२०८१ पुष १७ का समाचार
जनवरी १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : रविको मुद्दाले रास्वपामा ‘राजनीतिक तनाव’देखि चलचित्र बोर्डमा डीसीका १०० दिनसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. मन्त्रिपरिषद बैठक मन्त्रिपरिषद्ले अतिरिक्त महा...

अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी सन्’को वर्ष २०२५ सुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात...

मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि ...

जनवरी १ः इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसा...

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार
काठमाडौँ, १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन त...

हवाई इन्धनको भने मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। हवाई इन्धनको भने मूल्य घटेको छ । आयल निगमल...

रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा
काठमाडौँ, १७ पुसः मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ...

पाकिस्तानमा प्रहरीको गाडीमा बम विस्फोट हुँदा आठ जना घाइते
काठमाडौँ, १७ पुसः पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा आठ जना घाइते भएका छन् । जिल्लाको सोरङ्गी क्षेत्र...

जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु
काठमाडौँ, १७ पुसः टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक द...

भीम रावलले तत्काल पार्टी घोषणा नगर्ने २ एजेन्डामा रहेर अभियान देशव्यापी अभियान चलाउने
उमेरको ४ दशक अवधि खर्च गरेको पार्टीबाट निकालामा परेपछि भीम रावल यतिखेर झनै व्यस्त छन्। काठमाडौँको टोखास्थित उनको निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै उनलाई भेट्न पुग्नेहरूको ताँती लागिरहेको छ। २...

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा काय...

औद्योगिक क्षेत्रको लोडसेडिङको अपजस डाइभर्ट गर्न फेरि फन्डामा कुलमान
औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ सुरु भएको र आमउपभोक्ताको विद्युत पनि बेलाबेला काटिन थालेपछि आलोचना बढेसँगै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले फन्डा झिकेका छन्। डेडिके...

एआईजी तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा
मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्या...

१७ पुस २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/db47b6e1-e1fb-48a8-9833-986bc0c6aa83 सम्बन्धित समाचार ३ पुस २०८१ ४ पुस २०८१ ५ पुस २०८१ ६ पुस २०८१ ...

प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि बहस नै स्थगित
पोखरा । कास्की जिल्ला अदालत इजलासमा मंगलबार थुनछेक बहस चल्दै गर्दा प्रतिवादी एक्कासि रुन थालेपछि कार्यालय समयअगावै बहस स्थगित गरिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण पोखराको सूर्यदर्शन सहकारीको र...

नेपाल ओलम्पिक कमिटीमा ‘अध्यक्ष’ जीवनराम श्रेष्ठलाई हुनसक्छ १ वर्ष कैद
काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई तत्काल निर्वाचन रोक्न दिएको अन्तरिम आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ तेस्रोपटक अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको छ । साथै, एनओसीले नवनि...

झन् महँगिदै डलर, यस्तो छ विदेशी मुद्राको बजार भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा का...

नयाँ भन्सार ऐन ल्याइँदै
काठमाडौं । कर्मचारीको तजबिजी अधिकारलाई अंकुश लगाउँदै नयाँ प्रविधिमैत्री रूपमा आएको भन्सारसम्बन्धी नयाँ कानुन आउने भएको छ । प्रतिनिधिसभामा गत वर्ष नै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दर्ता ग...

पुतलीबजारमा निशुल्क पशुपंक्षी शिविर
स्याङ्जा । पुतलीबजार नगरपालिकाले एक दिने निशुल्क पशुपंक्षी शिविर सम्पन्न गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८१–०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार एकदिने पशुपंक्षी शिविर सम्पन्न गरेको हो । नगर...
एनपीएल विजेता टोली छिन्नमस्तामा
सप्तरी । नेपालमा पहिलो पटक आयोजना गरीएको नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोली जनकपुर बोल्टस मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका आईपुगेका छन । अघिल्लो दिन सप्तरी सदरमुकाम राजविराजमा नगरपाल...

खोटाङमा बालिकासँग विवाह गर्ने र गराउने पक्राउ
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने २८ वर्षीय युवक र एक महिलालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका रमेश राईले १३ वर्षीया एक बालिकासँग विवाह गरेको अभिय...

दक्षिण कोरिया विमान दुर्घटना: १७४ जनाको शव पहिचान, ५ मृतक चिनिएन
दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव पहिचान भएको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ। यातायात मन्त्रालयका अनुसार बाँकी पाँच ज...

विष सेवन गरेका ३ छात्रामध्ये १ को मृत्यु
महोतरी । महोत्तरीको बर्दिवास–११ खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एकै साथ विषसेवन गरेका ३ छात्रामध्ये १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपाल...

पन्चैबाजा संरक्षणमा आमा समूह
काठमाडौँ, १७ पुसः परियार समुदायको पुख्र्याैली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर स...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल पुस १७ गते बुधबार तदनुसार अंग्रेजी नयाँ वर्ष। सन् २०२५ जनवरी १ तारिख। पुस शुक्ल पक्षको द्वतीया तिथि।

विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई
भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताएकी छन् । मंगलबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस...

मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका...
मानव जीवनमा सुन्तलाजात फलफूलको महत्व
फलफूल प्रकृतिको उपहार हो । त्यसमध्ये सुन्तलाजातका फलफूल हाम्रो शरीरलाई उपयोगी हुन्छ । सुन्तलाजातका फलफूलहरूलाई समेट्ने एक अंग्रेजी शब्द सिट्रस हो । सिट्रसअन्तर्गत सुन्तला, मुन्तला, जुनार, कागती, मौ...
नेताको स्वार्थ अपराधको स्रोत
सामान्य अर्थमा स्वार्थ भन्नाले आफ्नै मात्र हित, आफ्नै चाहना तथा अन्तरर्निहित कपटपूर्ण भावना भन्ने बुझिन्छ । स्वार्थले अभिप्रेरित व्यक्ति स्वार्थी हुन्छ । स्वार्थी व्यक्ति सधैं आफ्नै लाभ र भलाई मात्...

कुवेती दिनार एकको चार सय ४३ रुपैयाँ ६५ पैसा, अन्य मुद्राकाे मूल्य कति ?
काठमाडाैं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा का...
३० समाचार देखाइएको