मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २४ को विवरण
आज

२०८१ मंसिर २४ का समाचार

डिसेम्बर ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०० हप्ता अघि

१२ बजे, १२ समाचार : झापामा १८ तले ‘भ्यु टावर’उदघाटनदेखि 'उदण्ड' झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रमुख तीन दल आन्तरिक बैठकको तयारीमा दुई ठुला ...

ratopati.com१०० हप्ता अघि

काठमाडौंमा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानी काठमाडौंमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार...

onlinekhabar.com१०० हप्ता अघि

रुस पुगे सिरियाका राष्ट्रपति असद

२४ मंसिर, काठमाडौं । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको ...

ratopati.com१०० हप्ता अघि

सिरियाली राष्ट्रपति असद परिवारसहित रुसको शरणमा, मस्कोबाटै विद्रोहीसँग वार्ताको प्रयास

काठमाडौं । इस्लामिक विद्रोहीहरुले राजधानी दमास्कस कब्जामा लिएको घोषणा गर्नासाथ सिरियाली राष्ट्रपति बशर अल असद सरण लिन रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरुका अनुसार असद सिर...

ratopati.com१०० हप्ता अघि

लय पक्डिंदै चेल्सी, अवे मैदानमा पनि गोलमाथि गोल

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लय पक्डिएको छ । टोटनह्याम हट्स्परको घरेलु मैदानमा ४-३ को संघर्ष जित निकालेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको लिभरपुल...

ratopati.com१०० हप्ता अघि

ला लिगामा रियाल सोसिडाडको पुनरागमन

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा हारबाट गुज्रिरहेको रियाल सोसिडाडले पुनरागमन गरेको छ । सोसिडाडले अवे मैदानमै ३-० को स्पष्ट जित निकाल्दै लिगमा सुखद पुनरागमन गरेको हो । यो सिजन सोसिडाडले ६ खेल गुम...

deshsanchar.com१०० हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भ...

ratopati.com१०० हप्ता अघि

बशर अल असदको शासन पतनपछि विश्वभर सिरियनले मनाए खुसीयाली

काठमाडौं । बशर अल असदको शासन पतनलाई सिरियाली नागरिकहरुले खुसीयालीका रुपमा मनाएका छन् । इस्लामिक विद्रोहीहरु दमास्कस छिरेलगत्तै असदको शासन पतन भएको भन्दै सिरियनहरुले विश्वभर खुसीयाली मनाएको बताइँदै ...

barnanmedia.com१०० हप्ता अघि

महाराष्ट्रको समाजवादी पार्टीले 'महा विकास अघडी' बाट अलग हुने कुरा किन गर्यो?

महाराष्ट्रमा 'महायुति' सरकारले शपथ लिँदा नै समाजवादी पार्टी र विपक्षी गठबन्धन 'महा विकास अघडी' को हिस्सा रहेको शिवसेना (युबिटी) बीचको 'दरार' खुलेर बाहिर आयो। समाजवादी पार्टी उद्धव ठाकरेको नेतृत्वम...

barnanmedia.com१०० हप्ता अघि

सिरियाको द्वन्द्वबारे रुसी र इरानी मिडियामा के भनिएको छ?

सिरियामा विद्रोही समूहहरू उत्तर र दक्षिणबाट अघि बढेका छन् र राजधानी दमास्कसमा प्रवेश गरेका छन्। उनले सिरियालाई बशर अल-असदको शासनबाट "मुक्त" भएको घोषणा गरेका छन्। सिरियाका राष्ट्रपति बशर अल-असदले स...

deshsanchar.com१०० हप्ता अघि

मायाको चिनो ‘रायोको सागको मूठा’

ढोरपाटन (बागलुङ)- आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालम...

barnanmedia.com१०० हप्ता अघि

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ, २४ मङ्सिर : नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रब...

barnanmedia.com१०० हप्ता अघि

‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’

काठमाडौँ, २४ मङ्सिर : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउ...

barnanmedia.com१०० हप्ता अघि

एकपछि अर्काे सहकारी काण्डमा तानिन थालेपछि रविको फन्डा

काठमाडौँ, २४ मङ्सिर : सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने डेढ महिनादेखि प्रहरी हिरासतमा छन्। स्वीट सेयर लिएर ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक बनेका बेला ग...

ratopati.com१०० हप्ता अघि

रियाल मड्रिड र बार्सिलोनालाई 'लखेट्दै' एटलेटिको

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडले सशक्त प्रदर्शन गरेको छ । घरेलु मैदानमा आइतबार राती भएको खेलमा एटलेटिकोले सेभियाविरुद्ध ४-३ को जित निकाल्यो । यद्यपि, एटलेटिकोले यो सिजन सशक्त प्रर्दशन...

barnanmedia.com१०० हप्ता अघि

विराटनगर सम्मेलनबाट चिरा परेको कांग्रेस र शेखरले जगाएको धुनी

काठमाडौँ, २४ मङ्सिर : शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुग्दा डा. शेखर कोइराला चितवनतिर हान्निइसकेका थिए । देउवाले बीपीपुत्र शशांकसँग कोइरालाराला निवासमा ...

deshsanchar.com१०० हप्ता अघि

वर्षा नहुँदा हुम्लाका किसान चिन्तित

सिमकोट (हुम्ला)- हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ र उवा छर्कि...

ratopati.com१०० हप्ता अघि

हुम्लाका किसान आकाशे पानी कुर्दै

सिमकोट । हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित छन् । कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ र उवा छर्किएपछि वर्षा नहुँ...

barnanmedia.com१०० हप्ता अघि

म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै

काठमाडौँ, २४ मङ्सिर : म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ । सो अवस...

barnanmedia.com१०० हप्ता अघि

मायाको चिनो ‘रायो साग’

काठमाडौँ, २४ मङ्सिर : आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । ब...

deshsanchar.com१०० हप्ता अघि

बङ्गलादेशको व्यापार घाटा १२ प्रतिशत घट्यो

बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलरमा आइपुगेको छ । बङ्गलादेश केन्...

barnanmedia.com१०० हप्ता अघि

महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै

काठमाडौँ, २४ मङ्सिर : कालिकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ । विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमअन्तर्गत महावै गाउँ...

deshsanchar.com१०० हप्ता अघि

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्किँदै

काठमाडौँ- भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष...

deshsanchar.com१०० हप्ता अघि

झण्डै १० लाख अफगान शरणार्थी स्वदेश फर्किए

विगत आठ महिनामा इरान, पाकिस्तान र टर्कीबाट कुल नौ लाख ७० हजार अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भने,...

barnanmedia.com१०० हप्ता अघि

सिरियामा असदको पतनको कारण के थियो ?

काठमाडौँ, २४ मङ्सिर : सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्ज...

ratopati.com१०० हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलर, रियाल र दिरामको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पै...

ratopati.com१०० हप्ता अघि

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था खराब

काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोक...

ratopati.com१०० हप्ता अघि

पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्र...

nepalkhabar.com१०० हप्ता अघि

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अस्ट्रेलियन डलर, कुबेती दिनार दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। अमेरिकी डलर, ...

khabarhub.com१०० हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ९ तारिख। मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस।

३० समाचार देखाइएको

३० समाचार देखाइएको