मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज २२ को विवरण
आज

२०८१ असोज २२ का समाचार

अक्टोबर ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०९ हप्ता अघि

जलविद्युत्‌मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा च...

ratopati.com१०९ हप्ता अघि

जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ । महासंघका अध्यक्ष ओमबहादुर...

ratopati.com१०९ हप्ता अघि

संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु

नैरोबी । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र साझेदारहरूले सोमबार केन्यामा युवा, महिला र अपांगता भएका व्यक्तिलगायत कमजोर समूहहरूलाई लक्षित गर्दै डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्न पहल सुरु गरेका छन्...

ratopati.com१०९ हप्ता अघि

दसैँ बजार : वारि सुनसान, पारि भीडभाड

वीरगञ्ज । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनम...

ratopati.com१०९ हप्ता अघि

ह्युमपाइपले जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप...

ratopati.com१०९ हप्ता अघि

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना...

ratopati.com१०९ हप्ता अघि

मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार...

barnanmedia.com१०९ हप्ता अघि

राजावादीहरूमा किन मच्चियो कलह ?

राजावादीहरुको पार्टी राप्रपामा कलह चरम उत्सर्गमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाइदिएपछि पार्टीका विवाद बल्झिएको हो। पार्टीमा समानान्तर ...

barnanmedia.com१०९ हप्ता अघि

हमासले इजरायलमा रकेट प्रहार, तेल अवीवमा दुई महिला घाइते

गत वर्ष इजरायलमा भएको आक्रमणको वार्षिकोत्सवमा हमासले इजरायलमा रकेट प्रहार गरेको थियो। सोमबार तेल अवीवमा भएको रकेट आक्रमणमा दुई इजरायली घाइते भएका छन्। दुवै महिला हुन्। इजरायली डिफेन्स फोर्स (आईडीए...

barnanmedia.com१०९ हप्ता अघि

एससीओ शिखर सम्मेलन अघि पाकिस्तानमा विस्फोट, दुई चिनियाँ नागरिक मारिए, चिनले के भन्यो?

पाकिस्तानको कराची विमानस्थल नजिकै संदिग्ध आत्मघाती बम विस्फोटमा दुई चिनियाँ नागरिक मारिएका छन् भने कम्तीमा 10 जना घाइते भएका छन्। आक्रमणकारीको हो भन्ने विश्वास गरिएको तेस्रो शव पनि बरामद गरिएको छ।...

barnanmedia.com१०९ हप्ता अघि

हरियाणा चुनाव परिणामः चुनावअघि काङ्ग्रेसका लागि ठूला प्रश्नहरू

हरियाणा विधानसभा चुनावअघि, सबै एक्जिट पोलहरूले राज्यमा काङ्ग्रेसको सरकार हुने भविष्यवाणी गरेका छन्। यदि एक्जिट पोलहरू सही भए, काङ्ग्रेस 10 वर्षपछि हरियाणामा सत्तामा फर्कनेछ। काङ्ग्रेसले यस निर्वाच...

ratopati.com१०९ हप्ता अघि

आजको विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा का...

deshsanchar.com१०९ हप्ता अघि

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छन्। सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि व...

barnanmedia.com१०९ हप्ता अघि

मौसम : ५ प्रदेशमा मनसुन, २ मा पश्‍चिमी वायु

मनसुन बाहिरिने क्रम शुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल ५ वटा प्रदेशमा मनसुन र २ प्रदेशमा पश्‍चिमी वायुको प्रभाव देखिएको छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा मनसुन तथा कर्णाल...

ratopati.com१०९ हप्ता अघि

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

barnanmedia.com१०९ हप्ता अघि

धरान मेयर राईले खानेपानी मन्त्रालयलाई आग्रह, फोहोर व्यवस्थापन समस्या टुंगो लगाइदिनुहोस्, खत्रा लाग्नु पर्‍यो

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानी मन्त्रालयलाई कडा पत्र लेख्दै धरानको फोहोर व्यवस्थापन समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। मेयर राईले फोहोर व्यवस्थापनका लागि व्यवस...

barnanmedia.com१०९ हप्ता अघि

भारतीय वायुसेना प्रदर्शनमा गर्मी भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु

दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ आइएएफको ९२ औँ वार्ष...

ekantipur.com१०९ हप्ता अघि

दसैंको बेला, मुग्लान जाने मेला

धनगढी र काठमाडौं — नेपाली सुरक्षाकर्मीको सोधपुछपछि केही पाइला पर रहेको भारतीय सुरक्षाकर्मीको चेकपोस्टतर्फ अघि बढ्दै गर्दा अछाम साँफेबगरका रामसिंह सुनारले झोलाबाट नागरिकता झिके । चेकपोस्ट पार गर्न ल...

barnanmedia.com१०९ हप्ता अघि

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री यादवबीच वार्तामा काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति

भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौँमा मेलम्चीको...

gorkhapatraonline.com१०९ हप्ता अघि

ड्रोनबाट बाँडियो राहत

काठमाडौँ, असोज २२ गते । ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहाय...

deshsanchar.com१०९ हप्ता अघि

यस्तो छ राष्ट्र बैंकले तोकेको आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम...

ekantipur.com१०९ हप्ता अघि

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु — जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा ख...

khabarhub.com१०९ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर ८ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि। नवरात्रमा आज स्कन्दमाता देवीको पूजा गरिन्छ।

nepalviews.com१०९ हप्ता अघि

चिकित्सक बलात्कार हत्याका आरोपीमाथि औपचारिक अभियोग, दोषी ठहर भए मृत्युदण्ड  

कोलकता । भारतीय प्रहरीले सोमबार एक व्यक्तिमाथि ३१ वर्षीया चिकित्सकको बलात्कार र हत्याको आरोप लगाएको छ । उक्त अपराधले मुलुकलाई स्तब्ध पारेको थियो र व्यापक विरोध प्रदर्शन निम्त्याएको थियो ।

barnanmedia.com१०९ हप्ता अघि

दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान

काठमाडौँ, २२ असोज : सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको...

ekantipur.com१०९ हप्ता अघि

फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस

काठमाडौँ — आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा त...

kalakarmi.com१०९ हप्ता अघि

आज बडादशैँको छैठौं दिनः कात्यायनी देवीको पूजा

काठमाडौं– चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।। बडादशैँको छैठौं दिन आज असोज २२ गते मंगलवार माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ । यी देवीको उपासना र आर...

ekantipur.com१०९ हप्ता अघि

यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना 

सिन्धुली — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा पर्‍यो । काठ...

gorkhapatraonline.com१०९ हप्ता अघि

पीडितलाई तीन महिनाभित्र पुनर्स्थापना गरिने

काठमाडौँ, असोज २२ गते । सरकारले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका बाढीपहिरोपीडितलाई तीन महिनाभित्रमा पुनर्स्थापना गर्ने योजना बनाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले पुन...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको