मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ २० को विवरण
आज

२०८१ जेठ २० का समाचार

जून २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१२७ हप्ता अघि

टी-२० विश्वकप : वार्म अप खेलमा नेपालको समूहमा रहेको बंगलादेशलाई भारतले हरायो

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत वार्म अप खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको छ। न्युयोर्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १८२ रन जोड्यो। उसका लागि ...

setopati.com१२७ हप्ता अघि

रियलले जित्यो १५औं च्याम्पियन्स लिग उपाधि

स्पेनिस क्लब रियलले म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया ...

nepalkhabar.com१२७ हप्ता अघि

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य यथावत, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात...

khabarhub.com१२७ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ २० गते आइतबार तदनुसार सन् २०२४ जुन २ तारिख। जेठ कृष्ण पक्षको दशमी उपरान्त एकादशी तिथि। चित्तधर हृदय जन्मजयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवान...

lokaantar.com१२७ हप्ता अघि

टी–२० विश्वकप आजदेखि शुरूः उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आज बिहान शुरू हुँदैछ । उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । समूह ‘ए’को यो खेल डल्लासको ग्रान्ड प्रे...

nepalkhabar.com१२७ हप्ता अघि

चुरे संरक्षणको माग गर्दै राजधानीमा र्‍याली

चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले राजधानी काठमाडौँमा र्‍याली निकालेको छ। सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभू...

ekantipur.com१२७ हप्ता अघि

भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण

नयाँदिल्ली — शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भए...

setopati.com१२७ हप्ता अघि

चराहरूले किन गाउँछन् गीत?

चेरी चेरियो...चेरी चेरियो...चेरी चेरियो...। यो गीतले आजभोलि मलाई अलार्मको काम गर्छ। झ्यालबाहिर सुरिलो आवाजमा 'चेरी चेरियो' सुनेर झिसमिसेमै बिउँझिएपछि म अर्को गीत सुन्छु — क्या...क्या...क्या...! स...

gorkhapatraonline.com१२७ हप्ता अघि

नेपाली नर्सको नयाँ गन्तव्य खाडी

काठमाडौँ, जेठ २० गते । नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन्...

ratopati.com१२७ हप्ता अघि

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा...

gorkhapatraonline.com१२७ हप्ता अघि

स्पष्टीकरण पेस गर्नसमेत ढिला

काठमाडौँ, जेठ २० गते । कानुनले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम स्पष्टीकरण पेस गर्नसमेत ढिला गरेका छन् । गत वैशाख ९ गते आयोगले ...

ekantipur.com१२७ हप्ता अघि

बजेटमा ‘जनयुद्ध’ को रङ देखिएको ओलीको आरोप

काठमाडौँ — सत्तारूढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा माओवादी ‘जनयुद्ध’ को रङ दिएको भन्दै आलोचना गरेका छन् । त्यही कारणले बजेट माओवादीतिर ढल्केको उनको आरोप छ । अर्थमन्त्री वर्षमान प...

ratopati.com१२७ हप्ता अघि

रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

वेम्बले । रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो । खेलको पहिलो हाफ ...

baahrakhari.com१२७ हप्ता अघि

आज काठमाडौंसहित केही स्थानमा वर्षाको सम्भावना, कस्तो रहला मौसम ?

काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानक...

setopati.com१२७ हप्ता अघि

यी ठाउँमा छ आज हावाहुरी र वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतय...

nepalpress.com१२७ हप्ता अघि

विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइवाइले एक लाख दिने

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ । वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहा...

ajakoartha.com१२७ हप्ता अघि

आजको मौसम : यि स्थानमा हावाहुरीसहित हुने छ भारी वर्षा

काठमाडाैँ - नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदे...

gorkhapatraonline.com१२७ हप्ता अघि

अन्तरतह समन्वय र सहजीकरण तीव्र

काठमाडौँ, जेठ २० गते । सरकारले सङ्घीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तरतह समन्वय र सहजीकरणलाई तीव्र पारेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहबिचको समन्वय...

ekantipur.com१२७ हप्ता अघि

एसिडपीडित सांसदले समेत पाइनन् क्षतिपूर्ति, उपचार खर्चले घर लिलामी

काठमाडौँ — प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा सांसद बिन्दाबासिनी कंसाकारले जीवनको पछिल्लो ११ वर्षमा भोग्नुपरेका पीडा र अन्याय अथाह छ । समितिको बिहीबारको बैठकमा कानुनमन्त्री पदम गि...

setopati.com१२७ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट बजेटमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ। आजको ब...

khabarhub.com१२७ हप्ता अघि

चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको ...

ekantipur.com१२७ हप्ता अघि

सरकारी खर्चमा बेथिति, अनियन्त्रित रकमान्तर

काठमाडौँ — सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको देखिएको छ । कानुनविपरीत मनपरी खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुन...

ratopati.com१२७ हप्ता अघि

पहिचानबाट भाग्नु हुँदैन : सीके राउत

विजय थापा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पहिचानबाट भाग्न नहुने र पहिचानमा गर्व गर्नु पर्ने बताएका छन् । उनले अमेरिकामा सन् २००५ मा स्थापित एसोसिएन अफ नेपाली तराईएन इन अमेरिका(एन्टा)को ७ औ स...

lokaantar.com१२७ हप्ता अघि

दक्षिण अफ्रिकामा सत्तारुढ एएनसीले गुमायो बहुमत, सरकार बनाउन गठबन्धन आवश्यक

जोहानेसबर्ग–दक्षिण अफ्रिकाको सत्तारुढ ‘अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी)’ले तीन दशक पुरानो पूर्ण बहुमत गुमाएपछि शनिबार नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपरेको छ । राष्ट्रपति सिरिल रामा...

baahrakhari.com१२७ हप्ता अघि

ट्वान्टी–२० विश्वकप आजदेखि, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेप...

baahrakhari.com१२७ हप्ता अघि

दुवै सदनमा आजदेखि बजेट छलफल, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयका महासचिव पद्मप्रसा...

hamrakura.com१२७ हप्ता अघि

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान

पोखरा । गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका पाँच जना व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कोमलबहादुर घले, बाग्लुङका गोविन्दप्रस...

hamrakura.com१२७ हप्ता अघि

गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि म्याग्दीलाई

म्याग्दी । गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो...

shilapatra.com१२७ हप्ता अघि

केही भू-भागमा मेघ गर्जनसहित वर्षा हुने, केही प्रदेशमा हावाहुरी आउने

नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यस्तै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महा...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको