२०८२ वैशाख २० का समाचार
मे ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’
बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा ...

रूपसे झरनामा पर्यटकीय पूर्वाधार
पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालिएको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना...

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’मार्फत नेपालको विविध पर्यटन गन...

धादिङका प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल-६’ को उपाधि
सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को छैटौं संस्करणको उपाधि प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका धादिङका पाण्डे विजेता बनेका हुन्। उपाधिस...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको ...

एमालेले बोलायो संसदीय दलको बैठक
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा सरकारको नीति तथा...

अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले वैशाख १७ गतेदेखि १८ गतेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरका क्रम...

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबा...

फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा का...

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका नाममा शेष घलेले गरे फर्जी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कथित उच्चस्तरीय समितिका नाममा पूर्वअध्यक्ष शेष घलेले फर्जी काम गरेका छन् । उनले राष्ट्रिय समन्वय परिषद् र मतदाताहरू नक्कली बनाएर मात्र किर्ते गरेका छैनन् । देशका स...

अन्तरिक्ष अनुसन्धान: मानव स्वास्थ्य र प्रविधिमा नयाँ सम्भावनाको ढोका
चीनको तियानगोंग अन्तरिक्ष केन्द्रमा गरिएको २५ वटा वैज्ञानिक परीक्षणबाट जम्मा करिब ३७ किलोभन्दा बढी नमूना बुधबार पृथ्वीमा ल्याइएको छ। यी सामग्रीहरू शेन्जोउ-१९ नामको यानमार्फत ल्याइएका हुन्। यो आठौँ...

अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ ।...

इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना
युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार ईयूले ५३ करोड युरो ( करिब ६० करोड अमेरिकी डलर) को ठूलो जरिवानाको घोषणा गरेको...

ठूलो जरिवाना तिर्नु परेपछि नाइजेरियामा फेसबुक काट्ने मेटाको धम्की
नाइजेरियाली अधिकारीहरूबाट ठूलो जरिवाना र "अवास्तविक" नियामक मागहरूको सामना गर्नु परेको अभिभावक कम्पनी मेटाले बताएपछि नाइजेरियाका मानिसहरूले फेसबुक र इन्स्टाग्राममा पहुँच गुमाउन सक्छन्। गत वर्ष, ती...

आफ्नै थलोमा अन्तिम संस्कारको हक सुरक्षित गरियोस्
भारतको जम्मू काश्मीर राज्यस्थित पहलगाममा निर्दोष हिन्दू पर्यटकमाथि भएको आततायी हमलापछि भारत र पाकिस्तानबीच युद्ध हुने लगभग निश्चित देखिएको छ । भारतीय शासकमाथि मतदाताको तीव्र दबाबका कारण पनि भारत चु...

कुशलता वृद्धि गरी फजुल खर्च रोक्ने सरकारी योजना
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस...

गाजा जाने लक्ष्य राखेको जहाजमाथि ड्रोनले आक्रमण गरेको अधिकारकर्मीहरूको भनाइ
गाजा जाने योजनामा रहेका कार्यकर्ताहरूले माल्टाको तटबाट अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोनले जहाज प्रहार गरेको बताएका छन् - उनीहरूले आक्रमणको पछाडि इजरायलको हात रहेको आरोप लगाएका छन्। फ्रिडम फ्लोटि...

७७ जना नयाँ प्रहरी निरीक्षक इन्सपेक्टर हरुको पदस्थापन , काे कहाँ ? (सूचीसहित)
जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढी पदस...
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्सिटीले उल्भ्सलाई १-० ले हरायो । सिटीलाई जिताउन केभिन डे ब्रायनले निर्णायक गोल गरे । यो जितसँ...

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । विद्...
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ...

खोप्रीको नदै गुफाः धर्तिभित्रको अद्भुद संसार
रिर्पोटरको डायरीबाट जुम्ला । समयको चक्रले सुखदुखको फन्को लगाइरह्यो, खोप्रीमा । पत्तै भएन खोप्रीबासीलाई कतिपल्ट घामको बुइ चढेर हिँउद आयो अनि बादलको काखमा बसेर वर्षा । बर्षिरह्यो बेलाबेला हिउँ, पानी...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल वैशाख २० गते शनिबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मे ३ तारिख। राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।

कोशी प्रदेश लगानी सम्मेलनः एक खर्ब ५२ अर्बको सम्झौता
मोरङ- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन-२०२५’को आज सम...

विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
काठमाडौं । विशिष्ट उपचार सेवा सङ्घीय राजधानीबाट सातै प्रदेशमा पुर्याउने महत्वाकांक्षी विषयलाई नीति तथा योजनामा समेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गर...

सेतीको भवन आठ वर्षसम्म पनि निर्माण हुन सकेन
धनगढी । कैलालीस्थित हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख हरहिर पन्तको कम्पनीले आठ वर्ष हुँदा पनि सेती अस्पतालको भवन निर्माण गर्न सकेको छैन् । हरहिर पन्तकी श्रीमती सञ्चालन रहेको थेगिमले ८ वर्षस...

काठमाडौँ महानगरका पमेयर डंगोलले जिकिर-‘महानगरमा झगडा छैन, सोसल मिडियामा छ’
काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् । ‘महानगरभित्र कहीँ झगडा छैन । यदि झ...
गुल्मी महोत्सवमा कृषि उपज
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा संचालन भइरहेको दोस्रो गुल्मी महोत्सवमा बिक्री तथा पर्दशनीको लागि घरेलु उत्पादनअन्तरगत कृषि उपज पनि राखिएको छ । गुल्मी चेम्बर अफ कमर्शद्वारा आयोजित दोस्रो गुल्मी ...

आन्दोलनको दोस्रो दिन हस्ताक्षर संकलन अभियान
राजविराज । राजविराज नगरक्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागँ सहित विभिन्न ८ बुंदे मागँ अघि सार्दै आन्दोलनरत नगरवासीले दोश्रो दिन शुक्रवार नगरको मुख्यचौकमा आफ्नो मागको पक्षमा हस्ताक्षर सं...

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३५ रुपियाँ ०४ पैसा र बिक्रीदर १३५ रुपियाँ ६४ पैसा कायम भए...
३० समाचार देखाइएको