मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज १० को विवरण
आज

२०८१ असोज १० का समाचार

सेप्टेम्बर २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१११ हप्ता अघि

फार्मेसी क्षेत्रका समस्या समाधान गर्न दलका नेताहरूको प्रतिबद्धता

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले फार्मेसी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा बुधबार नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्र...

ratopati.com१११ हप्ता अघि

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपति सान्चेजबीच भेटवार्ता

वाशिंगटन डिसी । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यहाँ आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् । भेटमा नेपाल र स्पेनबीच आपसी सम्बन्ध...

ratopati.com१११ हप्ता अघि

सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डको सदस्यमा नियुक्ति दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । सहकारी ठगी प्र...

ratopati.com१११ हप्ता अघि

आठ वर्षमा पनि बनेन कालीगण्डकी करिडोरको २५ किमी सडक

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा सडक नि...

clickmandu.com१११ हप्ता अघि

युनिलिभर नेपालको बम्पर लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपालले बम्पर लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता ...

ratopati.com१११ हप्ता अघि

लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ

काठमाडौँ । इजरायलको आक्रमणका कारण लेबनानमा संयुक्त राष्ट्रसंघले सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार इजरेली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा गर...

ratopati.com१११ हप्ता अघि

इन्टरमिटेण्ट फास्टिङ : यी पेय पदार्थले सहयोग गर्छन् तौल घटाउन

काठमाडौँ । इन्टरमिटेण्ट फास्टिङले तपाईको खाने बानीलाई बदल्छ । खाने र उपवासको अवधिलाई निर्धारण गर्दछ । यसले खानको लागि विशिष्ट खानाहरू तोक्दैन । तर कस्ता खानेकुराहरू खाने भनेर चिकित्सकको परामर्शमा आ...

ratopati.com१११ हप्ता अघि

आफूमाथि गोली चलेका कारण ट्रम्पले भने : इरानले चाल चलिसकेको थियो, तर त्यो सफल भएन'

न्यूयोर्क । निर्वाचनको मिति नजिकिँदा अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूको धड्कन बढ्दो छ । उम्मेदवारहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन् । चुनाव नजिकिँदा उम्मेदवारहरूमाथि सुरक्षा चुनौती समेत बढ...

ratopati.com१११ हप्ता अघि

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रथम महिला सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी भएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्...

ratopati.com१११ हप्ता अघि

स्पेनिश लालिगा फुटबल : गेटाफेविरुद्ध बार्सिलोनाको जित, जिरोना र वालेकानोले अंक बाँडे

काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत बुधबार राति भएको खेलमा गेटाफेविरुद्ध १-० को जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको हो । घर...

ratopati.com१११ हप्ता अघि

राप्ती गाउँपालिकामा बढी धान उत्पादन गर्ने किसानलाई पुरस्कार

दाङ। राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत...

barnanmedia.com१११ हप्ता अघि

टर्कीका राष्ट्रपति एर्दोगन संयुक्त राष्ट्रमा कश्मीरमा किन मौन छन्, के यो भारतको जीत हो?

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले सेप्टेम्बर 24 मा संयुक्त राष्ट्र महासभामा आफ्नो सम्बोधनमा कश्मीरको उल्लेख गरेनन्। यो वर्षौँपछि भएको हो जब एर्दोगानले संयुक्त राष्ट्रमा कश्मीरको मुद्दा उठाएन...

barnanmedia.com१११ हप्ता अघि

प्रधानमन्त्री मोदीले आफ्नो अमेरिका भ्रमणका क्रममा पूर्व राष्ट्रपति ट्रम्पलाई किन भेटेका थिएनन्?

प्रधानमन्त्री नरेन्द्र मोदी एक हप्ताको अमेरिका भ्रमणपछि स्वदेश फर्केका छन्। यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिलाई भेटे, क्वाड शिखर सम्मेलनमा भाग लिए, संयुक्त राष्ट्र सङ्घलाई...

barnanmedia.com१११ हप्ता अघि

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाको के अवस्था छ?

मुख्यमन्त्री सिद्धरामैयाकी पत्नीलाई जग्गा आवंटनको मुद्दामा कर्नाटक उच्च अदालतले दिएको फैसलाले मुख्यमन्त्री सिद्धरामय्याभन्दा पार्टीका नेताहरूलाई बढी दुविधामा पारेको छ। यसले सिद्धरामैयाको स्वच्छ छव...

barnanmedia.com१११ हप्ता अघि

धनगढीमा लेखराजकै अगाडि शंकरले जनयुद्धलाई आतंक भनिदिए

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका माननीय योगेशकुमार भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’को संज्ञा दिए। उनले सो कुरा उठाएपछि माओवादी नेताहरु ...

ratopati.com१११ हप्ता अघि

धनी र गरिब देशका बीचमा रहेको विभेद अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु...

ratopati.com१११ हप्ता अघि

अनेरास्ववियु (क्रान्तिकारी) २३ औँ सम्मेलन आजदेखि, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहा...

ratopati.com१११ हप्ता अघि

आजदेखि देशभरको मौषम बदली : ५६ जिल्ला 'रेड जोन'मा, भारी वर्षा, चट्याङ र हावाहुरीको क्षतिबाट बच्न अपिल

काठमाडौँ । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौषम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बद...

barnanmedia.com१११ हप्ता अघि

आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान दिदैनैँ : मेलम्ची बाढीपीडित

मेलम्चीका बाढीपीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् । तीन वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो धनमालको क्षति भएको थियो । तर सरकारले बाढीपीडित...

barnanmedia.com१११ हप्ता अघि

जम्मु–काश्मीरमा दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न, ५५ प्रतिशत मतदान

जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ । केन्द्र शासित सो प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएक...

ratopati.com१११ हप्ता अघि

अमेरिकी डलरको भाउ घट्दा युरोको मूल्य बढ्यो, अरू कुनको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी ड...

barnanmedia.com१११ हप्ता अघि

कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले सहकारी ठगी मुद्दाका फरार अभियुक्तसँग मञ्च सेयर गरे

कांग्रेस नेताहरु सहकारी ठगीमा संलग्नमाथि कारबाहीको विषय जोडतोडका साथ उठाउँदै आएका छन्। कांग्रेसकै जोडबलमा संसदीय छानबिन समिति बनेको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछ...

barnanmedia.com१११ हप्ता अघि

इजरायलद्वारा लेबनानमा फेरि आक्रमण ५१ जना मारिए, २२० भन्दा बढी घाइते

इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु ...

barnanmedia.com१११ हप्ता अघि

विद्यालयमा अब विद्यार्थीले स्मार्टफोन बोक्न नपाउने

क्यालिफोर्नियाका विद्यालयमा अब विद्यार्थीले स्मार्टफोन बोक्न नपाउने भएका छन्। अबको नयाँ कानुन अन्तर्गत विद्यालयहरुले विद्यार्थीहरूको स्मार्टफोन प्रयोगलाई नियन्त्रण गर्ने नियमहरू बनाउनुपर्नेछ। यो नि...

barnanmedia.com१११ हप्ता अघि

आतिशी नेतृत्वको दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री आतिशी र...

barnanmedia.com१११ हप्ता अघि

संयुक्त बजार अनुगमन टोली ललितपुरमा, व्यापारीको भागाभाग

ललितपुरको लगनखेल क्षेत्रमा संयुक्त बजार अनुगमन टोली पुग्नेबित्तिकै लगनखेल प्रयागमार्गका व्यापारीहरुले पसल बन्द गराएका छन्। कम तौलका ढक तराजुबाट आलु र प्याजलगायत बिक्रीवितरण गरेको सूचना पाएपछि बुधब...

barnanmedia.com१११ हप्ता अघि

अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि, कारण के हाे ? के भन्छ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति ?

अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्...

rajdhanidaily.com१११ हप्ता अघि

१० असोज २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/6d2058c3-71bf-4c0b-9798-251b54076d8f सम्बन्धित समाचार २८ भदौ २०८१ २९ भदौ २०८१ ३० भदौ २०८१ ३१ भदौ २...

rajdhanidaily.com१११ हप्ता अघि

अग्नि सापकोटा जोडिएको १२ वर्ष पुरानो मुद्दा संवैधानिक इजलासले टुंग्याउन सकेन

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १२ वर्षमा पनि सर्वोच्च अदालतले टुंगो लगाउन सक...

rajdhanidaily.com१११ हप्ता अघि

मुलुकभर मनसुनी प्रणाली सक्रिय, ५६ जिल्ला ‘रेड अलर्ट’मा

काठमाडौं । मनसुन सकिने बेला आइरहँदा मुलुकभर मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुनी प्रणाली सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लालाई अत्यधिक वर्षाको जोखिममा राख...

rajdhanidaily.com१११ हप्ता अघि

जीवनशैली र उपभोग्य वस्तुका आधारमा मूल्यवृद्धि तथ्यांक ल्याइने

काठमाडौं । नेपालीहरूको जीवनशैली र अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य फेरिएसँगै मूल्यवृद्धिको तथ्यांक र शोधनान्तर तथ्यांक सरल ढंगमा र अझ विस्तृत रूपमा ल्याइने भएको छ । अब प्रादेशिक रूपमा पनि मूल्यवृद्...

rajdhanidaily.com१११ हप्ता अघि

मानिसको व्यवहार देखाउँछन् डल्फिन

१.डल्फिन, रमाइला, प्यारा, खेलकुदप्रेमी र अत्यन्त मैत्री हुन्छन् । २. डल्फिनले मानवीय व्यवहारदेखाउँछन् । ३. डल्फिनले बच्चा जन्माउँछ । ४. डल्फिनहरू प्रत्येक दिन आठ घण्टा सुत्छन् । ५. डल्फिन सामान...

khabarhub.com१११ हप्ता अघि

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वल्र्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्...

khabarhub.com१११ हप्ता अघि

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउनुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको