७ घाइते

काठमाडौँ, २७ चैतः इन्डोनेशियाको उत्तर सुमात्रा प्रान्तको लाङ्गकट जिल्लामा सोमबार राति एक मिनिबस खस्दा ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएका छन् । यो दुर्घटना पामन सेमिलिर पर्यटक क्षेत्रबाट गुज्रँद...

barnanmedia.com८२ हप्ता अघि

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तिमा २७ जनाको मृत्यु, १५० घाइते

काठमाडौँ, २७ चैतः डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूप...

barnanmedia.com८२ हप्ता अघि

सिकेसँग मिल्ने रेशमको निर्णयमा पत्नी रञ्जिता तगारो

जनमत पार्टी र नागरिक उन्मुक्तिबीच आगामी १५ वैशाखमा एकता तय भएको तीन दिन मात्र भयो। एकता टुंग्याउन गत आइतबार मात्र सहमतिको खाका तयार भएको थियो। तर, यो सहमतिमा नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेकी र...

barnanmedia.com८२ हप्ता अघि

निशाबडादमा हिंसा, वेल्फ कानून बिरूद्धको विरोधको क्रममा दुई प्रहरी घाइते

मंगलबार रघुनाफज र जर्तीबाद जिल्लाको रबरनाथ जिल्लाका रघनाथज र ज ang ्गपुर क्षेत्रमा मंगलबार रघुभानाज र ज ang ्गपुर क्षेत्रहरुमा रहेको आक्रमणको अवधिमा हिंसा भयो। यस कानून विरुद्ध विरोध जिल्लाका विभि...

deshsanchar.com८२ हप्ता अघि

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

काठमाडौँ- जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ ...

deshsanchar.com८२ हप्ता अघि

अछामको जयगढ बजारमा भीषण आगलागी, ठूलो क्षति पुगेको अनुमान

अछाम- बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो । बेलुका ७ बजेतिर स...

barnanmedia.com८२ हप्ता अघि

ट्रम्पको ट्यारिफ पछि पाकिस्तानको आईफोनको मूल्य 10 लाख हुन सक्छ?

धेरै मानिसहरू डराएका थिए कि अमेरिका र चीन एक अर्कामा लगाइएको शुल्कहरू जसले गर्दा जनताको दैनिक जीवनलाई असर गर्न सक्छ। यसलाई बुझ्न, हामी स्मार्टफोन कम्पनीको लोकप्रिय उत्पाद आईफोनको उदाहरण लिन सक्दछौ...

barnanmedia.com८२ हप्ता अघि

नेपाली सेनाको चिकित्सकीय टिम अहिले म्यानमारमा घाइतेको उपचारमा खटियो

नेपाली सेनाको चिकित्सकीय टिम अहिले म्यानमारमा खटिरहेको छ । सेनाको टिमले अहिले भूकम्पबाट घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गरिरहेको हो । सेनाको टिम म्यानमारको मण्डले क्षेत्रको यामइ...

deshsanchar.com८२ हप्ता अघि

रास्वपाको सचिवालय बैठक आज, के-के छन् एजेन्डा?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्न...

barnanmedia.com८२ हप्ता अघि

बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचनमा विजयको अग्रता कायमै, पछ्याइरहेका रमणको मत कति ? [सूचीसहित]

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले लगातार अग्रता लिइरहेका छन् । पछिल्लो नतिजाअनुसार मिश्रले २३४३ मत...

rajdhanidaily.com८२ हप्ता अघि

राजसंस्था पुनःस्थापनाको माग चर्किंदा प्रधानमन्त्री ओलीले खोजे नयाँपुस्ताको साथ

काठमाडौं । संवैधानिक राजसंस्था, संघीयताको खारेजी, हिन्दू धर्मको पुनःस्थापनासहितको माग गर्दै राजधानी काठमाडौंमा आन्दोलन भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन...

rajdhanidaily.com८२ हप्ता अघि

वैदेशिक ऋण बढेको बढ्यै

काठमाडौं । नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढेकाले अर्थविद् तथा सर्वसाधारणले चिन्ता व्यक्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्...

rajdhanidaily.com८२ हप्ता अघि

सरकार–शिक्षक आ–आफ्नै अडानमा

काठमाडौं । साता दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनः आह्वान गरेका छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्ष...

rajdhanidaily.com८२ हप्ता अघि

आर्थिक सुदृढीकरणका लागि एभोकाडो खेती

एभोकाडो एक उष्ण प्रदेशीय फल हो । यसको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ हो । यो मध्य–अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको मानिन्छ । एभोकाडोको खेती ५ सयदेखि १७ सय मिटरसम्मको उचाइमा उष्ण र समशीतोष्ण हा...

rajdhanidaily.com८२ हप्ता अघि

कार्यक्रम भाँड्ने नियोजित सत्ता षड्यन्त्र

‘आन्दोलनको स्थिति यो हदसम्म जान्छ भन्ने अनुमान आफूहरूले नगरेको’ (सहसचिव छवि रिजाल, प्रवक्ता गृह मन्त्रालय) ‘करिब ६ हजार सुरक्षाकर्मी खटाइएकामा गणतान्त्रिक मोर्चाको कार्यक्रम राजावादीले बिथोल्ने आ...

barnanmedia.com८२ हप्ता अघि

तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सि...

ratopati.com८२ हप्ता अघि

पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल

पोखरा । पर्यटन राजधानी पोखराको लेकसाइडमा एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले...

barnanmedia.com८२ हप्ता अघि

प्रहरीका पूर्वडीआईजी जोशी अस्पताल भर्ना

सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासन अस्पताल लगेको हो । कारागार प्रश...

ratopati.com८२ हप्ता अघि

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वुधबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भए...

rajdhanidaily.com८२ हप्ता अघि

चोरको निशानामा सप्तरीका मन्दिर

राजविराज । नगरको मुटुमा रहेको राजविराज ७ हटिया बजार स्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा रहस्यमय ढंगले चोरी भएको छ । मुलपुजारी रत्नेश्वर झाका अनुसार मन्दिरमा रहेको दानपेटिका तथा इस्कान राज...

rajdhanidaily.com८२ हप्ता अघि

अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन्ः काँग्रेस प्रवक्ता डा. महत

राजविराज । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । मंगलबार राजविराजस्थित नेपाली काँग...

rajdhanidaily.com८२ हप्ता अघि

गुल्मी महोत्सव वैशाख ५ गतेबाट

गुल्मी । गुल्मी चेम्बर अफ कमर्शले वैशाख ५ गतेबाट दोस्रो गुल्मी महोत्सव गर्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ०८ स्थित जिल्ला कारागार कार्यालय नजिकै नुनथला भन्ने स्थानमा कृषि, पर्यटन तथा उद्यो...

deshsanchar.com८२ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको