२०८१ असार ५ का समाचार
जून १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना
अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइत...

केरलामा प्रियंका, युपीमा राहुल: कत्तिको प्रभावकारी छ कांग्रेसको यो कदम ?
देशको सबैभन्दा महत्त्वपूर्ण राज्य उत्तर प्रदेशमा विजयको स्वाद चाख्दै, कांग्रेस पार्टीले राहुल गान्धीलाई वायनाड सीट छोडेर रायबरेली सीटमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ, जुन अब एक रणनीतिक चालको र...

नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरे, इजरायल–हमास युद्धमा कस्तो असर पर्ला ?
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । विपक्षी नेता तथा पूर्व जनरल बेनी गान्ट्ज र उनका सहकर्मी गाडी आइसेनकोटले ६ सदस्यीय मन्त्रिपरिषद्बाट राजीना...

खाडीका इस्लामिक देशहरूमा बस्ने भारतीय कामदारहरू कस्तो अवस्थामा छन्?
कुवेतको मङ्गाफ सहरमा आगोमा जलेर मृत्यु भएका सबै भारतीय मजदुरहरूसँग भारतको जुनसुकै कुनामा प्रयोग गर्न सकिने सीप थियो। तर पनि ती कामदारहरूले खाडी मुलुकमा काम गर्न जाने निर्णय गरे र धेरै पैसा कमाउने ...
नेपालि खेलाडिसगगं विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबआईसीसीकाे कारबाहीमा
अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइत...
युरोकप २०२४ : टर्कीको विजयी सुरुआत
युरोकप २०२४ अन्तर्गत समूह 'डी' को खेलमा टर्की विजयी भएको छ। मंगलबार राति भएको खेलमा टर्कीले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। टर्कीको जितमा मर्ट मुलइडीयर, अर्दा गुलर र मोहम्मद केरेमले सम...
५ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/771713e2-5d3c-4b48-8970-ca03615bb590 सम्बन्धित समाचार २३ जेठ २०८१ २४ जेठ २०८१ २५ जेठ २०८१ २६ जेठ २...

सत्ता गठबन्धनमा असन्तुष्टिको पराकम्प, उभिएला कि ढल्ला ?
काठमाडौं । सत्ता गठबन्धनभित्र असन्तुष्टिका आवाजहरू सार्वजनिक रूपमा बाहिर देखिन थालेका छन् । सरकारले ल्याएको आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक भएसँगै सत्तारूढ दलको ठूलो दल नेकपा एमालेका अध्यक्ष...

अवैध रुपमा राखिएको बन्दुकसहित एक पक्राउ
कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवामा अवैध रुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ परेका छन्। आज (मंगलबार) साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुमार ...

४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
काठमाडौं । कुवेतमा आप्रवासी कामदार बस्ने भवनको बिजुली अचानक काटिदिएर उनीहरूलाई भवन छाडेर बाहिर बस्न बाध्य पारिएको छ । कुवेतका अधिकारीहरूले भवन संहिता लागू गरेपछि त्यहाँको बनिद अल–गार क्षेत्रमा तीनव...
रूवाउने माया
हिउँद लागेपछि तलकोटवासीहरू पैसा र अन्नको जोहो गर्न बिहानीपख खोरबाट निस्केका कुखुराजस्तै टाढा–टाढा पुग्छन् । कोही भारत झर्छन्, कोही पोखरा र काठमाडौंसम्म आउँछन् त कोही कहिल्यै गाउँ नफर्किनेगरी टाढा प...

विराटनगर महानगरद्वारा आयोजित ‘परिवार संवाद’ सम्पन्न
विराटनगर महानगरपालिकाले साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा आयोजना गरेको लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवादम...
कानुनी विभेदको पराकाष्ठा
राज्यको कानुन सबैलाई समानुपातिक ढंगले लागू हुने उद्देश्यले निर्माण गरिएको हुन्छ । कानुनले गर्ने दण्ड सजाय भने कसुरदारले गरेको कसुरको गाम्भीर्यता र प्रकृतिनुसार फरकै हुन्छ । दण्ड सजायले कसुरदारको सा...

गृहसचिव अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने
गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ । हरेक वर्ष आयोजना हुने विश्वका प्रह...

प्रभु साहले किन मागे प्रधानमन्त्री प्रचण्डको राजिनामा ?
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा दिन सुझाव दिएका छन् । आफ्नो बोलीमा अडिन नसकेको हो भने प्रधानमन्त्रीले राजीना...

