२०८१ पुष ५ का समाचार
डिसेम्बर २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला ३२ दिनपछि खुलेको छ । प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ताको ...

इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने
काठमाडौं । जलविद्युतलाई मुख्य उर्जा स्रोत बनाइरहेको इक्वेडर यतिबेला अन्धकारसँग जुधिरहेको छ । झण्डै २ करोड जनसंख्या भएको दक्षिण अमेरिकी देश इक्वेडर दैनिक १४ घण्टे लोडसेडिङ व्यहोरिरहेको हो । २३ सप्ट...

सिरियाका पूर्व राष्ट्रपति बशर अल-असदसँगको भेटबारे सोध्दा पुटिनले के भने?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा शरण लिएका सिरियाका पूर्व राष्ट्रपति बसर अल असदसँगको भेटबारे सोधिएको प्रश्नको जवाफ दिएका छन्। पुटिन आफ्नो वार्षिक पत्रकार सम्मेलनमा बोल्दै थिए। "राष्ट...

आदित्य ठाकरेले महाराष्ट्रमा मन्त्रीहरूलाई विभागहरू आवंटन नगर्ने प्रश्न उठाए
आदित्य ठाकरेले महाराष्ट्रमा मन्त्रीका रूपमा शपथ लिए पनि विधायकहरूले विभाग नपाइने विषयमा प्रश्न उठाएका छन्। मुम्बईको वर्लीबाट शिवसेना (उद्धव गुट) का विधायक आदित्य ठाकरेले सम्पूर्ण विषयमा एक्स-पोस्ट...

प्रचण्डलाई सर्वाेच्चको धक्का, सरकारी दस्ताबेजबाट ‘जनयुद्ध’शव्द बाइबाइ
गत वर्ष आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम ल्याउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए। अर्थमन्त्री थिए, कांग्रेस नेता प्रकाशशरण महत। आफू प्रधानमन्त्री भएको मौका प्रचण्ड...

इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत जयन्ती मनाउने भएको छ । इप्पानले आ...

1.5 अर्ब जनसंख्या भएको भारतमा अझ बढी बच्चा जन्माउन किन माग गरिएको छ?
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गत वर्ष भारत चिनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो। लगभग 1.45 अरब जनसंख्याको साथ, तपाईंले सोच्नु भएको हुन सक्छ कि देश अब अधिक बच्चा ज...

अम्बेडकरको मुद्दामा चलिरहेको विवाद 'पुश एन्ड सोभ' मा पुग्यो, काङ्ग्रेस र भाजपाले के भने?
केन्द्रीय गृहमन्त्री अमित शाहको 'अम्बेडकर वाला' टिप्पणीलाई लिएर बिहीबार संसदमा विवाद बढेको छ। सत्ताधारी दल र विपक्षीले सांसदहरू बिच कथित गडबडीको आरोप लगाए। संसदीय मामिला मन्त्री किरेन रिजिजुले दुई...

सशस्त्र प्रहरी सँधै हाँसेको देख्न चाहने महानिरीक्षक आइजीपी अर्याल
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पेशागत हकहितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। लुम्बिनी प्रदेशस्थित विभिन्न गुल्मको निरीक्...
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन
काठमाडौं । इन्टर मिलानले कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा युडिनिजविरुद्ध २-० को सहज जित निकाल्दै इन्टरले अघिल्लो चरणमा ठाउँ बनाएको हो । इन्टरल...

प्रहरीमा सरुवा बढुवामा दबाब चलखेल, कारबाही गर्ने आईजीको सर्कुलर
नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्। त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्...

सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको तस्बिरबारे छानबिन गर्न समिति गठन
सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिए...
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
काठमाडौं । टोटनह्याम हट्स्पर एएफएल अर्थात् काराबाओ कप फुटबलको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा बिहीबार राती भएको क्वार्टरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई ४-३ ले हराउँदै टोटनह्याम सेमीफाइनलमा पु...

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मू...

पन्ध्र वर्षमा विदेश गएका १४ हजार बढीको मृत्यु
काठमाडौँ, ५ पुस : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि ...

बेनीमा माटोको गुणस्तरमा ह्रास
बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमूना परीक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । कृषि शाखाले बेनी नगरपालिका...

महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच समझदारी
काठमाडौँ, ५ पुस : नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण...

दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ । टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट का...

पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन
काठमाडौँ, ५ पुस : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ । पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वे...

गहुँ बालीका लागि मल उपलब्ध गराउन माग
काठमाडौँ, ५ पुस : गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सांसद...

पछिल्लो १५ बर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार भन्दा बढी मानिसको मृत्यु
काठमाडौँ- पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म...

अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध
अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापान...

आज यी स्थानमा काटिदैछ बिजुली
काठमाडौँ, ५ पुस : नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्...

आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअ...

प्रधानन्यायाधीश राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताएका छन् । न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभि...

चुरेमा चिउरी रोप्न दाता खोजिँदै
काठमाडौँ, ५ पुसः चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको ...

बढ्यो अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनारको म...
भ्युटावर हेर्न गएका तारणी चौपन्न दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्
कञ्चनपुर- मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका-९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० ...

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
काठमाडौँ, ५ पुसः केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाए...

अमेरिकी डलर, रियाल र दिरामको मूल्य बढ्यो
५ पुस,काठमाडौं । आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, ज...
३० समाचार देखाइएको