२०८१ मंसिर १ का समाचार
नवेम्बर १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. डिजेल र मट्टितेलको मूल्य बढ्यो डिजेल र मट...

राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा
डडेल्धुरा । सोमबारदेखि जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताएका छन् । डडेल्धुरामा नेपाल प्रेस युनि...

महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल (अनेमसंघ) की अध्यक्ष टुकाभद्र हमालले महिला संख्या बढाउन पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्न जरूरी रहेको बताएकी छन् । संघले शुक्रबार विभाग प्रमुख, प्रदेश र...

कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ...

पेटको बोसो पघाल्न चाहनुहुन्छ ? जीवनशैलीमा गर्नुस् यी ४ हेरफेर
काठमाडौं । जब तौल बढ्छ, यसको सबैभन्दा ठूलो असर पेट र कम्मरमा देखिन्छ । त्यसैले पनि तौल बढ्नु धेरैका लागि समस्या हो । जब मोटोपना बढ्दै जान्छ, यसले धेरै रोगहरूलाई निम्तो दिन थाल्छ । यसकै कारण मुटु, ...

इजरायल र हमासबीच किन शान्ति सम्झौता भएन?
कतारी सरकारले इजरायल र हमासबिचको शान्ति सम्झौतामा मध्यस्थता गर्न दुवै पक्ष "अनिच्छुक" रहेको बताएको छ। तर उही समयमा, अमेरिकी दबाब कतारमा हमासको कार्यालय बन्द गर्न बढेको बताइएको छ। सानो तर धनी देशल...

राजस्थानः प्रहरीले अभियुक्तको बारेमा जानकारी दिनेलाई 25 लाख रुपैयाँ इनाम दिने
राजस्थानको भरतपुर जिल्ला प्रहरीले शुक्रबार फरार अभियुक्तलाई 25 पैसा इनाम दिने घोषणा गरेको छ। भरतपुरका प्रहरी अधीक्षक (एसपी) मृदुल कछावाले भनेः "अपराधीहरूको मनोबल तोड्न 25 पैसाको यो पुरस्कार घोषणा ...

‘चाइना कार्ड’ भन्दै प्रचण्डले दिएको अभिव्यक्ति किन विवादास्पद बन्याे? प्रचण्डले द हिन्दूलाइ दिएकाे अन्तर्वार्तामा के छ?
द हिन्दूमा एक अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाए। अध्यक्ष प्रचण्ड...

रवि एक महिनादेखि प्रहरी हिरासतमा, रास्वपाभित्र लफडा
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा एक महिनादेखि प्रहरी हिरासतमा छन्। उनीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। सार्वजनिक तथ्य प्रमाण र प्...

विकास समस्या समाधान समितिबाट विभिन्न निर्णय
काठमाडौँ, १ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । ...

पूर्ण बहादुरको सारङ्गी’ टिमले शनिवारबाट देशका २० हलमा फिल्म प्रदर्शन
व्यापार ढाँटेको भन्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ टिमले शनिवारबाट देशका २० हलमा फिल्म प्रदर्शनको अधिकार नदिने भएको छ। हल सञ्चालकहरूले फिल्मले गरेको व्यापार भन्दा कम विवरण देखाएको भन्दै २० साना ...

आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैस...

मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ । गुरुवागाउँ मेलामा भेड...

बाली लगाउने बेला सधैँ बीउकै चिन्ता
काठमाडौँ, १ मङ्सिर : जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछ...

मोटरसाइकलको ठक्करबाट झापामा एक जनाको मृत्यु
झापा- झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ ...

खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
काठमाडौँ, १ मङ्सिर : खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको...
रङ्गशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी
काठमाडौँ, १ मङ्सिर : खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्ष...

स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह
काठमाडौँ, १ मङ्सिर : करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ । “स्कोल...

१ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/00488605-94cc-4ec7-8bdd-ed3394ea58d0 सम्बन्धित समाचार २१ कार्तिक २०८१ २२ कार्तिक २०८१ २३ कार्तिक २०...

बालिका र महिला प्रताडित हुनबाट रोक्नका लागि बालविवाह अन्त्यको राष्ट्रिय रणनीति तयार गरिँदै
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ । बालविवाहका क...

बीआरआई कार्यान्वयन सम्झौताको निरर्थक हल्ला
मार्ग महिनाको मध्यतिर प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको यस भ्रमणसँगै एकपटक पुनः चीनद्वारा प्रस्तावित महत्वाकांक्षी बीआरआई परियोजना कार्यान्वयनको चर्चा स...
डलरको भाउमा पहिलोपटक बंगलादेश विद्युत् निर्यात
काठमाडौं । नेपालले पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात गरेको छ । भारतबाट स्वीकृति आएकाले शुक्रबार बंगलादेशलाई विद्युत् बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दि...

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड
काठमाडौँ, १ मङ्सिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सा...

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्ने सहमति छः सभापति देउवा
डडेल्धुरा । पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताएका छन् । गृह जिल्ला डडेल्धुरा...

प्रतिबन्धित लागुऔषधसहित १२ जना कारोबारी पक्राउ
विराटनगर । मोरङ, सुनसरी र संखुवासभाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर गर...
प्रथम सनम, गोपाल स्मृति फुटबलको उपाधि एडभान्सलाई
संखुवासभा । प्रथम सनम, गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी एडभान्स क्लव मानेभञ्याङले जितेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा आज भएको फाइनल खेलमा ग्यालेक...

नेवार समुदायले भव्यसँग मनाएँ सकिमना पुन्ही
भक्तपुरको पाँचतले मन्दिर प्राङ्गनदेखि भक्तपुर र मध्यपुरथिमिको ऐतिहासिक मठमन्दिर र चोकमा आज झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ । आज कात्तिक शुक्ल पूर्णिमा ...

उपनिर्वाचनका लागि झापाको कनकाई ६ मा स्थापना भयो मुख्य निर्वाचन अधिकृतको कार्यालय
झापा- आगामी मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कन्काई नगरपालिका ६ नं वडा कार्यालयको पहिलो तलामा मुख्य निर्वाचन अधिकृतको कार्या...
बंगलादेश पुग्यो नेपालको बिजुली
काठमाडौँ — नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो । नेपालबाट बंगलादेशमा विद्युत् निर्या...

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक
काठमाडौँ, १ मङ्सिर : सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ । सशस्त्र प...
३० समाचार देखाइएको