२०८१ असोज १३ का समाचार
सेप्टेम्बर २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको असोज १० गते बसेको बैठकले सो...
क्यानडाविरुद्ध नेपाललाई सातौ विकेट ,सन्दीपले लिए ३ विकेट
टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । नेपालका लागि सन्दीप लामिछानेले छैठौ र सातौ विकेट लिएका हुन । यो सहित सन्दीपले ब्यक्तिगत ३ विकेट लिएका छन् । यस अ...
क्यानडाविरुद्ध नेपालले १२४ बनाउनु पर्ने
टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाले नेपालविरुद्ध १२३ रन बनाएको छ । क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ गर्न लगाएको हो । क्यानडाले पहिला व्याटिङ...

सरकारले बोलायो सर्वदलीय बैठक
सरकारले सिंहदरबारमा सर्वदलीय बैठक बाेलाएकाे छ। अविरल वर्षापछि आएकाे बाढी पहिराेका कारण आएकाे विपदपछिकाे राहत, उद्दार र धनजनकाे क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय ...
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित
१३ असोज, काठमाडौं – नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौ...

बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्...

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले गरे लेबनानमा इजरायली हमलाको निन्दा
इजरायलले हिजबुल्लाहका नेता हसन नसरुल्लाहको हत्या गरेको दाबी गरेपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको बयान आएको हो। वर्षौँदेखि इरानले हेजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग गर्दै आएको छ। हेजब...

हसन नसरुल्लाहको मृत्युपछि हमासले के भन्यो?
हमासले इजरायली हमलामा मारिएका हेजबुल्लाहका नेता हसन नस्राल्लाहको मृत्युमा शोक व्यक्त गरेको छ। हमासले "लेबनानमा हिजबुल्लाह र इस्लामिक प्रतिरोधका भाइहरूसँग उभिएको" बताएको छ।तर, इजरायल र हेजबुल्लाहबि...

लेबनानमा इजरायलको भारी बमबारीको सामना गर्न पश्चिम कसरी असहाय भएको छ?
मध्यपूर्वको बारेमा छलफल अब रोक्नुपर्छ किनभने यो क्षेत्र अझ गम्भीर युद्धको सँघारमा छ। बेरुतमा भयानक इजरायली आक्रमण पछि, हेजबुल्लाहको मुख्यालयलाई लक्षित गरेको दाबी गर्दै, उनीहरूले अब आक्रमण गरिरहेको...

इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका नेता हसन नस्रल्लाह को थिए?
इजरायली सेनाको दाबीपछि हेजबुल्लाहले आफ्ना सर्वोच्च नेता हसन नस्रल्लाहको मृत्यु भएको स्वीकार गरेको छ। "प्रतिरोधका नेताहरू, धर्मका सेवकहरू, आफ्ना भगवानकहाँ गएका छन्", हेजबुल्लाहले टेलिग्राममा जारी ग...

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला...
त्रिकोणात्मक टि २० सिरिजमा घरेलु टोली क्यानडासँग १४ रनले हार्याे नेपाल
नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग ...

सप्तकोसीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च , कोशीमा सन् १९६८ यताकै उच्च
सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै...

बाढीपहिरोले ब्यापक क्षतिः राज्य मूकदर्शक, उद्धारसमेत गर्न सकेन
बाढीपहिरोले देशभर व्यापक क्षति गरेको छ। राजधानी काठमाडौंसहित बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ। प्रहरीका अनुसार २४ घन्टामै एक सय जनाको ज्यान गएको छ। ७२ बेपत्ता भएका छन्। राजधानी उपत्यकासँ...

बाढी तथा पहिराले खोटाङमा २७ घर बगाे
अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ। तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७ वटा घर पूर्णरुपमा बगाएको जिल्ला विपद् व्यवस्थाप...

काभ्रेमा एकै परिवारका ८ जना पहिरोामा बगे
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका २ मा एकै परिवारका ८ जनालाई पहिरोले बगाएको छ। शनिबार दिउँसो आएको पहिरोले माइला तामाङका ८ जना परिवारलाई बगाएको तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङले जानकारी...
कोल पाल्मेरको ४ गोलमा इपिएलमा ब्राइटनमाथि चेल्सिकाे जित
कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको ...

सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार क्युसेक, ब्यारेजको पुलमाथिबाट बग्दैछ नदी
झापा- सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार क्युसेक रहेको छ। यति उच्च पानीको बहाव यस अघि कहिले पु...

झ्याप्लेखोलामा पुरिएको माइक्रो बस : १४ जनाको शव निकालियाे
धादिङको झ्याप्लेखोलामा पुरिएको माइक्रो बस बुटवलबाट आएको बताइएको छ । लु १ ज ४५७८ नम्बरको माइक्रोबाट १४ जनाको शव निकालिएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार केही साना स...

बाढीपहिरो सुरक्षाकर्मी भगवान
बिहीबारदेखि देशभर भएको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण जनधनको ठूलो क्षति भएको छ । बर्षाले काठमाडौँ उपत्यकाको अधिकांश नद...

खुर्कोटको पुल सुनकोशीले बगाएपछि सिन्धुली र रामेछापबीचको सम्पर्क विच्छेद
काठमाडौँ- रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएपछि सिन्धुली र रामेछापबीचको सम्पर्क विच्छेद भएको छ। शनिबार गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको यातायात ...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा का...

तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई सरकारको अनुरोध
काठमाडौँ- सरकारले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिवार विज्ञप्ति जारी गर्दै अविरल वर्षाका का...

बार अध्यक्ष घिमिरेले उठाएका प्रश्नको छानबिन गर्ने हिम्मत कसले गर्ने ?
कुनै समय नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष विश्वकान्त मैनालीले भनेका थिए- न्यायाधीशको पद भ्रष्टाचारको लाइसेन्सजस्तो भयो । उनको भनाइको तात्पर्य थियो कि एकपटक न्यायाधीश भएपछि उसमाथि जस्तासुकै बा...

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज ...
बाढीमा फसेका २ मजदुरको उद्धार
नवलपरासी पूर्व — अरुणखोला बजारदेखि दक्षिणको एक गाउँमा आएको बाढीमा फसेका २ मजदुरहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ । मध्यबिन्दु नगरपालिका वडा नम्बर-१२ तमासपुरको एक ह्याचरीमा बाढीमा फसेका विवेक क...
२६ समाचार देखाइएको