कवाड व्यवसायीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट दर्जनौ आन्दोलनकारी घाईते
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनमा प्र्रहरीको धरपकड र दमन प्रति समितिले भत्र्सना गरेको छ । काठमाडौं महानगरपालिकाको डोजर आतंक बिरुद्ध निरन्तर प्रदर्शनमा रहेका कवाड व्यवसाय...
चल्दै गरेको मोटरसाइकलमा लाग्यो आगो, दुईवटा जलेर नष्ट
वीरगन्ज । गर्मीको कारण तातिएको मोटरसाइकल चलिरहेकै समयमा अचानक आगो सल्कँदा पर्सामा दुईवटा मोटरसाइकल जलेर नष्ट भएका छन् । पर्साको सदरमुकाम वीरगन्जको मुटु आदर्शनगरमा नै मंगलबार अचानक सल्किएको आगोले २ ...
युरोकप २०२४ : पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान
३९ बर्षीया भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले विजयी हासिल गरेको छ। जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा चेक रिपब्लिकविर...

पाँच वर्षदेखि फलामे सिक्रिले बाँधेर राखिएका युवाको हुनेभो उपचार
राजविराज । गरिबीका कारण औषधी उपचार गराउन नसकेर विगत विगत पाँच वर्षदेखी आमाद्वारा फलामे सिक्रिले बाँधेर राखिएका एक युवाको मंगलबार उपचारका लागि उद्दार गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ का २२ व...

दोहोरो सदस्यता अन्त्यको प्रावधानले सहकारी सञ्चालकलाई पिरलो
काठमाडौं । संघीय सहकारी विभागले सहकारी संस्था र सदस्यहरूलाई दोहोरो सदस्यता अन्त्य गर्न सूचना जारी गरेपछि सहकारी संस्थामा थप समस्या उत्पन्न भएको छ । आर्थिक सुस्तताका कारण सहकारीहरू समस्याग्रस्त भइर...

प्रतिनिधिसभा बैठक : सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यसूचीमा उल्लेख ...
‘बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिँदैन’
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरोकिँने बताउनुभएको छ । आज जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाको नेतृत्वमा...
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल असार ५ गते बुधबार सन् २०२४ जुन १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

कालोपत्रे हुँदा जनताको खबरदारी
कविराज घिमिरे हिले, असार ५ गते । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर न...

‘भ्रष्टाचारविराेधी अभियन्ता हाैँ’ भन्दै धम्काएर रकम असुल्ने ४ काठमाण्डौबाट पक्राउ
काठमाण्डाै – आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्र...

नेपालीको जीवनस्तर - पहिले आम्दानी हेरिन्थ्यो, अहिले खर्च हेरिन्छ
डा. हेमराज रेग्मी नेपाल जीवनस्तर सर्वेक्षणमा मानिसको जीवनस्तरलाई असर गर्ने विषयहरू जस्तै:– जन्म र मृत्यु, बसाइँसराइ, सेवा सुविधामाथि पहुँच, उपभोग, शिक्षा, स्वास्थ्य, उद्यम, कृषि, गैरकृषि, आम्दानी,...

धौवादी कम्पनीले तीन वर्षपछि उत्पादन गर्न सक्ने, अनुमानित लागत ५१ अर्ब
धौवादी फलाम कम्पनीबाट दैनिक १५ सय टन बिलेट उत्पादन हुने देखिएको छ। धौ वादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेनले २०८४ सालदेखि उत्पादन नै सुरू गर्न सकिने उल्लेख गरेको छ। यो अध्ययनका ला...

आज अमेरिकी डलर, युरो, पाउन्ड, धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरि...

दलको सदस्यता त्याग्दै शिक्षक
काठमाडौँ, असार ५ गते । पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने...

कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, अरु ठाउँको मौसम कस्तो छ ?
काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले ...

आज यी स्थानमा भारी वर्षा हुने
हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...

ज्यामरुककोट र ढोलठानमा पर्यटकीय पूर्वाधार निर्माण
पर्यटकीय सम्भावनायुक्त म्याग्दीका ज्यामरुककोट र ढोलठानमा स्थानीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा पर्यटकलक्षित पूर्वाधार निर्माण गरिएका छन् । पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपाल...

स्थानीय तहका प्रमुख र उपप्रमुख निलम्बित भएपछि कार्यवाहक तोक्न समस्या
काठमाडौँ, असार ५ गते । भ्रष्टाचार आरोपमा स्थानीय तहका प्रमुख र उपप्रमुख धमाधम निलम्बित हुँदै गएपछि कार्यवाहक तोक्ने विषय पेचिलो बन्दै गएको छ । तीन स्थानीय तहमा प्रमुख र उपप्रमुखविरुद्ध अख्तियार दुर...

पाइलट अभावले उडान प्रभावित
काठमाडौँ, असार ५ गते । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जाग...
३४ समाचार देखाइएको