मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ६ को विवरण
आज

२०८२ वैशाख ६ का समाचार

अप्रिल १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com८१ हप्ता अघि

लुम्बिनी कप महिला फुटबल: आर्मीको शानदार विजयी सुरुवात

त्रिभुवन आर्मी क्लबले नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा सुदूरपश्चिमलाई ४–० ले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको ...

onlinekhabar.com८१ हप्ता अघि

बेंगलुरुलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो

४ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो । ...

nepalpress.com८१ हप्ता अघि

सञ्चारिका समूहको पदाधिकारीमा युनियन चौतारीको संयुक्त प्यानल विजयी, सदस्यमा प्यानल बाहिरका पनि निर्वाचित

काठमाडौं । सञ्चारिका समूहको पदाधिकारीमा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । शुक्रबार राति सम्पन्न निर्वाचनमा चौतारी युनियनको सं...

barnanmedia.com८१ हप्ता अघि

पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

काठमाडौँ, ६ वैशाख : नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्या...

barnanmedia.com८१ हप्ता अघि

मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज

काठमाडौँ, ६ वैशाख : गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ । घिरिङक...

barnanmedia.com८१ हप्ता अघि

पर्यटकीय स्थल तास्नाधुरी जोड्न पदमार्ग निर्माण

काठमाडौँ, ६ वैशाख : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको पर्यटकीय स्थल तास्ना धुरी जोड्ने पदमार्ग निर्माण थालिएको छ । गुर्जा आउने पर्यटकको बसाई लम्बाउन तास्ना धुरीलाई सहायक गन्तब्यको रुप...

ratopati.com८१ हप्ता अघि

ला लिगा फुटबलमा इस्पानियोल विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको एक मात्र खेलमा इस्पानियोलले गेटाफेलाई १-० ले हराएको हो । इस्पानियोललाई जिताउन मारश कुम्बुल्लाले निर्णाय गोल गरे । उन...

barnanmedia.com८१ हप्ता अघि

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, ६ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरा...

barnanmedia.com८१ हप्ता अघि

आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई : सुश्री अनुराधा पाण्डेय

गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ । श्र...

ratopati.com८१ हप्ता अघि

सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमु...

barnanmedia.com८१ हप्ता अघि

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि...

barnanmedia.com८१ हप्ता अघि

प्रचण्ड कार्ड खेलेर नियमाक निकायमा एकपछि अर्काे नियुक्ति हत्याउँदै देउवा

कांग्रेस नेताहरुको एकपछि अर्काे चेतावनी आउनुको कारण राष्ट्र बैंकको गभर्नरमा भागवण्डा खोजेको हो भन्ने अब परको विषय रहेन। तर, सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्ड कार्ड भने फलिफाप ब...

barnanmedia.com८१ हप्ता अघि

गभर्नरका लागि गुणाकर यसकारण देखिए अयोग्य

कहिलेकाहीँ कांग्रेस सभापति शेरबहादुर देउवा पनि हार्नैका लागि दाउ हान्न तयार हुन्छन् । सुदूरपश्चिमप्रतिको अतिरिक्त लगाव उनको प्रमुख कमजोरी हो, जसरी केपी शर्मा झापाको घेराभन्दा बाहिर निस्किन सक्दैनन...

barnanmedia.com८१ हप्ता अघि

शिक्षक आन्दोलनः प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको भेटमा के भयो छलफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन्। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग ...

ratopati.com८१ हप्ता अघि

१४ ओभरको खेलमा पञ्जाबले मार्‍यो वाजी, ५ विकेटले हार्‍यो बैंग्लुरु

काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)को ३४औं खेलमा पन्जाब किंग्स विजयी भएको छ । एम चिन्नास्वामी रंगशालामा वर्षाका कारण साढे दुई घण्टा ढिलो सुरु भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई...

barnanmedia.com८१ हप्ता अघि

घातक रसायन क्याडमियम सहित दुई जना पक्राउ

काठमाडौँको बौद्धबाट प्रहरीले घातक रसायन क्याडमियम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएर बौद्ध बस्ने ३२ वर्षीय सागर झिकु झुरे र २१ वर्षीय धिरज सालुङ्के छन् । काठ...

barnanmedia.com८१ हप्ता अघि

गाजामा कम्तीमा ३७ जनाको मृत्यु, चश्मालाई किन ल्याइयो ?

गाजा-इस्राएली आक्रमणमा कम्तीमा 37 व्यक्तिहरू मृत्यु भएका छन्, नागरिक रक्षा एजेन्सी हामासबाट सूचित गरेको छ। जहाँ विस्थापित नागरिकले तम्बूमा संलग्न नागरिकले तम्बूमा संलग्न रहेको छ । अल-माडारमा ग्ला...

deshsanchar.com८१ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको...

barnanmedia.com८१ हप्ता अघि

अमेरिकामा ग्रेनेड आक्रमणको आरोपमा भारतीय नागरिक पक्राउ

पञ्जाबमा चरमपन्थी हमलाको साजिश रच्ने मुद्दामा अभियुक्त एक भारतीय व्यक्तिलाई अमेरिकामा पक्राउ गरिएको छ। शुक्रबार संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले भनेको छ कि हरप्रीत सिंहलाई सैक्रामेन्टोमा एफबीआईस...

ratopati.com८१ हप्ता अघि

सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज

इलाम । सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि (...

ratopati.com८१ हप्ता अघि

शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एक...

baahrakhari.com८१ हप्ता अघि

तिमी 

शिरिष भाट छिपाएर असीम पीडा हाँस्छ्यौ किन सधैँ तिमी दिलमा पिर लिई किन हाँस्छ्यौ किन सधैँ तिमी बन्यो जीवन जहरिलो एकोहोरो त्यो प्रीतले विषालु त्यो छाप बोकी बाँच्छ्यौ किन सधैँ तिमी टाढिएर ऊ गइसकेक...

barnanmedia.com८१ हप्ता अघि

निजामती सेवा विधेयकले विगतमा ,फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान

निजामती सेवा विधेयकले विगतमा अभ्यासमा आएर फेल भएको अतिरिक्त सचिवको व्यवस्था व्यत्याउने गरी विधेयक बन्न लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले निजामती सेवाम...

barnanmedia.com८१ हप्ता अघि

बंगलादेशले पाकिस्तानसँग ३६ हजार करोड रुपैयाँ र माफी किन मागिरहेको छ?

बंगलादेश र पाकिस्तान बीचको विदेशी सचिव स्तर नियमित आयो, तर यो समय यो समय लगभग १५ वर्ष पछि आयोजित थियो। पाकिस्तानी मन्त्री अम्नोलकुमार झाङका अध्यक्ष मोहम्मद जसिमद जसिमदिनले बुधबार बंगलादेशका प्रतिन...

barnanmedia.com८१ हप्ता अघि

नयाँ बजेट स्मार्टफोन रेडमी ए ५ सार्वजनिक

शाओमीले नेपालमा नयाँ बजेट स्मार्टफोन रेडमी ए ५ सार्वजनिक गरेको छ। “पकेटमा रकेट” ट्यागलाइनसहित आएको यो फोनमा रेडमी ए ५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र...

ratopati.com८१ हप्ता अघि

ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैलाई चेतावनीपूर्ण भाषामा शान्ति सम्झौताको मामलामा अफ्ठ्यारो सिर्जना गर्ने भए अमेरिका ‘रुस–युक्रेन युद्ध विरामबाट पछि हट्ने बताएका छन्...

nagariknews.nagariknetwork.com८१ हप्ता अघि

प्रज्ञामा रमाउने पराजुली

‘छवि बनाउन निकै मिहिनेत चाहिन्छ, त्यसलाई जोगाउन उत्तिकै होस पु¥याउनुपर्छ। पहिले पहिले राम्रो लेख्ने भनेर दरिएका लेखकले त्यही स्तरलाई कायम राख्न नसकेर धेरै जना बेखबर छन्। लेख्दा विचार पु¥याएर लेख्नु...

nepalkhabar.com८१ हप्ता अघि

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुबेती दिनारको घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य ...

baahrakhari.com८१ हप्ता अघि

काठमाडौंमा शिक्षकहरू

१. कक्षा छोडेर शिक्षकहरू किन आउनु काठमाडौं संघीय राजधानी भनेर किन गाउनु काठमाडौं यो सहर विश्वमा प्रदूषण नम्बर एक हुँदा फोक्सोको बेथा निम्त्याउन किन धाउनु काठमाडौं ? २. फोहोरी राजनीतिले थिलथिल...

barnanmedia.com८१ हप्ता अघि

महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन

काठमाडौँ महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन ...

barnanmedia.com८१ हप्ता अघि

किएभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि युद्धका बन्द...

khabarhub.com८१ हप्ता अघि

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छिन्।

deshsanchar.com८१ हप्ता अघि

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेक...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको