मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २७ को विवरण
आज

२०८१ भदौ २७ का समाचार

सेप्टेम्बर १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११३ हप्ता अघि

इन्जिनियर राशिदले जेलबाट रिहा भएपछि उमर अब्दुल्लाले के भने?

जम्मू-कश्मीरको बारामुल्लाका सांसद इन्जिनियर रशीदलाई अन्तरिम जमानत दिएपछि बुधबार जेलबाट रिहा गरिएको थियो। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र मेहबुबा मुफ्तीलाई सम्बो...

barnanmedia.com११३ हप्ता अघि

अमेरिकामा के भनिरहेका छन् राहुल गान्धी?

कांग्रेस नेता राहुल गान्धी अमेरिका भ्रमणमा छन्। यी कार्यक्रमहरूमा गरिएका बयानहरू निरन्तर हेडलाइन बनिरहेका छन् र यसमा सत्ताधारी भाजपाका नेताहरूको बयान पनि आउँदैछ। टेक्सासमा उनको बयानलाई लिएर धेरै च...

barnanmedia.com११३ हप्ता अघि

एसियन च्याम्पियन्स ट्रफीमा मलेसियाविरुद्ध भारतको 8-1 को जितको अर्थ के हो?

भारतले पेरिस ओलम्पिकमा कास्य पदक जित्यो र एसियाली च्याम्पियन्स ट्रफीमा यसलाई कायम राख्यो। उसले मलेसियालाई 8-1 ले हराउँदै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले अहिलेसम्मका तिनव...

barnanmedia.com११३ हप्ता अघि

प्रहरी कार्यालयभित्रै बर्दीमै जुवा ३ जना कारबाहीमा

काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ। काठमाडौं महानरपालिका ३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहर...

barnanmedia.com११३ हप्ता अघि

आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले तोड अनशन

आमरण अनशनमा बस्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडनुभएको छ । नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरा...

barnanmedia.com११३ हप्ता अघि

पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने

पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो ।द न्...

barnanmedia.com११३ हप्ता अघि

न्यायालयलाई धन्यवाद दिदैँ एमाले नेता बस्नेतले भने फसाउने षड्यन्त्र असफल

नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायाल...

barnanmedia.com११३ हप्ता अघि

गाजामा मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना, दुई इजरायली सैनिकको मृत्यु

दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ। इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घ...

barnanmedia.com११३ हप्ता अघि

अमेरिका लग्न अनधिकृत पत्र लेख्ने उपसभामुखको अड्डी कायमै, रास्वपालाई माओवादीको काँध

अमेरिका लग्न अनधिकृत पत्र लेख्ने उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिन अस्वीकार गरेकी छन्। सरोकार नै नभएका पाँच जनालाई अमेरिका लैजान अमेरिकी दूतावासलाई पत्र लेखेकी मगरलाई मार्ग प्रसस्त गर्न सत्त...

barnanmedia.com११३ हप्ता अघि

पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम उच्च

पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन । भारतबाट गड्डाचौकी नाका भएर दैनिक त...

barnanmedia.com११३ हप्ता अघि

पाकिस्तानमा पोलियो कार्यकर्ता र अधिकारीको हत्या

मुलुकमा लाखौँ बालबालिकालाई पोलियो खोप लगाउने पछिल्लो अभियानका क्रममा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले बुधबार एक पोलियो कार्यकर्ता र एक प्रहरीको हत्या गरेको प्रहरीले बताएको छ । देशमा लाखौं ब...

rajdhanidaily.com११३ हप्ता अघि

२७ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7a138625-573e-46a0-beff-2d64233ebe38 सम्बन्धित समाचार १३ भदौ २०८१ १४ भदौ २०८१ १५ भदौ २०८१ १७ भदौ २...

rajdhanidaily.com११३ हप्ता अघि

न्युयोर्कमा ओली–मोदी साइडलाइन भेटवार्ता अनिश्चित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघ (यूएन)को ७९औं महासभाका दौरान प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता गराउने गृहकार्य...

rajdhanidaily.com११३ हप्ता अघि

जीडीपीको तुलनामा राजस्व अनुपात २३ दशमलव ५ प्रतिशत पु-याइने

काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा राजस्व अनुपात २३ दशमलव ५ प्रतिशत महत्वाकांक्षी लक्ष्यका साथ सरकारले आन्तरिक राजस्व परिचालन नीति बनाएको छ । डिजिटल भुक्तानी, बजार अनुगमन र निगरानी...

rajdhanidaily.com११३ हप्ता अघि

राष्ट्रिय परिचयपत्र छापेर पनि दराजमै

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरमा छापिएर आएका राष्ट्रिय परिचयन पत्र लामो समय देखि बितरणमा ध्यान नदिदा दराजमा थन्किएर बसेको छ । बितरणमा ध्यान नदिदा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्...

rajdhanidaily.com११३ हप्ता अघि

परराष्ट्रमन्त्रीको भारत भ्रमणको निहितार्थ

नेपालका दुई प्रमुख ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको वर्तमान गठबन्धन सरकारले देशमा राजनीतिक स्थायित्व कायम गर्ने विश्वास देशभित्र र देशबाहिर पनि बढ्न थालेको छ । परराष्ट...

barnanmedia.com११३ हप्ता अघि

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेट...

barnanmedia.com११३ हप्ता अघि

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

काठमाडौँ, २७ भदौ : काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत...

barnanmedia.com११३ हप्ता अघि

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

काठमाडौँ, २७ भदौ : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक ज...

Ujyaaloonline.com११३ हप्ता अघि

नियम मानेर गाडी चलाउँदा रोकिनु, ठोक्किनु र कसैको अगाडि रातो मुख लगाउनु पर्दैन !

काठमाण्डाै – पछिल्लो झन्डै साढे पाँच महिनामा देशभर १० हजार ६ सय ७० वटा गाडी दुर्घटना भए । यी दुर्घटनाबाट सात सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । दुई हजार जनाभन्दा धेरै गम्भीर घाइते र नौ हजार जना...

Ujyaaloonline.com११३ हप्ता अघि

शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, पश्चिम क्षेत्रका केही ठाउँमा ठूलाे पानी पर्न सक्ने

काठमाण्डाै – भोलि बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा ती...

rajdhanidaily.com११३ हप्ता अघि

चौतर्फी अन्योलबीच नगरसभा

मकवानपुर । देशको ७५३ स्थानीय तहहरुमा नमुना स्थानीय तहको रुपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभा बोलाएको छ । जनताको मर्कालाई नजरअन्दाज गरी हुकुमी शैलीमा करको दर बढाएपछि व्यवसायी र नगर...

rajdhanidaily.com११३ हप्ता अघि

प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र

सप्तरी । जनता समाजवादी पार्टी नेपाल सप्तरीले दुई फरक विषय उठान गर्दैै प्रधानमन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय पुगी पार्टीका जिल्ला अध्यक...

barnanmedia.com११३ हप्ता अघि

नेपालगञ्जको ऐतिहासिक संस्कृति रामलीला

बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै एक सय ५७औँ संस्करणको तयारी सुरु भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । य...

barnanmedia.com११३ हप्ता अघि

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्नुहुन्छ । वि...

nepalkhabar.com११३ हप्ता अघि

युरो, मलेसियन रिङ्गेट, यूएई दिराम र कुबेती दिनारको मूल्य बढ्यो

पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज युरो, मलेसियन रिङ्गेट यूएई दिराम, कुबेती दिनारसहितका विदेशी मुद्राको ...

ekantipur.com११३ हप्ता अघि

‘हिंसा’ शब्दमा आपत्ति जनाउँदै संसद्‍मा माओवादीको अवरोध

काठमाडौँ — संसद्को रेकर्डबाट ‘हिंसा’ शब्द हटाउन नपर्ने सभामुख देवराज घिमिरेको रुलिङको विरोध गर्दै माओवादीले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । माओवादी सांसदले विरोध जनाएपछि संसद् बैठक नियमि...

rajdhanidaily.com११३ हप्ता अघि

धनगढीबाट जहाजमा उडे १ लाख ३७ हजार यात्रु

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित रुपमा उडान हुने विमानस्थल धनगढीबाट एक लाख ३६ हजार ७३३ यात्रु संघीय राजधानी काठमाण्डौं उडेका छन् । ७ करोड ३९ लाख आम्दानी आर्थिक वर्ष २०८०–८१ मा धनगढी व...

rajdhanidaily.com११३ हप्ता अघि

इटहरीमा महत्वाकांक्षी बजेट: अघिल्लो वर्षकै भुक्तानी नभएपछि उपभोक्ता आन्दोलित

इटहरी । इटहरी उपमहानगरपालिकाले महत्वाकांक्षी बजेट बनाउँदा अघिल्लो आर्थिक वर्षकै रकम भुक्तानी हुन सकेको छैन । आर्थिक वर्ष २०८०।८१ मा इटहरी उपमहानगरले दुई अर्ब ३५ करोड ३१ लाखको बजेट सार्वजनिक गरेको थ...

ekantipur.com११३ हप्ता अघि

उपसभामुखविरुद्ध दुई तिहाइ जुटाउने कसरतमा कांग्रेस-एमाले

काठमाडौँ — सत्तारूढ कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबह...

barnanmedia.com११३ हप्ता अघि

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाडौँ, २७ भदौ : चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्...

barnanmedia.com११३ हप्ता अघि

महिला सुधार गृह सञ्चालन

काठमाडौँ, २७ भदौ : लागुऔषध दुर्व्यसनीमा लागेका महिलाहरुको आचारणमा सुधार ल्याउन मकवानपुरको हेटौँडामा महिला सुधार केन्द्र सञ्चालनमा आएको छ । महिला लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएप...

barnanmedia.com११३ हप्ता अघि

कैदीबन्दीको उपचारमा आर्थिक अभाव

काठमाडौँ, २७ भदौ : जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो । उप...

ekantipur.com११३ हप्ता अघि

दसैंमा सहुलियत पसल,किलोमा १० रुपैयाँसम्म छुट

काठमाडौँ — दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसल सञ्चालन हुने भएको छ । यस्ता पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्ल...

barnanmedia.com११३ हप्ता अघि

चौसट्ठी परिवारलाई खानेपानी वितरण

काठमाडौँ, २७ भदौ : जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खान...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको