२०८१ पुष १० का समाचार
डिसेम्बर २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ- १. छविको इन्कारी बयान सहकारी ठगी, सम्पत्ति शुद्धी...

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम...

बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
काठमाडौं । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । नेपालमा सञ्चालनमा रहे...

माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरक...

ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाैचित डोनाल्ड ट्रम्पले आर्किटेक्ट क्षेत्र खरिदको इच्छा जाहेर गरेको केही समयमा डेनमार्क सरकारले ग्रिनल्याण्डको रक्षात्मक खर्च भारी रुपमा बढाएको छ । डेनमार्कका रक्...

लेखा समिति सभापति ऋषिकेषलाई हटाऊ, सहकारी छानबिनमा तान
एमाले नेता एवं संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको भूमिका संकास्पद देखिएको छ। मोरङबाट निर्वाचित एमाले सांसद पदीय मर्यादाविपरीत लाग्न थालेपछि उनीमाथि पनि छानबिन गर्नुपर्ने देखिन्छ। प...

U.S. एयरलाइन्सले उडानहरू किन स्थगित गर्यो?
विश्वको सबैभन्दा ठुलो एयरलाइन्स अमेरिकन एयरलाइन्सले क्रिसमसअघि सबै उडानहरू स्थगित गरेको छ। तर, पछि प्रतिबन्ध हटाइएको थियो। एयरलाइन्सले प्राविधिक गडबडीलाई कारण बतायो। कम्पनीले यो समस्या सकेसम्म चाँ...

मध्य प्रदेशः सौरभ शर्माका सिपाहीले करोडौँको सम्पत्ति कमाएको के कुरा हो?
सौरभ शर्मा र चेतन सिंह गौर मध्य प्रदेशमा विगत चार दिनदेखि समाचारमा रहेका छन्। मध्य प्रदेश लोकायुक्ता र त्यसपछि आयकर विभागले बिहीबार डिसेम्बर 20 मा सुरु गरेको अपरेसनमा 52 किलो सुन, 230 किलो चाँदी र...

के अफगानिस्तानमा तालिबानभित्र दरार छ?
यस महिना, तालिबान मन्त्रीमण्डलका दुई प्रमुख मन्त्रीहरूले काबुलको एक मदरसामा आयोजित कार्यक्रममा एकअर्कालाई अप्रत्यक्ष रूपमा लक्षित गरेको देखिन्छ। यस घटनाले तालिबान सरकारभित्रको गहिरो आन्तरिक विभाजनल...

पाकिस्तानका जनताले युएईमा भिसाका लागि कठिनाइ किन बढाए?
संयुक्त अरब इमिरेट्स (युएइ) ले पाकिस्तानीहरूलाई भिसा नदिइरहेको भन्दै पाकिस्तानका जनताले लामो समयदेखि गुनासो गर्दै आएका छन्। युएईले पाकिस्तानीहरूलाई भिसा जारी गर्न कुनै आधिकारिक प्रतिबन्ध लगाएको छै...

सशस्त्र प्रहरीका चार डिआइजीको म्याद थप्ने तयारी
सशस्त्र प्रहरीका चार डिआइजीहरूको एक वर्ष म्याद थप्ने प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत साता नै गृह मन्त्रालयमा म्याद थपको प्रस्ताव लगेका थिए । अहिले सो प्रस्ताव मन्त्र...

प्रहरीलाई आइजीको कडा चेतावनी
नेपाल प्रहरीको एसएसपी बढुवामा चरम राजनीति भैरहेको छ । एसएसपीको बढुवा तयारी भैरहेका बेला त्यसलाई रोकेर गृहमन्त्री रमेश लेखक एआइजीको भीड जम्मा गर्न लागेका छन् । २०५१ र ०५२ का प्रहरी निरीक्षक सबैलाई ...

दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस ...

पिकनिक खान गएका एक युवकको मृत्यु
कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीक...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन...

एक्लै हिँडेर कहाँ पुग्छौ शेखर दाइ ?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लड्ने भन्दै देश दौडाहा सुरु गरेका छन् । हालका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रबाट सुरु गरेको या...

अमेरिकी डलर, चिनियाँ युआन, युरो, रियाल, थाई भाट, दिराम र रिङ्गेटको मूल्य फेरि बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै बुधबारका लागि विदेशी मुद्राको विनिमय दर अर्थात खरिदविक्रि मूल्य निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य फेरि बढेको छ । युर...

किरात धर्म मान्ने माङ्सेबुङ, जहाँ मासु र मदिरा चल्दैन
मङ्गलवारे (इलाम)- इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थान...

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहा...

चिसो मौसममा एकाविहानै ‘मर्निङ वाक’ गर्नु खतरा, मुटुरोगीलाई बढी असर
काठमाडौं । तपाईंको बिहान सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि बढी...

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
काठमाडौँ, १० पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ । ‘क्रिसमस डे’, २०२४ ...

‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
काठमाडौँ, १० पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको...

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे
काठमाडौँ, १० पुसः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ । इसा...
गल्फ कप : ओमानले कतारलाई हरायो, युएई कुवेतसँग स्तब्ध
काठमाडौं । गल्फ कप इन्टरनेशनलको समूह ‘ए’मा ओमानले कतारलाई हराएको छ भने कुवेतले युनाइटेड अरब इमिरेट्स (युएई)लाई स्तब्ध तुल्याएको छ । ओमानले घरेलु मैदानमा भएको खेलमा कतारलाई २-१ ले हराउँदा कुवेतले अव...

चिसो मौसममा ‘मर्निङ वाक’ सवेरैभन्दा अबेर उपयुक्त
काठमाडौँ- के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढ...

के भारत नगएरै सरकारबाट बिदा हुँदैछन् ओली ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालै भारत भ्रमणमा नबोलाउने आशंका झन झन बलियो हुँदै गएको छ । ओली सरकारकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र पूर्वप...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल पुस १० गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर २५ तारिख। पौष कृष्ण पक्षको दशमी तिथि। क्रिसमस डे।

अमेरिकी डलरकाे उच्च कीर्तिमान, खाडी मुलुकहरुकाे मुद्राकाे भाउ पनि बढ्याे
काठमाडाैं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन...

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्ल...
२९ समाचार देखाइएको