मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन १२ को विवरण
आज

२०८१ साउन १२ का समाचार

जुलाई २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com११९ हप्ता अघि

कन्टेन्ट क्रियटर निमेषले अभिनेत्री सुरक्षा पन्तसहित 'लाइफ ड्यामेज' बनाउने

कन्टेन्ट क्रियटर निमेषले अभिनेत्री सुरक्षा पन्तसहित 'लाइफ ड्यामेज' बनाउने ५ मिनेट अघि A A काठमाडौँ : युट्युबमा छोटा व्यङ्ग्यात्मक ड्रामा बनाएर चर्चामा आएका निमेष श्रेष्ठ निर्देशकसहित फिल्म निर्...

barnanmedia.com११९ हप्ता अघि

विश्वभरका आणविक र सैन्य गोप्य उत्तर कोरियाली ह्याकरको निशानामा, के भारतको पनि नजर छ ?

बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरूले विश्वभरका सरकारी र निजी कम्पनीहरूबाट आणविक र सैन्य गोप्य जानकारी चोर्ने प्रयास गरिरहेको चेतावनी दिएका छन्। यी देशहरू भन्छन् कि ह्याकरहर...

barnanmedia.com११९ हप्ता अघि

पेरिस ओलम्पिक अघि बदमाशहरूले रेल नेटवर्कको तार काटिदिए, अराजकतामा लाखौं प्रभावित

पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोह हुनुभन्दा केही घण्टाअघि नै फ्रान्सको उच्च गतिको रेल सञ्जाल विभिन्न ठाउँमा आगजनीका कारण नराम्ररी प्रभावित भएको छ । फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले रेलमा...

barnanmedia.com११९ हप्ता अघि

महिला एसिया कप २०२४ : पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा

श्रलंका नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनल प्रवेश गरेको हो । सेमिफाइनल...

barnanmedia.com११९ हप्ता अघि

प्रहरी अस्पतालकी प्रमुख एआईजी सिंह बुधबारदेखि  अवकाशमा, को बन्छ अब प्रहरी अस्पतालको हाकिम ?

नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा.आशा सिंह बुधबारदेखि अवकाशमा गएकी छन्।उमेरहदका कारण उनी अवकाशमा गएकी हुन्। डा.सिंहले कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि निकै विवादित रहिन्। कम...

barnanmedia.com११९ हप्ता अघि

सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी छु : पूर्वअर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी व्यक्त गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमार्फत सरकारले सेयर धितो कर्जाको २०...

barnanmedia.com११९ हप्ता अघि

ट्राफिकबाट मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र आक्रमण गर्ने भएमा कारबाहि हुन्छ : आईजीपी कुँवर

यातायात मजदुर व्यवसायीका प्रतिनिधि र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरबीच छलफल भएको छ । उनीहरुबीच शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा छलफल भएको हो । छलफलमा मजदुर व्यवसायीहरुले प्र...

barnanmedia.com११९ हप्ता अघि

पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरीकाे अन्तिम निष्कर्ष

सर्लाही, चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षी...

barnanmedia.com११९ हप्ता अघि

धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड, चिकित्सकलाइ कारवाही र क्षतिपूर्तिकाे माग,आफन्तले शव बुझ्न मानेन्न

धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ। आफन्तहरु क्रुद्ध भएपछि अस्पतालको काउन्टरमा राति तोडफोड भएको हो। अस्पतालमा परिचालन भएका प्रहरीले तोडफोड भएकोमा अहिले भने तनाव कम भएको ...

barnanmedia.com११९ हप्ता अघि

अस्ट्रेलियालीहरूले हरेक वर्ष ७ लाख टन खाद्यान्न फाल्छन् : प्रतिवेदन

अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक २ करोड ९० ...

barnanmedia.com११९ हप्ता अघि

पहिराले क्षतिग्रस्त अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

तनहुँको भानु नगरपालिका–५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ । भान...

rajdhanidaily.com११९ हप्ता अघि

१२ साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f9b83a93-3864-4cd4-8ece-8bb8d43fa372 सम्बन्धित समाचार ३० असार २०८१ ३१ असार २०८१ १ साउन २०८१ २ साउन...

rajdhanidaily.com११९ हप्ता अघि

अर्थतन्त्र गतिशील बनाउने लचिलो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र गतिशील बनाउने भन्दै ५ वर्षअघिकै अवस्थामा लानेगरी लचिलो र सहज मौद्रिक नीति ल्याएको छ । शुक्रबार जारी आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिले सेयर बजार, निर्म...

barnanmedia.com११९ हप्ता अघि

‘नागरिक विना बर्दीका प्रहरी हुन्’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । खार्मीसँगै वडा नं १० पाथेकावासीका लागिसमेत शान्ति सुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क...

rajdhanidaily.com११९ हप्ता अघि

यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् । यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार ...

rajdhanidaily.com११९ हप्ता अघि

‘दुर्बासा’ पत्रकार !

अजभन्दा ठीक १२ वर्षअघि अर्थात् १२ साउन २०६९ को बिहान ८ बजेतिरको समयमा काठमाडौंको मरुहिटी टोलको एक निवासबाट एउटा आत्माले यस लोकबाट बिदा लियो । यस लोकमा अवतरण भएको ७४ वर्ष पूरा नहुँदै एक अविश्रान्त य...

barnanmedia.com११९ हप्ता अघि

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको हिलटन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उहाँले अ...

barnanmedia.com११९ हप्ता अघि

रुसी जन्मदर ‘सङ्कटपूर्ण’– क्रेमलिन

क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको उसको भनाइ छ । सोभियत सङ्...

rajdhanidaily.com११९ हप्ता अघि

फेरि पनि देशमा आगो बल्छः प्रकाण्ड

कालिकोट । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी देशमा आगो बल्ने नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । आफ्नो गृह जिल्लाको भ्रमणका क्र्ममा सदरमुकाम मान्ममा पत्रकारसँग ...

rajdhanidaily.com११९ हप्ता अघि

दैलेखमा २ किशोरी खोलाले बगायो

दैलेख । पौडीलाई खेलिरहेका एकै घरका दुई किशोरीहरुलाई खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्याल...

barnanmedia.com११९ हप्ता अघि

पोषण पुनःस्थापना केन्द्र भवन उद्घाटन

मधेस प्रादेशिक अस्पताल जनकपुरधाममा पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा निर्मित दुईकोठे पोषण पुनःस्थापना केन्द्र भवनको मुख्यमन्...

barnanmedia.com११९ हप्ता अघि

चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने

चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई कन्टेन्ट क्रि...

ekantipur.com११९ हप्ता अघि

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलको सहमति

काठमाडौँ — ठूला तीन दल कांग्रेस, एमाले र माओवादीबीच शुक्रबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बाँकी दुई मुद्दामा पनि सहमति भएको छ । जसअनुसार संशोधित विधेयकमा ‘बाल सेना’ शब्द लेखिने छैन भने मानव...

ekantipur.com११९ हप्ता अघि

बाढीको त्रासले बगरमा बास

कञ्चनपुर — दुवैतिर खहरे खोलाको बीचमा काठले बनेका घर छ । चुरे फेदीको बस्ती भएकाले सामान्य झरीमा पनि खहरे खोला उर्लेर आउँछन् । भीमदत्त नगरपालिका–९ खल्लाका मदन कार्कीलाई खहरे खोलामा बाढी आएका बेला ज्य...

rajdhanidaily.com११९ हप्ता अघि

कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन...

khabarhub.com११९ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २७ तारिख। साउन कृष्ण पक्षको सप्तमी तिथि।

barnanmedia.com११९ हप्ता अघि

नारायण थापाको स्वर र संगीतमा रहेको आधुनिक गीत ‘तिमीलाई नै’ सार्वजनिक

नारायण थापाको स्वर र संगीतमा रहेको आधुनिक गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफ ...

khabarhub.com११९ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

ekantipur.com११९ हप्ता अघि

माओवादीले छाड्यो कोशी सरकार

विराटनगर — कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन भने माओवादीले कायमै राखेको छ । ‘हामीले सरकार मात्रै छाडेका हौं’, माओवादी संसदीय...

baahrakhari.com११९ हप्ता अघि

दोष कसको ?

“आफ्नो त यस्तै सान सानो छ, जसोतसो निर्वाह चलाइएको छ,” साथीसँग दुखेसो पोख्यो घनश्यामले । “तिमीले त यही भए पनि बनायौ, आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर ...

barnanmedia.com११९ हप्ता अघि

आइतबार सबै नगरपालिकाकमा सार्वजनिक विदा

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाकले सार्वजनिक विदा दिने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै क...

lokaantar.com११९ हप्ता अघि

मार्कसास टापु युनेस्को विश्व सम्पदा सूचीमा सामेल

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा थपिएको शुक्रबार जनाएको छ । नयाँदिल्लीमा युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा शुक्र...

baahrakhari.com११९ हप्ता अघि

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई...

barnanmedia.com११९ हप्ता अघि

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको