२०८१ मंसिर ८ का समाचार
नवेम्बर २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
एजेन्सी । इजरायलले दक्षिणी लेबनान र बेरुत उपनगरमा एकसाथ बमबारी गरेको खबर छ । जुन आक्रमणमा कम्तिमा पनि ५ जना चिकित्सक मारिएको र बहुउद्देश्यीय भवन ढलेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दक्ष...

मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको प्रसार प्रसारका दौरान मधेस प्रदेशमा घरदैलो गर्दै हिँडेका छन् । महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग घ...

मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटस्थ अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा ठगीविरुद्धको कारबाही प्रक्रियाअघि बढेको खबरले अडानी समूहका कम्पनीको शेयरमूल्य एकैदिन ३४ अर्ब डलरले ...

बङ्गलादेशमा एकजना पाकिस्तानी प्राध्यापकले के अनुभव गरे?
ढाका विश्वविद्यालय बङ्गलादेशको सबैभन्दा ठुलो विश्वविद्यालय हो। यस विश्वविद्यालयको पहिचान बहुआयामिक रहेको छ। ढाका विश्वविद्यालयको पहिचान भारतका प्रख्यात भौतिकशास्त्री र गणितशास्त्री सत्येन्द्रनाथ ब...

के रुसले युक्रेनमा आइसिबिएम आक्रमणबारे पश्चिमलाई चेतावनी दिइरहेको छ?
युक्रेनको वायु सेनाले रुसले आफ्नो देशमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) आक्रमण गरेको दाबी गरेको छ। यदि यो दाबी सत्य हो भने, लगभग तीन वर्षको युद्धमा रुसले युक्रेनमा आइसिबिएमद्वारा आक...

मुनव्वर फारुकीसँग जेल परेपछि नलिन यादवको जीवन कसरी परिवर्तन भयो?
यो जनवरी 2021 काे कुरा हो। इन्दौर, मध्य प्रदेशमा, केही स्थानीय हास्य कलाकारहरूले एउटा कार्यक्रम आयोजना गरे, जसमा हास्य कलाकार मुनवर फारुकीलाई आमन्त्रित गरिएको थियो। सोही कार्यक्रममा एउटा हिन्दू सङ...

अमेरिकामा गौतम अडानी विरुद्धको आरोपले समूहको अन्तर्राष्ट्रिय लगानीलाई कति असर पार्नेछ?
गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन्। गौतम अडानी समूहको व्यवसाय बन्दरगाहदेखि विद्युत क्षेत्रसम्म फैलिएको छ। अडानी अहिले अमेरिकामा नराम्ररी डुबेका छन्। अमेरिकामा अडानीले आफ्नो एउटा कम्पनीका ला...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार एक दिनका लागि सं...

रूससँगको दुर्लभ सम्झौतापछि कुस्र्कका दर्जनौँ बासिन्दा युक्रेनबाट फिर्ताः मस्को
मस्को र किएभबीच दुर्लभ र ‘कठिन’ वार्तापछि रूसको सीमावर्ती क्षेत्र कुस्र्कका दर्जनौं बासिन्दालाई युक्रेनबाट रूस फर्काइएको मस्कोले शुक्रबार जनाएको छ । किएभले अगस्टमा कुस्र्क क्षेत्रमा ठूलो हवाई आक्र...

प्रधानमन्त्री ओलीलाई मेयर बालेनले गरे १ लाख जरिवाना, द्वन्द्व फेरि बढ्ने संकेत
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह जहिल्यै आमनेसामुने हुन्छन्। स्वतन्त्र उम्मेदवार बनेर राजधानीको मेयर बनेका शाह राजनीतिक दलको नेतृत्व र सरकारप्रति जहिल्यै कटाक्ष गर्छन...
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
एजेन्सी । युरोपियन शीर्ष लिगमध्येको एक फ्रेन्च लिग वानमा एएस मोनाकोले संघर्षपूर्ण जित निकाल्दै आफ्नो च्याम्पियन्स लिग यात्रालाई बलियो बनाएको छ । घरेलु मैदानमा मोनाकोले ब्रेष्टविरुद्ध ३-२ को संघर्षप...

सन् २०२४ मा २८१ सहायताकर्मीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा पुष्टि
सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले शुक्रबार बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्ले...

जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्छः मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शुक्रबार नेपालगञ्जमा आयोजित लुम्...
पीएसजीको शानदार जित
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हासिल गरेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा टुलुसविरुद्ध ३–० गोलको स्पस्ट जित हासिल गरेको हो । पीएसजीका लागि बेराल्ड...

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
काठमाडौँ, ८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण ...

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह
काठमाडौँ, ८ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । नेपाली ...
स्पेनिस ला लिगा : गेटाफे २-० ले विजयी
एजेन्सी । स्पेनिस ला लिगामा गेटाफेले रियाल भालाडोलिडलाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा गेटाफेले भालाडोलिडलाई २-० गोल अन्तरले हराएको हो । गेटाफेलाई जिताउन अल्भारो रोड्रिगेज र एलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्य...

आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष
काठमाडौँ, ८ मङ्सिरः आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जिआइजेडको सहयोगमा कक्ष स्थापना गरेको हो । कक्षको शुक्रबार एक क...

विशेषको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण झा, भिमबहा...

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम
काठमाडौँ, ८ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु ...

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी, सीमामा नियमित गस्ती
झापा- सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकज...
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक
एजेन्सी । जर्मनीको शीर्ष फुटबल लिग बुण्डेसलिगामा शीर्षस्थ क्लब वायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा वायर्नले अग्सवर्गमाविरुद्ध ३-० को स्पस्ट जित नि...

प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधान...

८ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/acf5d4ad-6b18-4703-957e-6d8a556c8c8a सम्बन्धित समाचार २५ कार्तिक २०८१ २६ कार्तिक २०८१ २७ कार्तिक २०...

डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्...

युवामा देश छाड्ने हतारो किन ?
काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक हजारौं युवा जनशक्ति लाम लागेर विदेश गइरहेका छन् । अध्ययन होस् या रोजगारीको शिलशिलामा, युवाहरू विदेश जान हतार गरिरहेका देखिन्छन् । नेपालमा १२ कक्षा उत्तीर्ण गर...

यूएईमा आममाफीको अवधि दुई महिना थप
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले कम्पनी छाडेर भागेका, भिसाको म्याद सकिएर ‘ओभरस्टे’ भएर बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई दिएको आममाफीको अवधि दुई महिना थपेर ३१ डिसेम्बरसम्म कायम गरेको छ...

४ महिनामा साढे १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासमा १८ अर्ब ६६ करोड रुपैयाँको विदेशी लगानीमा २ सय ६३ वटा उद्योग स्थापनाका लागि प्रस्ताव पेस भएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा...

राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको अवस्था चित्रित गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन ...

बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई ‘क्लिन चिट
बलिउड अभिनेत्री शिल्पा शेट्टीले सन् २०१३ मा एक टिभीमा वञ्चित वर्गलाई लिएर विवादित वयानमा ‘क्लिन चिट’ पाउनुभएको छ । यो विषयलाई लिएर राजस्थानमा उहाँविरूद्ध एफआइआर दर्ता गरिएको थियो । उक्त केस हालसम्म...

टेम्पल ट्रि उत्कृष्ट करदाता, बुझायो २ करोड
पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ । कम्पनीले आव २०७९–०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ रा...

सप्तरीका ५ हजार घरपरिवार समस्यामा
सप्तरी । वर्षाेदेखि विटौरी, ब्लक र सडक मापदण्डको नाममा लापूर्जा र नक्सा पासबाट समेत वञ्चित गराएका पिडितहरुलाई न्याय दिलाउन निर्णायक आन्दोलनको तयारीमा जुटेका समितिले शुक्रबार जिल्ला स्थित रानीतिक दल...
३३ समाचार देखाइएको