मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १५ को विवरण
आज

२०८२ माघ १५ का समाचार

जनवरी २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४० हप्ता अघि

१२ बजे १२ समाचार: निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा, भुलभुलैयामा सहकारी प्राधिकरणको एक वर्ष

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सहकारी प्राधिकरण राष्ट्रिय सहकारी नियमन प्राधिकरण दोस्रो वर्षमा प्रवेश गरेको छ...

ratopati.com४० हप्ता अघि

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका ला...

ratopati.com४० हप्ता अघि

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेक...

ratopati.com४० हप्ता अघि

निर्वाचनको ३५ दिन बाँकी: यस पटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्र...

ratopati.com४० हप्ता अघि

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ । जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

पैसा बाँडेको आरोपसहित सुनिल शर्माविरुद्ध उजुरी

नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावी प्रचारका क्रममा पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो। सोह...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

ओलीको ‘प्रवृत्ति’ रोक्न बालेन आफैंले झापा-५ रोजेका हुन्: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट चुनाव लड्ने ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

कुलमान घिसिङले ऐतिहासिक अवसर गुमाए: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका छन्। बुधबार नागरिक न्युजको ‘नागरिक फ्र...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

रास्वपा नेताको दाबी: कुलमानको पार्टी हामीले नै बनाइदिएको हो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता पुकार बमले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि आफूहरूले नै बनाइदिएको दाबी गरेका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै बमले यस्त...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

नागरिकमाथि गोली चलाउनेसँग एउटै मञ्चमा बसेर ‘डिबेट’ गर्न नैतिकताले दिँदैन: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिन...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

पत्रकार महासंघका नाममा प्रकाशन प्रसारण अवरोधको प्रयास

नेपाल पत्रकार महासंघको नाममा नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरी प्रकाशन प्रसारणलाई अवरोधको प्रयास गरिएको छ । महासंघका पदाधिकारीको नेतृत्वमा बुधबार बिहान नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्यु...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

निर्वाचन आचारसंहिता पालनाबारे छलफल

हिमाली जिल्ला जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ। माघ ६ गते उम्मेदवारी दर्ता भएपछि गाउँ–बस्ती, चोक, चिया चौतारा र सामाजिक सञ्जालसम्म चुनावी ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

जालीमा फसेको चितुवाको पाँच घण्टापछि उद्धार

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ। वन क्षेत्रमा चितुवा जालीमा परेको देखेपछि स्थानीयवासीले तत्काल डिभिजन वन कार्या...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँप...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

बाहिरियो वर्षा गराउने प्रणाली

मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

नहरमा खसेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोष्ट शिवनगरका अनुसार आज करिब ८ बजे राधापुरबाट पुलिस ...

barnanmedia.com४० हप्ता अघि

अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा

राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

कर्णालीका पाँच जिल्लामा भारी हिमपात

कर्णाली प्रदेशका विभिन्न भेगमा भारी हिमपात भएको छ। मंगलबार रातिदेखि भइरहेको हिमपातका कारण डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। त्यहाँका हुम्ला, मुगु, डोल्पा, जुम्ला...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी

गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ। संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

काठमाडौंमा हल्का वर्षा

काठमाडौं उपत्यकामा बुधबार दिउँसो हल्का वर्षा भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो। जल तथा मौसम पूर्वानु...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ । कारागारको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेको जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वट...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प...

ratopati.com४० हप्ता अघि

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख ...

ratopati.com४० हप्ता अघि

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कवि...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ। नेप्से परि...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ। आइतबारदेखि झाप...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

‘सहकारीलाई थप नियमन गर्नुपर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औल्याएका ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

अर्थमन्त्रीको दाबी: भन्सार मूल्यांकन प्रणाली परिवर्तनले सकारात्मक प्रभाव आयो

अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्यांकन प्रणालीमा ल्याएको परिवर्तनले सकारात्मक परिवर्तन देखाएको दाबी गरेका छन्। बुधवार फेसबुकमार्फत अर्थमन्त्री खनालले यस्तो दाबी गरेका हुन्। ‘भन्सार मुल्यांकन...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

बाक्लो हिमपातले रोकियो पदयात्रा

उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना ...

barnanmedia.com४० हप्ता अघि

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि ...

barnanmedia.com४० हप्ता अघि

कूटनीतिक संवादमा अमेरिकाको पहिलो महत्वपूर्ण कदम: भेनेजुएलामा दूतावास पुनः संचालन

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा बन्द भएको आफ्नो दूतावासलाई फेरि खोल्ने प्राथमिक तयारी थालेको छ । यसका लागि अमेरिकी विदेश विभागले अमेरिकी कांग्रेसलाई औपचारिक सूचित गरेको छ , जुन कदमले दुई देशबीच...

barnanmedia.com४० हप्ता अघि

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताउनुभएको छ । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यु...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको