मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष १६ को विवरण
आज

२०८१ पुष १६ का समाचार

डिसेम्बर ३१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९७ हप्ता अघि

१२ बजे, १२ समाचार : फरक धारमा भीम रावल र वामदेवको नयाँ यात्रादेखि रविको रास्वपामा दलको नेताका लागि लुछाचुँडीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. नयाँ यात्रामा गौतम र रावल कुनै समय एउटै पार्टी...

ratopati.com९७ हप्ता अघि

फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कुटर

पाँचथर । फिदिममा सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंको अग्रपंक्तिका खेलाडी समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गरेका...

ratopati.com९७ हप्ता अघि

युद्धरत रुस र युक्रेनबीच सयौँ युद्धबन्दीहरु आदानप्रदान

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को मध्यस्ततामा भएको एक सम्झौता अनुरुप रुस र युक्रेनले सयौँ युद्धवन्दीहरु साटासाट एवं आदानप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार रुसमा बन्दी बनाइएका १...

ratopati.com९७ हप्ता अघि

सिरियाली नयाँ विदेशमन्त्री शिवानीको पहिलो विदेश भ्रमण साउदी अरेबिया

काठमाडौं । सिरियाली नयाँ विदेशममन्त्री असद हसन अल शिवानीले आफ्नो पहिलो विदेश भ्रमण साउदी अरेबियाबाट सुरु हुने बताएका छन् । उनले आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाको भ्रमण निम...

barnanmedia.com९७ हप्ता अघि

ओलीले एमालेबाट गलहत्याएपछि क्षेत्रीय पार्टी खोल्दै भीम रावल, देउवाको कारबाहीमा परेका मल्लले पनि साथ दिने

नेपाली राजनीतिमा एउटा संयोग जुट्ने भएको छ, एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गलहत्याएका दुई नेता एउटा पार्टीमा हुने भएका छन्। उनीहरुले क्षेत्रीय पार्टी ...

barnanmedia.com९७ हप्ता अघि

‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’

सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आआफ्नो क्षेत्राधि...

barnanmedia.com९७ हप्ता अघि

पोखराका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार

पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ समुदायले पोखरास्थित तमु धिं नेपाल, तमु प...

barnanmedia.com९७ हप्ता अघि

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको वि...

barnanmedia.com९७ हप्ता अघि

क्यान महासङ्घमा नयाँ नेतृत्व चयन

काठमाडौँ, १६ पुस: कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षताम...

deshsanchar.com९७ हप्ता अघि

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्या...

barnanmedia.com९७ हप्ता अघि

प्रिमियर लिग एनपिएल विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत

नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो । सिरहा सदर...

deshsanchar.com९७ हप्ता अघि

कविशिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

गण्डकी- कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विक...

barnanmedia.com९७ हप्ता अघि

पौष शुक्ल प्रतिपदाः तोल ल्होसार पर्व मनाइँदै

काठमाडौँ, १६ पुसः प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’...

ratopati.com९७ हप्ता अघि

चेल्सीको ओरालो यात्रा जारी, फेरि कमजोर टोलीसँग पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी फेरि पराजित भएको छ । सोमबार राती भएको खेलमा चेल्सी इप्सविच टाउनसँग २-० ले पराजित भएको हो । चेल्सीको यो लागातार दोस्रो हार हो । यसअघि चेल्सी शुक्रबार फुल हमस...

barnanmedia.com९७ हप्ता अघि

कर्मचारी संगठनका नेता पर्न थाले अख्तियारको जालमा, होला त सम्पत्ति छानबिन?

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी संगठनका नेताहरुका कारण भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए ।...

deshsanchar.com९७ हप्ता अघि

मेलमिलापको नीति लिएर बिपी भारतबाट स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्...

barnanmedia.com९७ हप्ता अघि

मिस हेरिटेज इन्टरनेसनल विभा बस्नेत राजनीतिमा प्रवेश

ब्युटी पेजेन्टका चर्चित नामहरू एकपछि अर्को गरी राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढ्दो छ । मिस हेरिटेज इन्टरनेसनल विभा बस्नेत राजनीतिमा प्रवेश गरेकी छन् सन् २०२४ मा थाइल्यान्डमा आयोजित मिस हेरिटेज इ...

barnanmedia.com९७ हप्ता अघि

स्पेनमा भूमिगत कन्टेनरबाट सात टन कोकेन जफत

काठमाडौँ, १६ पुसः प्रस्पेनका अधिकारीहरूले सोमबार एउटा खेतमुनि स्थापित समुद्री मालवाहक कन्टेनरमा राखिएको सात टन कोकेन जफत गरेको र तीनजना सन्दिग्ध तस्करलाई पक्राउ गरिएको बताएका छन् । सिभिल गार्ड प्र...

saralpatrika.com९७ हप्ता अघि

चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

फिदिम । चर्च ब्वाइज युनाइटेडले पाँचथरमा सम्पन्न ११औं फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको...

barnanmedia.com९७ हप्ता अघि

रुसले विमान दुर्घटनाका जिम्मेवारहरूलाई दण्डित गर्ने वाचा गरेको अजरबैजानको भनाइ

काठमाडौँ, १६ पुसः मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले सोमबार बताएको छ । बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ । आजाल एम्ब्रेयर १९० जे...

barnanmedia.com९७ हप्ता अघि

समाजवादी पार्टीका प्रतिनिधिमण्डलले सम्भल हिंसामा मारिनेहरूका आफन्तलाई 5-5 लाख रुपैयाँ दिने

समाजवादी पार्टीका विधायक र सांसदहरूको प्रतिनिधिमण्डलले सोमबार सम्भलको भ्रमण गरी हिंसामा मारिएका परिवारका सदस्यहरूलाई भेटेका थिए। समाचार एजेन्सी एएनआईका अनुसार प्रतिनिधिमण्डलले गत महिना नोभेम्बर 24...

barnanmedia.com९७ हप्ता अघि

किन बीएनपी र जमात-ए-इस्लामी भारतको नाममा एकअर्कासँग लडिरहेका छन्?

बङ्गलादेशमा सबै राजनीतिक दलहरू शेख हसिनाका विरुद्ध एकजुट देखिन्थे, तर अब उनीहरूका मतभेद खुलेर बाहिर आइरहेका छन्। भारतप्रति को बढी आक्रामक छ भन्ने विषयमा बङ्गलादेशमा लडाइँ चलिरहेको देखिन्छ। यस विषय...

saralpatrika.com९७ हप्ता अघि

झापा आएर प्रचण्डले भने, ‘केपी ओली जाली, कपटी र बेइमानी’

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जाली, कपटी र बेइमानी’ भएको टिप्पणी गरेका छन् । सोमबार झापामा पार्टीले आयोजना ...

ratopati.com९७ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडको ऐतिहासिक बेइज्जत, १९६२ पछि ओल्ड ट्राफोर्डमा लगातार तेस्रो हार

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले फेरि खराब लय पक्डिएको छ । सोमबार राती भएको खेलमा म्यानयु घरेलु मैदानमै न्यूक्यासल युनाइटेडसँग २-० ले हारेको हो । गएको शुक्रबार राती भएको खे...

saralpatrika.com९७ हप्ता अघि

एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्णपदक

काठमाडौँ । चीनमा भएको एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ वटा स्वर्ण पदक जितेका छन् । नेपाली खेलाडीले एक–एक रजत र कास्य पदक पनि जितेका छन् । काठमाडौँ...

khabarhub.com९७ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३१ तारिख। शुक्ल पक्षको प्रतिपदा तिथि। तोल ल्होसार।

nepalviews.com९७ हप्ता अघि

सिरहा पुग्यो एनपीएल विजेता जनकपुरको टोली, र्‍यालीमा हजारौँ सहभागी

सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सोमबार सिरहामा स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।

deshsanchar.com९७ हप्ता अघि

शून्य बजेटमा गुञ्जिन्छ कर्णालीको समाज बोल्ने ‘देउडा’

कर्णाली- कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र ...

khabarhub.com९७ हप्ता अघि

डलर स्थिर बन्दा युरो र पाउण्ड बढ्योः विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

gorkhapatraonline.com९७ हप्ता अघि

नेपालमा रमाउनुहुन्थ्यो कार्टर

काठमाडौँ, पुस १६ गते । नेपालप्रेमी अमेरिकाका पूर्वराष्ट्रपति जेम्स अल कार्टर जुनियर (जिमी कार्टर) को एक सय वर्षको उमेरमा आइतबार अमेरिकामा निधन भयो । उहाँ सन् २००२ को नोबेल शान्ति पुरस्कार विजेता हु...

३० समाचार देखाइएको

३० समाचार देखाइएको