मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १४ को विवरण
आज

२०८१ जेठ १४ का समाचार

मे २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com१२८ हप्ता अघि

चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज, नियुक्तिको बाटो खुल्यो

काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। समितिलाई काम अगाडि नबढाउन माग गर्दै अदालतमा रिट परेको थियो। आदाल...

swasthyakhabar.com१२८ हप्ता अघि

स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा गरी तीन अर्ब ५९ करोड २७ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० ...

swasthyakhabar.com१२८ हप्ता अघि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्याग्रस्त, महालेखाले उठायो प्रश्न

काठमाडौं– महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रियादेखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ। प्र...

swasthyakhabar.com१२८ हप्ता अघि

शल्यक्रियाका लागि कुन अस्पतालमा कति समय कुर्नुपर्छ ?

काठमाडौं- नेपालका अस्पतालहरुमा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया सेवा पाउनका लागि १ सातादेखी २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ। महालेखापरीक्षकको ६१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रति...

swasthyakhabar.com१२८ हप्ता अघि

अस्पतालहरुमा उपकरण तथा मेसिन प्रयोग बिहिन

काठमाडौं– स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ। महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनम...

swasthyakhabar.com१२८ हप्ता अघि

स्वास्थ्य बीमामा समस्या नै समस्या: महालेखापरीक्षक प्रतिवेदन 

काठमाडौं- महालेखापरीक्षकको ६१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनले स्वास्थ्य बिमाको दायरा बढाउन नसकिएको तथ्य फेला पारेको छ। स्वास्थ्य बिमाका कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्नका ल...

swasthyakhabar.com१२८ हप्ता अघि

स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य

काठमाडौं – स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की खरिद गरेपनि सरकारकै मातृशिशु कार्यक्रम लागु भएको अस्पतालमा आइरन चक्की उपलब्ध नभएको पाइएको छ। महालेखा परीक्षकको ६१ औं ...

swasthyakhabar.com१२८ हप्ता अघि

सुर्तीजन्य पदार्थ उत्पादकले छले करौडौं कर 

काठमाडौं - सुर्तीजन्य पदार्थका उत्पादकले गएको आर्थिक वर्ष करौडौं कर छलेको पाइएको छ। उनीहरुले कर छलीका अनेक उपाय लगाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य ...

swasthyakhabar.com१२८ हप्ता अघि

स्वास्थ्य सेवा विभागले तातो आलु लगायतका खेल फारम र सामग्री छपाइमै सक्यो ८ करोड

काठमाडौं– स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा मात्र ८ करोड भन्दा बढी रकम खर्चिएको पाइएको छ। महालेखा प...

swasthyakhabar.com१२८ हप्ता अघि

गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्‍यो एक वर्षमै ५० करोड २७ लाख खर्च

काठमाडौं- स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्...

swasthyakhabar.com१२८ हप्ता अघि

किशोर अवस्थादेखि नै आवश्यक छ छालाको स्याहार

मौसम परिवर्तनसँगै छालामा समस्याहरु बढ्न थाल्छन्। मौसम अनुसार जाडो र गर्मीमा छालामा भिन्नाभिन्नै प्रकृतिका समस्याहरु देखिने गर्छन्। हावामा आद्र्रताको मात्रा बढेसँगै छालामा इन्फेक्सन समेत बढ्दै जान्...

swasthyakhabar.com१२८ हप्ता अघि

चितवनमा उखुम गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित

भरतपुर- गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्त...

nepallive.com१२८ हप्ता अघि

पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशङ्का : राष्ट्रसङ्घीय अधिकारी

एजेन्सी– पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले आइतबार सञ्चारकर्मीलाई जानकारी दिएका छन्। प्रशान्त महासागरीय टापुका ल...

nepallive.com१२८ हप्ता अघि

९५ अर्ब बेरुजु, सबैभन्दा बढी बेरुजु स्थानीय तहमा

काठमाडौं– चालू वर्ष ५ हजार ६०५ सरकारी कार्यालय संगठित संस्था तथा अन्य संस्थाको ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकोमा महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। आइतबार ६१ औ वार्षिक प्रतिवेदनको...

