२०८१ कार्तिक ८ का समाचार
अक्टोबर २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- सरकारको १ सय दिन प्रधानमन्त्री केपी शर्मा ओल...

ललितपुर महानगरले बाढी प्रभावित छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने
ललितपुर । गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तह...

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
म्याग्दी । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी था...

तिहारमा फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको ...
नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशिय मैत्रीपूर्ण फुटबल खेल्ने
७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्...

जडीबुटी कारोबारबाटै मनग्गे आम्दानी
सुनसरी । संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् । लामो ...

पुल बन्यो, तर उस्तै छ सुस्ताको सास्ती
नवलपरासी (पश्चिम) । 'हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा' अर्थात् 'हामी नेपाली भए पनि नागरिकता...

अनुदानको भरमा कर्णाली प्रदेशको बजेट
सुर्खेत । संघीयता कार्यान्वयन भएको छ वर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ । विगत छ वर्षमा दुई खर्बको बजेट ल्याएको प्रदेश सरकारले यसबीचमा दुई अर्ब ७९ करोड ८२ ला...

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव
काठमाडौँ । अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन् । महान्यायाधिवक्ताको कार्यालयले बुधबार यहाँ आयोजना गरेक...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा का...

टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
काठमाडौँ । टर्कीको राजधानी अंकारा नजिकै एक उड्डयन कम्पनीको कार्यालयमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक पुरुष र महिलालाई प...

ब्रिक्समा भारतको पहिचान किन अलग रहन्छ?
सन् 1948 मा संयुक्त राष्ट्र महासभामा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले भने, "मलाई युरोपका समस्याहरू समाधान गर्नमा पनि त्यति नै चासो छ। तर म यो पनि भन्न चाहन्छु कि विश्व युरोपभन्दा अगाडि छ...

चक्रवात 'दाना' ले कहाँ असर पार्छ र यसलाई कसरी सामना गर्ने
पश्चिम बङ्गाल र ओडिसाका सरकारहरूले चक्रवात दानाको सामना गर्न आफ्नो तयारी पूरा गरिसकेका छन्। चक्रवात बिहीबार ओडिसा र पश्चिम बङ्गालको तटमा पुग्ने अनुमान गरिएको छ। बङ्गालको खाडीमा रहेको न्यून चाप क्ष...

जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले लिए नेपाली नागरिकता
जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर...

झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती
ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म...

एमालेलाई पहिलो दल बनाउने ओलीको रणनीतिमा कांग्रेस बाधक, दलसम्बन्धी अध्यादेश किन रोकियो ?
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ गर्न जसरी प्रधानमन्त्री केपी शर्मा ओली इच्छुक थिएनन् त्यसरी नै कांग्रेस सभापति शेरबहादुर देउवा पनि दल विभाजनसम्बन्धी अध्यादेशका लागि सहमत थिएनन्। ...

कुलमानलाई बर्खास्त गर्न फाइल तयार, प्रचण्ड उत्साहित
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने अन्तिम तयारी गरेको छ । प्राधिकरणमा बसेर सरकारविरुद्ध चलखेल गरेको र विपक्षी माओवादीलाई पोस्ने काम गरेको पाइएपछि उनलाई ह...

फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित
फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू ...

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान ९ः०९ बजे (बेइजिङ समय) दक्षिणपश्चिमी प...

कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी
पर्वत, ८ कात्तिकः छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय...

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम...

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको गुनासो
काठमाडौँ, ८ कात्तिकः अपाङ्गता भएका व्यक्तिको अधिकार संविधान, ऐन÷कानुनमा व्यवस्था भएपनि व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयन हुन नसकेको सम्बद्ध सरोकारवालाले गुनासो गरेका छन् । जसले गर्दा सेवा सुवि...

आमा सम्झाउने ‘मातृचक्र’
काठमाडौँ, ८ कात्तिकः सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन्...

ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो परेपछि...
ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म ...

मुस्ताङबाट यस वर्ष रु ९२ करोडभन्दा बढीको स्याउ निर्यात
काठमाडौँ, ८ कात्तिकः स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन...

दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा , आठ सुरक्षाकर्मी घाइते
: हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश...

विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय आज सकिँदै
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय आज सकिँदै छ। अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योग...

जुम्लाबाट एक वर्षमा चार हजार जनाले लिए नागरिकता
जुम्ला- जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका...

दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा(सुचिसहित)
गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनालल...
विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (युए...
८ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/faf2ef08-d347-4363-9c24-9b8461d79aba सम्बन्धित समाचार २४ असोज २०८१ ४ कार्तिक २०८१ ५ कार्तिक २०८१ ६...
३१ समाचार देखाइएको