२०८१ असार १३ का समाचार
जून २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रोमानिया अन्तिम १६ मा प्रवेश
काठमाडौं। रोमानिया युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ। ड्यूश बैंक पार्कम बिहीबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १(१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो। खेलको २४औ...
रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
काठमाडौँ । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो । फ्रांकफर्...

भावुकहुँदै विपिनले भने' मलाई एनिमल खेल्न नदिनेको ब्रान्डमा काम गर्दिन
भावुकहुँदै विपिनले भने' मलाई एनिमल खेल्न नदिनेको ब्रान्डमा काम गर्दिन १० मिनेट अघि A A काठमाडौँ : अभिनेता विपिन कार्की भारतीय फिल्म एनिमलमा अनुबन्धित भएको विषय जति तात्यो त्यो त्यति सहजै सेलायो...

‘मोदीबेनी’को पोस्टरमा वर्षाको क्यारेक्टर लुक्स
काठमाडौं । साउन १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमरप्रताप श्रेष्ठ र अभिने...
युरो कप २०२४ : पोर्चुगल जर्जियासँग पराजित
युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै...

अदालतले पठायाे केजरीवाललाई तीन दिनको लागि सीबीआई हिरासतमा
दिल्लीको राउज एभिन्यू अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तीन दिनको लागि सीबीआई हिरासतमा पठाएको छ।अदालतको अनुमतिपछि बुधबार सीबीआईले औपचारिक रूपमा दिल्लीका मुख्यमन्त्री अरविन्द ...

फिल्ममा सुरजसिंह ठकुरीको पुनरागमन तय, ‘एक्लो’मा अनुबन्धित
काठमाडौं । टेलिभिजन पर्सनालिटी समेत रहेका सुरजसिंह ठकुरीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् । प्रदीप शाहीले निर्देशन ग...
अफगानिस्तानको जितपछि भारतीय र अफगानिस्तानका क्रिकेट फ्यानहरूको सपना के हो ?
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । यसको ठूलो कारण यो खेलमा जुनसुकै बेला जे पनि हुन सक्छ। यो पनि सम्भव छ कि एक अन्डरडग (क्रिकेट भाषामा कमजोर मानिने टोली) टोलीले विश्व च्याम्पियन टोलीलाई हराउन सक्...

राहुल गान्धी विपक्षी दलको नेता बन्नुको अर्थ के ?
कांग्रेसले मंगलबार राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेता बनाउने घोषणा गरेको थियो। राहुल सन् २००४ मा चुनावी राजनीतिमा प्रवेश गरेका थिए र त्यसबेलादेखि उनले कुनै पनि पद लिन बेवास्ता गरेका थिए। उ...

चामल १० वर्ष पुरानो भए स्वास्थ्य र स्वादको लागि कस्तो हुन्छ ?
नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर भन्छन्। तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्...

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन्– संयुक्त राष्ट्र विज्ञहरू
सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् । उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरक...

गर्मीमा आँपदेखि आरु - कुन फलफूल कति खाने ?
गर्मीको बेला शरीरमा पानीको मात्रा पूरा गर्न प्रशस्त तरल पदार्थ खानुपर्छ । चर्को घाम र वातावरणको तातोले पनि विभिन्न रोगको जोखिम बढाउँछ जसले शरीरमा आलस्य र कमजोरी ल्याउँछ । गर्मीमा यस्ता धेरै फलफूल प...

भ्रमपूर्ण समाचारप्रति पूर्वप्रधानमन्त्री खनालको आपत्ति
काठमाडौँ, : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाउनुभएको छ । उहाँको सचिवालयले आज एक विज्ञप्ति जा...

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
काठमाडौँ, : कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य विपिनराज निरौलाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प...

लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले समूहगतरुपमा संशोधन हाल्ने
काठमाडौँ, : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि दलगतरुपमा समूहमा संशोधन हाल्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलले आज सिंहदरबारमा आयोजना गरेको लगानी सहजीकरण विधेयकमा...
युरो कप २०२४ : नकआउट चरणको समीकरण पूरा
युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणम...

अछाम र दैलेखमा भारी वर्षा
काठमाडौं । अछामको मंगलसेन, दैलेखको डण्डालगायत स्थानमा भारी वर्षा भएको छ । मंगलसेन र डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भार...

अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड लगायतका विदेशी म...

आज १० बजेअघि नै एसइईको नतिजा
(फाइल तस्विर) काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहीवार बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा आज बिहान १० बजे सम्ममा प्रकाशन ह...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार सन् २०२४ जुन २७ तारिख। असार कृष्ण पक्षको षष्ठी तिथि।

झोलुङ्गे पुलमा जोखिम बढ्दो
काठमाडौँ, असार १३ गते । झोलुङ्गे पुलको मर्मत सम्भार तथा रेखदेख नहुँदा हुने घटना धेरै हुने गरेका छन् तर पनि तिनको व्यवस्थापनको पहल हुने गरेको छैन । गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९...
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । ...

कार्पेट पुर्याउने काम गर्दै संगीत सिकेका करणको 'नेपाल आइडल' यात्रा (भिडिओ)
एक वर्षअघि संगीत सिक्न भनेर काठमाडौं आएका थिए करण परियार। कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा काम गर्दै केही महिना संगीत सिके। र, फेरि घर फर्किने तयारीमा थिए। त्यहीबीच पूर्वयोजना र पूर्व...
टी- २० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुदै
काठमाडौँ । जारी टी- २० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुदै छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । आज असार १३ गते बिहीबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५१ रु...

कोशी सहित केही प्रदेशमा भारी वर्षा, अन्य भेगमा पूर्ण बदली
काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र...

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज टुंग्याउन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक द...
पेरिस ओलम्पिक जानेको सूची पेस गर्न मन्त्रीको निर्देशन
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बुधबार आसन्न पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडी र तयारीबारेमा राष्ट्रिय खलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् । पेरिस ओलम...
पेरिसलाई मनिताको लक्ष्य
काठमाडौँ — जुडोकी मनिता श्रेष्ठ प्रधानले साउन ११ देखि २७ सम्म हुने पेरिस ओलम्पिकमा मंगलबारमात्र वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । उनले महिला ५७ ...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल असार १३ गते बिहीबार सन् २०२४ जुन २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
सहाना प्रधान स्मृति यू–१९ भलिबल : वाग्मती प्रदेशको दोस्रो जित
काठमाडौँ — प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ वाग्मती प्रदेशले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा वाग...

एसईई नतिजा आज
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज (बिहीबार) सार्वजनिक गर...
३२ समाचार देखाइएको