nepallive.com१२८ हप्ता अघि

सबैभन्दा कम पुँजीगत खर्च गर्ने पर्यटन मन्त्रालय

काठमाडौं – चालू आर्थिक वर्षमा संघीय निकायले ९ खर्ब ९१ अर्ब ५० करोड ६८ लाख रुपैयाँ चालू खर्च गरेको छ भने २ खर्ब ३४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ पुँजीगत खर्च (विकास खर्च) गरेको छ। जसमध्ये सबैभन्दा बढ...

nepallive.com१२८ हप्ता अघि

विद्यार्थी टिकाउ दर बढेको दाबी

काठमाडौँ- शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको दाबी गरिएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा क...

nepallive.com१२८ हप्ता अघि

जहाँ तगारो पन्छाएर गाउँ छिर्न बाध्य छन् सवारी चालक

पोखरा- एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारी-साधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेर्स्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको च...

nepallive.com१२८ हप्ता अघि

आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि

काठमाडौं- अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ को प्रतिवेदनमा स्वास्थ्य तर्फको जनशक्तिका विवरणमा त्रुटि नै त्रुटि फेला परेको छ। आर्थिक सर्वेक्षणमा स्वास्थ्य संस्था, शय्...

nepallive.com१२८ हप्ता अघि

बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ- निलम्बित न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। उनी सर्वोच्च अदालतको आदे...

nepallive.com१२८ हप्ता अघि

Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ १३ [भिडियाे]

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ २०:४४

nepallive.com१२८ हप्ता अघि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु तीन अर्ब

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु तीन अर्ब बेरुजु देखिएको छ। आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायतर्फ बेरुजु रु...

nepallive.com१२८ हप्ता अघि

नेपालमा ‘रेमल’ चक्रवातको प्रभाव, कस्तो हुनेछ मौसम?

काठमाडौं- नेपालमा अहिले स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीमा विकसित न्यून–चा...

nepallive.com१२८ हप्ता अघि

नारायणगढ–मुग्लिन सडकमा चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। ज...

newsofnepal.com१२८ हप्ता अघि

मुग्लिङमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

चितवन । मुग्लिङमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु भएकाे छ । ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालक बर्दिया गेडुवा गाउँ...

newsofnepal.com१२८ हप्ता अघि

जटायुका वासस्थान जोगाउन चुनौती 

नवलपरासी। पूर्वी नवलपरासीमा नमुना सदरमुकाम बन्दै गर्दा यहाँ रहेका गिद्ध (जटायु) काे वासस्थान जोगाउन चुनौती थपिएकाे छ । बिगतमा स्थानीयद्वारा संरक्षित यस क्षेत्रकाे ज्याेतिकुञ्ज सामुदायिक वनमा प्रकृ...

newsofnepal.com१२८ हप्ता अघि

अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा माडी गा।पा वडा नं. ६ स्थाई घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्ष...

newsofnepal.com१२८ हप्ता अघि

बुढानीलकण्ठका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्य...

newsofnepal.com१२८ हप्ता अघि

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

Nurse who is working her shift in a hospital काठमाडौं । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत ग...

newsofnepal.com१२८ हप्ता अघि

कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करणको उपाधि कोलकाता नाइट राइडर्सले सहजै जितेको छ । आईतबार चेन्नाईमा भएको फाइनल खेलमा नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको हो ...

newsofnepal.com१२८ हप्ता अघि

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशि...

newsofnepal.com१२८ हप्ता अघि

नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–२ ले ...

newsofnepal.com१२८ हप्ता अघि

नेपाल च्याम्पियन

काठमाडौं । नेपालले १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपाल १९ स्वर्ण, २४ रजत र ३० कांस्यसाथ च्याम्पियन भयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको