मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ २५ को विवरण
आज

२०८१ जेठ २५ का समाचार

जून ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१२७ हप्ता अघि

फिफा विश्वकप छनोट: नेपालको पोस्टमा युएईको चार गोल, गोलविहीन यात्रा कायम

+ - Copy to clipboard Copied! काठमाडौं- फिफा विश्वकप छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा नेपाल ४-० ले पराजित भएको छ। यसअघिनै विश्वकप छनोटको दोस्रो चरण र एसियाकप-२०२७ मा स्थान बनाइसकेको युएईले ...

nepalkhabar.com१२७ हप्ता अघि

टी२० विश्वकप : अमेरिका र पाकिस्तानको खेल सुपर ओभरमा

आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दा खेल बराबरी (टाई) भएको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो...

ratopati.com१२७ हप्ता अघि

सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध

काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ ...

ukeraa.com१२७ हप्ता अघि

सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो

सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो केहि सेकेन्ड अघि A A काठमाडौं : टी-२० वर्ल्डकपमा पाकिस्तानलाई अमेरिकाले हराएको छ। सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हराएको हो। यस अगाडि अमेरिकाले क्यानडा...

deshsanchar.com१२७ हप्ता अघि

टी-२० विश्वकप: पाकिस्तान अमेरिकासँग स्तब्ध, सुपर ओभरमा ऐतिहासिक जित

+ - Copy to clipboard Copied! टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा ‘अविश्वसनिय’ जित हासिल गरेको छ। आफ्नो पहिलो सहभागितामानै उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले पाक...

setopati.com१२७ हप्ता अघि

टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको जित

आइसिसी टी-२० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरे...

Ujyaaloonline.com१२७ हप्ता अघि

'एप्पल' लाई उछिन्दै 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी

आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ । एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अ...

rajdhanidaily.com१२७ हप्ता अघि

२५ जेठ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7befe0bd-82e0-4be9-90a0-475728a41145 सम्बन्धित समाचार १५ जेठ २०८१ १६ जेठ २०८१ ११ जेठ २०८१ १२ जेठ २...

rajdhanidaily.com१२७ हप्ता अघि

बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बाफिया स्वीकृत

काठमाडौं । बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिइएको बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० प्रस्तावलाई प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ...

rajdhanidaily.com१२७ हप्ता अघि

संदनमा कांग्रेस : ओली र लामिछानेको आलोचना, बालेनको समर्थन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले पेश गरेको आ.ब.२०८१÷०८२ को बजेटमा दिनहुँ संसदमा छलफल जारी छ । सोही छलफलका बीचमा समसामयिक बिषयमा समेत नेताहरुले आफ्नो घोचपेच सहितको धारणा राखिरहेका छन् । बिहिबार...

rajdhanidaily.com१२७ हप्ता अघि

‘मालिक’को दबाब सहन नसकेर कुवेतमा नेपाली चेलीद्वारा आत्महत्या

काठमाडौं । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी रा...

rajdhanidaily.com१२७ हप्ता अघि

अटेर गर्ने अनलाइनलाई कालोसूचीमा राखिनेछ : काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यस्ता सञ्चारमाध्यमलाई कालोसूचीमा लैजाने चेतावनी दिएका छन् । अनलाइन र सामाजि...

rajdhanidaily.com१२७ हप्ता अघि

बी एन्ड सी मेडिकल कलेजलाई सर्वोच्चको परमादेश १५ दिनभित्र सम्बन्धन देऊ

काठमाडौं । सर्वोच्च अदालतले झापाको बी एन्ड सी मेडिकल कलेजलाई नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन दिन परमादेश जारी गरेको छ । गत चैत १२ गते न्यायाधीश क...

rajdhanidaily.com१२७ हप्ता अघि

नेपाली जैविक विविधता

हो, नेपाललाई समग्रमा जैविक विवधिताको आधारमा धनी देश मान्न सकिन्छ । ’cause हाम्रो देश नेपाल विश्वमा १९७ वट स्वतन्त्र देशहरु मध्ये भूगोलका आधारमा ९५ औं स्थानमा रहेको छ । त्यसो भए तापनि नेपाल जैविक वि...

rajdhanidaily.com१२७ हप्ता अघि

पाठ्यक्रममा नागरिक शिक्षा किन ?

शिक्षा व्यक्तित्व विकासको आधार हो । देश निर्माणको जग हो । आचरण निर्माणमा शिक्षाको ठुलो भूमिका हुन्छ । शिक्षा के हो भन्दा पनि शिक्षा के होइन भन्ने कोणबाट हेर्दा यसको क्षेत्र व्यापक छ । अमेरिकन शिक्ष...

setopati.com१२७ हप्ता अघि

६० हजारमा हेमाले थालेको ब्रान्ड, विदेश पनि निर्यात हुँदै

महिला उद्यमीका कथा पहिलोपटक नेपाल आउँदा हेमा श्रेष्ठ २४ वर्षकी थिइन्। हाल ललितपुर बस्ने उनका बुबाको पुर्ख्यौली घर काभ्रे हो। तर उनी भारतको दिल्लीमा जन्मिन्। उतै बढिन्, उतै पढिन्। हेमाको रूचि सान...

nepalpress.com१२७ हप्ता अघि

२ पटक बारमा लागेर फर्किएपछि नेपालको गोलको खडेरी कायमै, यूएईसँग ४-० गोलले पराजित

दम्माम। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलको हार बेहाेरेकाे छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ म...

hamrakura.com१२७ हप्ता अघि

टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान पराजित

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले ऐतिहासिक जित हासिल गरेको छ । अमेरिकाले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको हो । डालासमा बिहीबार रा...

gorkhapatraonline.com१२७ हप्ता अघि

खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण

काठमाडौँ, जेठ २५ गते । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर प...

khabarhub.com१२७ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल जेठ २५ गते शुक्रबार तदनुसार सन् २०२४ जुन ७ तारिख। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।

ratopati.com१२७ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज जेठ २५ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ र...

ekantipur.com१२७ हप्ता अघि

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

काठमाडौँ — झापाका राजन सुवेदी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई हराएपछि ८ अंकसहित उपाधि जितेका थिए । उनले ७ जि...

ekantipur.com१२७ हप्ता अघि

एभीए राष्ट्रिय भलिबल लिग : गण्डकी र एभरेस्टको अपराजित यात्रा कायम

काठमाडौँ — विदेशी खेलाडीको साथ पाएको एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ अपराजित यात्रा कायम गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार एभरेस...

lokaantar.com१२७ हप्ता अघि

दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरल...

setopati.com१२७ हप्ता अघि

यी स्थानमा आज हावाहुरी र वर्षा हुने

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख...

ekantipur.com१२७ हप्ता अघि

६ लाख दुग्ध किसानले पाएनन् ७ महिनाको ४ अर्ब

काठमाडौँ — उपभोक्तालाई दूध बेच्ने डेरी उद्यमी र व्यवसायीले हातहातै पैसा लिन्छन् । तर किसानलाई भने उधारोमा अल्झाउँछन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले नै करिब दुई लाख किसानलाई ७ ...

ajakoartha.com१२७ हप्ता अघि

कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौँ - आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ ।...

ekantipur.com१२७ हप्ता अघि

मजदुरलाई छक्याइरहेको मनसुन

बझाङ, काठमाडौं — खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका कपुरे खड्काको हरेक वर्ष पाँच महिना नेपाल र सात महिना भारतमा बित्छ । उनी मंसिरमा हिउँदे खेती लगाएर भारतको उत्तराखण्ड राज्यको गुप्तकाशी जान्थे । त...

gorkhapatraonline.com१२७ हप्ता अघि

गुनासो सुन्न घर घरमा नगर प्रहरी

काठमाडौँ, जेठ २५ गते । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने अभियान सुरु गरेको छ । महानगरवासीको गुनासो सुनुवाइ गर्न महानगरपालिकाले महानगरका प्रहरी घर घरमा पठाउने अ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको