मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष ७ को विवरण
आज

२०८१ पुष ७ का समाचार

डिसेम्बर २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९८ हप्ता अघि

१२ बजे, १२ समाचार : एनपीएल सकिएपछि पारसको प्रतिक्रियादेखि समीक्षा पुगिन् साइबर ब्यूरोसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ- १. सकियो एनपीएल नेपाल क्रिकेट संघ (क्यान) ले खेला...

ratopati.com९८ हप्ता अघि

अबको केही दिन पश्चिम नेपालमा मौसम बदली, त्यसको असर काठमाडौंसम्मै पर्ने

काठमाडौं । अब नेपालको पश्चिमी भेगमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने...

ratopati.com९८ हप्ता अघि

इसाकको ह्याट्रिकमा न्यूक्यासलको शानदार जित

काठमाडौं । एलेक्जेण्डर इसाकको ह्याट्रिक मद्दतले न्यूक्यासल युनाइटेडले इंग्लिश प्रिमियर लिगमा इप्सविच टाउनविरुद्ध शानदार जित निकालेको छ । न्यूक्यासलले अवे मैदानमा ४-० को शानदार जित निकालेको हो । खे...

ratopati.com९८ हप्ता अघि

क्रिमस बजारमा गराइएको कार दुर्घटनाबारे जाँच गर्ने जर्मन चान्सलरको घोषणा

काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले म्यागडेबर्गस्थित क्रिमस बजारमा गराइएको कार दुर्घटनाबारे जाँच गर्ने प्रतिवद्धता जनाएको खबर छ । क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा एक ९ वर्षीय बच्चासहित पाँ...

ratopati.com९८ हप्ता अघि

जनकपुरले एनपीएल उपाधि जितेपछि मधेसका मुख्यमन्त्रीको प्रतिक्रिया-व्यवसायिक क्रिकेटको सम्भावना बढ्यो

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् । उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार ...

ratopati.com९८ हप्ता अघि

आर्सनलको फराकिलो जित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । शनिबार राती क्रिष्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ५-१ को जित निकालेको हो । टोलीलाई जिताउन ग्राब्रियल जिससले...

barnanmedia.com९८ हप्ता अघि

जर्मन क्रिसमस बजार आक्रमण, मृतकको सङ्ख्या बढेर पाँच पुग्यो

जर्मन राज्य मिडिया च्यानल एआरडीका अनुसार म्यागडेबर्ग क्रिसमस बजारमा भएको कार आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ। घटनामा अहिलेसम्म कुल 200 जना घाइते भएका छन्। यो शुक्रवार मात्र भयो। एआर...

barnanmedia.com९८ हप्ता अघि

आलुमा पश्चिम बङ्गाल सरकारको निर्णयले व्यापारी र छिमेकी राज्यहरूको समस्या

पश्चिम बङ्गाल सरकारले आलुको अन्तर-राज्य आवागमनमा प्रतिबन्ध लगाउने निर्णयले एकातिर आलुको मूल्य बढेको छ, जबकि व्यापारीहरूले राज्यको 'कोल्ड स्टोरेज' मा भण्डार गरिएको 3.5 लाख टन आलु सड्न सक्ने डर छ। य...

barnanmedia.com९८ हप्ता अघि

रसिया-युक्रेन युद्धः पुटिनले उत्तर कोरियासँग निकटता र विश्वका आँखा रहेका प्रमुख घटनाहरू दावी गरे

सन् 2024 अन्त्य हुँदै छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। आफ्नो वार्षिक पत्रकार सम्मेलनमा पुटिनले देशको अर्थतन्त्र, घट्दो जन्मदर, अमेरि...

barnanmedia.com९८ हप्ता अघि

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार ...

barnanmedia.com९८ हप्ता अघि

महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहि...

barnanmedia.com९८ हप्ता अघि

‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’

काठमाडौँ, ७ पुस : शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरुले जोडदिनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले शनिबार काठमाडौँको हाँडीगाउँम...

barnanmedia.com९८ हप्ता अघि

प्रहरीमा ३ नायब महानिरीक्षक डीआईजी , एआईजी बन्ने लाइनमा को को छन् ?

नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बने...

barnanmedia.com९८ हप्ता अघि

अव सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनु अनिवार्य, उपहार पनि नेपाली नै दिनुपर्ने ब्यवस्था

अव सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनु पर्ने भएको छ । सरकारले कर्मचारीले स्वदेशमै उत्पादित पोशाक लगाउनु पर्ने व्यवस्थासहितको प्रावधान समेटेर ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम...

deshsanchar.com९८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा...

barnanmedia.com९८ हप्ता अघि

टिकटक बनाउँदा खोलाले बगाएर नर्स र विद्यार्थीको मृत्यु

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ । स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ...

barnanmedia.com९८ हप्ता अघि

रामेछापमा धमाधम जुनार बिक्री

मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा ...

deshsanchar.com९८ हप्ता अघि

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ । तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरह...

ratopati.com९८ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३...

deshsanchar.com९८ हप्ता अघि

तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु

पर्वत- स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर...

barnanmedia.com९८ हप्ता अघि

खेलकुद परिषद् राखेपले नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचन रोक्न निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न निर्देशन दिएको छ । अदालतको आदेशको कारण देखाउँदै राखेपले ओलम्पिकको पुस १३ गतेको निर्वाचन रोक्न एनओसीलाई पत्र लेखेको हो ...

barnanmedia.com९८ हप्ता अघि

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौँ, ७ पुस : नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान...

deshsanchar.com९८ हप्ता अघि

टिकटक बनाउने क्रममा खोलाको खोंचमा खसेर शिक्षिका र छात्राको ज्यान गयो

झापा- टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ । मोरङ बिराटनगर घर भई स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्...

ratopati.com९८ हप्ता अघि

बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा

काठमाडौं । बार्सिलोनालाई हराउँदै एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिकोलाई जित दिलाउन अलेक्जिेन्डर सोरलोथले निर्णायक गोल गरे । उनले इन्जुरी अर्थात् अतिरिक्त समयमा गोल...

thahakhabar.com९८ हप्ता अघि

टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु

तेह्रथुम : खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा ...

nepalviews.com९८ हप्ता अघि

पश्चिम नेपालमा चिसो बढ्ने, असर काठमाडौंसम्म आइपुग्ने

काठमाडौं । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै ...

khabarhub.com९८ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस ७ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २२ तारिख। पौष कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गर...

nepaltvonline.com९८ हप्ता अघि

तीन स्थानीय तह जोड्ने दुईवटा पक्कि पुलको निर्माण सुरु

नुवाकोट- नुवाकोटको पुर्वी भेगमा एकै पटक तीन स्थानीय तह जोड्ने पुलको निर्माण सुरु भएको छ । दुई स्थानमा एकै पटक शिलान्यास गरिएसँगै पक्कि मोटरेवल पुलको निर्माण सुरु गरिएको हो । वागमति प्रदेश सरकारको ...

ratopati.com९८ हप्ता अघि

बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा

काठमाडौं । अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट...

setopati.com९८ हप्ता अघि

सेयर बेचेर खोले 'मेरो किनमेल', अहिले छन् ८ वटा शाखा

सन्तोष कँडेल सन् २०१४ तिर चीन गएका थिए। त्यहाँ मान्छेहरूले अनलाइनबाट उपभोग्य सामग्री किनेको देखेर अचम्म परे। त्यतिखेर चितवनको भरतपुरमा 'फुड अन कल' नामको कम्पनीले ग्राहकले फोनमार्फत अर्डर गरेको खान...

deshsanchar.com९८ हप्ता अघि

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे (इलाम)- नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्ल...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको