२०८१ मंसिर २६ का समाचार
डिसेम्बर ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : बीआरआईलाई लिएर अमेरिकी कुटनीतिज्ञको दौडधूपदेखि रविलाई विपक्षी पार्टीहरुको साथसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बीआरआई नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्...

पर्यटक तान्दै डम्फु पार्क
मन्थली । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँ...

रविविरुद्धको सहकारी ठगी मुद्दा प्रभावित पार्दै प्रचण्ड
सत्ता गुमाएपछि बेचैन बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा बोक्न थालेका छन्। र,उनी सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा प्रभावित पार्ने धाउन...

परराष्ट्रमन्त्री आरजु राणाले देखाएको बोल्ड छवि
नेपाली कांग्रेसमा शेरबहादुर देउवा जति समय शक्ति र सत्तामा रहे, उनकी पत्नी आरजु राणा देउवाले आलोचना र भर्त्सनाबाहेक केही पाइनन् । भलै ती आलोचना कति तथ्यपरक थिए र कति मनोगत थिए भन्ने अनुसन्धानकै विषय...

विहिपको कार्यक्रममा युसिसीमा बयान दिने न्यायाधीश शेखर यादवका बारेमा ओवैसीले के भने?
अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) का प्रमुख असदुद्दीन ओवैसीले इलाहाबाद उच्च न्यायालयका न्यायाधीश शेखर कुमार यादवको यूसीसीमाथि टिप्पणीको आलोचना गर्दै न्यायाधीशको आचरण संविधानको माप...

बशर अल-असदको पतन पछि सिरियाको भविष्य के हो?
बशर अल-असदको शासन यति खाली र भ्रष्ट भयो कि यो एक पखवाडिया भन्दा कममा ध्वस्त भयो। मैले कुरा गरेका कुनै पनि व्यक्ति यस गतिमा धुलोमा रहेको सरकार देखेर आश्चर्यचकित भएनन्। सन् 2011 अरब वसन्त विद्रोहको ...

भारत-बंगलादेश भेटवार्ता अल्पसङ्ख्यकको सुरक्षाका विषयमा बङ्गलादेशको मनोवृत्तिको चर्चा किन भइरहेको छ?
यस वर्ष अगस्ट 5 मा बङ्गलादेशमा शेख हसिनाको सरकार पतन भएपछि भारतीय विदेश सचिवको ढाकाको यो पहिलो भ्रमण हो। परराष्ट्रमन्त्री ए एच महमुद अली, विदेश राज्यमन्त्री मोहम्मद सहरयार आलम, प्रधानमन्त्रीका प्र...

मार्गशीर्ष शुक्ल (मोक्षदा) एकादशी: गीता जयन्ती मनाइँदै
काठमाडौँ, २६ मङ्सिर : वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान...

गाउँपालिकाको पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौँ, २६ मङ्सिर : रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस...
मोहम्मद सालाहको पेनाल्टी गोलले लिभरपुलको भाग्य चम्कियो
काठमाडौं । मोहम्मद सालाहको पेनाल्टी सहायताले गिरोनाविरुद्ध १-० को सोझो जित निकालेको इंग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ स्थान सुरक्षित गरेको छ । सालाहको पेनाल्टी गोलले लिभरपुलको भाग...

त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध
काठमाडौँ, २६ मङ्सिर : त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ । एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको...

प्रधानसेनापति श्रीमती र छोरासहित भारत भ्रमणमा
प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा गएका छन्। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि आज अपरान्ह भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका हुन्। भ्...

आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारी , सशस्त्रमा महिनौंदेखि बढुवा रोक्का
काठमाडौँ, २६ मङ्सिर : नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन। स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पा...

मङ्सिर अन्तिम मङ्गलबार थानीमाइमा ३८ फूलको डोली, पॉच हजार भक्तजन
काठमाडौँ, २६ मङ्सिर : तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार आज ३८ फूलको डोली भित्रिएको छ । तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरम...

नोबेल शान्ति पुरस्कार विजेता हिडान्क्योद्वारा आणविक निशस्त्र संसारका लागि आह्वान
काठमाडौँ, २६ मङ्सिर : जापानको परमाणु बमबाट बचेकाहरूको समूह निहोन हिडान्क्योले मङ्गलबार आफ्नो नोबेल शान्ति पुरस्कार स्वीकार गर्दै हिरोसिमा र नागासाकी बम विस्फोटको ८० वर्षपछि खतराका रूपमा पुनः खतरा ब...

कायरोमा भवन दुर्घटना, आठ जनाको मृत्यु
काठमाडौँ, २६ मङ्सिर : मध्य कायरोमा मङ्गलबार छ तले आवासीय भवन ढल्दा आठ जनाको मृत्यु भएको र तीन जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । “नौ वटा एम्बुलेन्स घटनास्थलमा पठाइएको छ र उद्...
५ गोलले बायर्न बन्यो तगडा
काठमाडौं । जर्मनीको बायर्न म्युनिखले फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठ यात्रा लगभग सुरक्षित गरेको छ । नकआउट चरण प्लेअफमा पहिल्यै ठाउँ बनाइसकेको बायर्नले सोझै अन्तिम आठको यात्रा तय ग...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, ...

सुडानको बजारमा हवाई आक्रमण, १०० भन्दा बढीको मृत्यु
उत्तरी डार्फरको बजारमा सुडानी सेनाको हवाई आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको मङ्गलबार लोकतन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । इमर्जेन्सी लयर्सले सोमबार भएको हवाई आक्रमणमा सयौँ घाइते भएको ब...

२६ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/62e10aa7-4f5d-4428-80c3-246abd618e24 सम्बन्धित समाचार १३ मंसिर २०८१ १४ मंसिर २०८१ १५ मंसिर २०८१ १६...

नेपालले चीनसँग गरेको बीआरआई फ्रेमवर्क सार्वजनिक
काठमाडौं । नेपालले उत्तरी छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सार्वजनिक भएको छ । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनसँग गरिएक...

२३ सय ५६ मेगावाटका दुई आयोजनाको ५१ प्रतिशत सेयर बेच्दै सरकार
काठमाडौं । किमाथांका अरुण अर्धजलाशययुक्त र १ हजार ९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणलाई बेचिने भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम...

‘बीआरआइ फ्रेमवर्कमा सम्झौता, एमालेको सफलता’
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निस्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । हिजो मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको स...
नेताले छान्ने दक्ष अनुसन्धानकर्ता ?
यदि सत्तासीन नेतामा अनुसन्धान अधिकृतलाई सरुवा गर्ने बहुक्षेत्रीय अधिकार हुँदो हो त नेपाल प्रहरीका इतरपक्षीय दक्ष अनुसन्धान अधिकृतहरू सबै विदेश सरुवा भइसक्थे । नेताको चाकडीदार र सत्ता आस्थावान् प्रह...

रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश ग...

युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य घट्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन...

महिना दिनपछि मृत फेला परे रोशन
लमजुङ । लमजुङका एक ३० वर्षीय युवा बेपत्ता भएको एक महिनापछि मृत अवस्थामा फेला परेका छन् । उनी हराएको ३१ औं दिन मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । लमजुङ जिल्लाक...
बुद्धभुमीमा खेल महोत्सव : ७५० बढी खेलाडी सहभागी
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढि खेल मैदानमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ सिल्ड प्रतियोगिता र मे...

पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
बागलुङ- यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्...
२९ समाचार देखाइएको