२०८१ मंसिर ७ का समाचार
नवेम्बर २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सहकारी ठगी : पूर्वडिआइजी जोशीसँग बयान लिइयो
काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर आज बयान लिइएको ...

१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बीआरआई स्वीकार्न सकिन्न : प्रधानमन्त्री ओली प्रधानमन्त्री...

रातको समयमा काठमाडौंंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सानो...

काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । प्रशासन विभागका प्रमुख ध्रुवकुमा...

भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउँदै छिट्टै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् ।...

विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
गण्डकी । विकास परियोजनाले धार्मिक एवं ऐतिहासिक सभ्यता कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको मध्यनेपालको प्रमुख नदी–प्रणाली काली...

रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
एजेन्सी । रुसले युक्रेनमाथि मध्यम दुरीको नयाँ व्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफुहरुले प्रहार गरेको म्याक–१० प्रायोगिक व्यालेष्टिक क्षेप्यास्त्र...
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेल अगावै क्वार्टरफाइन प्रवेश
एजेन्सी । इंग्लिश क्लब म्यान्चेस्टर सिटी समूह चरणका दुई खेल अगावै युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनको हाममर्बीलाई २–१ गोल अन्तरले हराउँदै म्यान्चेस्टर सिटीले ...
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
एजेन्सी । जर्मनीको वायर्नम्युनिख युईएफए महिला च्यापियन्स लिगको क्वार्टर फाइनल पुगेको छ । बिहीबार राती नर्वेको भालेरेन्गाको घरेलु मैदानमा भएको समूह चरणको खेलमा १–१ को बराबरीमा रोकिए पनि वायर्न अपराज...

आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषण बढ्यो: उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले आम नागरिक अनुशासनहीन हुँदा नेपालमा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भएको बताएकी छन्। बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदर्शनी कार्यक्र...

रास्वपाको अपुरो उम्मेदवारी: संगठन अभाव कि, टुटेको जनविश्वास ?
२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मिएकै थिएन । रवि लामिछाने टेलिभिजन स्क्रिनमा चिच्याउँदै थिए । उक्त निर्वाचनमा काठमाडौंका बालेन्द्र साह, धरानका हर...

११ जना जिल्ला न्यायाधीशको सरुवा (को कहाँ पुगे ?)
न्याय परिषद्ले जिल्ला अदालतका ११ जना न्यायाधीशलाई सरुवा गरेको छ । यस्तै उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश...

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय भाडादर
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादर घटाएको छ । निगमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भाडा घट्ने जानकारी गराएको हो । यसअघि हवाई भाडादर अत्यधिक बढेको गुनासो आएको थियो । यसपछि भाडा घटा...

इजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय अपराध अदालत(आइसिसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातान्याहु र पूर्व रक्षामन्त्री योआव ग्यालेन्ट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यस्तै हमासका सैन्य कमान्डर मोहम्मद दिफ व...

‘कपिलवस्तुदेखि सुपा देउरालीसम्म केवलकार संचालन आवश्यक’
पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुदेखि अर्घाखाँचीको सुपा देउराली मन्दिरसम्म केवलकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा आयो...
कांग्रेसले आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने
नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम ग...

जनप्रतिनिधिहरु जनताको काममा दिनरात खटिनुपर्छ: प्रचण्ड
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रति...

खानेपानीमन्त्रीको निर्देशन: प्रत्येक घर-घरमा पानी आए नआएकोबारे बुझ्नुस्, समस्या भए समाधान गर्नुस्
खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन्। मेलम्चीको पानी वितरण भइरहेका कतिपय...

नदी किनारसम्बन्धी मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
सर्वोच्च अदालतमा काठमाडौं उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण...

असई विक हत्या प्रकरण: देवेन्द्र चौधरी कारागार चलान
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका देवेन्द्र चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत महोत्तरीका न्य...

कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प...

६०० ग्राहकको विद्युत् लाइन काटिँदै
बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको...

पेचिलो बन्दै बिआरआई, सत्ता गठबन्धनमा खटपट आएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै जाँदा नेपालमा चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) पेचिलो बनेको छ। प्रधानमन्त्री ओली १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा रहने तयारी छ। तर, मु...

अन्ततः छानबिनमा कुलमान, अख्तियारसँग सेटिङ गरेको सरकारको आशंका
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका भ्रष्टाचार र अनियमितताविरुद्ध कयौँ उजुरी पर्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा बेवास्ता गरेपछि सरकार आफै अघि सरेको छ । कु...

नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
युरोपेली सङ्घ (इयूले )इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उहाँका पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भए...

राति भूकम्पको धक्का महसुस
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सानो म्याग्निच...

पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीसँग काठमाडौं ल्याएर बयान लिइएको छ । मङ्सिर...

नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी
नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगं...

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ ...
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
एजेन्सी । इटालीको युभेन्टसलाई हराउँदै इंग्लिश क्लब आर्सनल युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । समूह चरणका दुई खेल बाँकी हुँदा एक खेल हारेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा ...

विकास परियोजनाले कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्...

जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ । डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा ...

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्य...

विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्याने...
३४ समाचार देखाइएको