२०८२ फागुन २० का समाचार
मार्च ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार
काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मताधिकारबाट महिला वञ्चित भएको नेपालको पहिलो निर्वाचन त्यस निर्वाचनमा सर्वप्रथम...

निर्वाचन आउन एक दिन बाँकी: सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दि...

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ । देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण ...

इरान वार्ता गर्न इच्छुक छ तर धेरै ढिला भइसक्यो: डोनाल्ड ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहेको दाबी गरेका छन्। तर समय घर्किसकेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, 'उसका वायु रक्षा, वायुसेन...

जापानले निर्वाचन पर्यवेक्षण टोली पठाउने
जापानले नेपालको निर्वाचनमा विदेश मामिला राज्यमन्त्री शिमादा तोमोआकीको नेतृत्वमा उच्चस्तरीय निर्वाचन पर्यवेक्षण टोली पठाउने भएको छ । राज्यमन्त्री शिमादा नेतृत्वको पर्यवेक्षण टोलीले प्रतिनिधिसभा निर...

युद्धका बिच इरान र चीनका विदेशन्त्रीले गरे फोन संवाद
चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग फोनमा कुरा गरेका छन्। सोमबार भएको फोन संवादमा चीनका विदेशमन्त्रीले इजरायल-अमेरिका र इरानबिच जारी सैन्य द्वन्द्वको पछिल्लो अवस्थाबार...

साउदीको मुटुमै ड्रोन आक्रमण: अमेरिकी दूतावासमा विस्फोट, ट्रम्पले दिए कडा चेतावनी
साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी मंगलबार बिहान भीषण ड्रोन आक्रमण भएको छ। विदेशी कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्र (डिप्लोम्याटिक क्वाटर) मा भएको यस हमलाले मध्...

इरान र चीनका विदेश मन्त्रीबीच टेलिफाेन वार्ता
इरानका विदेश मन्त्री अब्बास अराघची र चिनियाँ समकक्षी वाङ यीबीच वार्ता भएको छ । दुवै देशका विदेश मन्त्रीबीच सोमबार टेलिफोनमार्फत भएको वार्तामा गर्दै इरानमा रहेका चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा...

इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म इरानमा कति मारिए?
इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा अहिलेसम्म ७८७ जनाको मृत्यु भएको बताएको छ। अमेरिकास्थित 'ह्युमन राइट्स एक्टिविस्ट्स इन इरान'ले भने हमलामा १७६ बालबालिकासहित ७४२ जना सर्वसाध...

पाकिस्तानका रक्षामन्त्रीले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई के आरोप लगाए?
पाकिस्तानका रक्षामन्त्रीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि गाजाबाट विश्वको ध्यान मोड्न खोजेको आरोप लगाएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले X मा लेखेका छन् , "इरानमाथि आक्...

मध्यपूर्व सैन्य द्वन्द्वमा तीन भारतीयको मृत्यु
अमेरिका-इजरायल-इरान सैन्य द्वन्द्वको बीचमा दुई तेल ट्याङ्करहरूमा आक्रमण भएको थियो, जसमा तीन भारतीयको मृत्यु भएको थियो र १५-२० नाविकहरू घाइते भएका थिए। "एक जनाको मृत्यु भयो र दुई जना बेपत्ता भए। यद...

खाडी देशहरूमा जारी सैन्य द्वन्द्वमा भारतले कस्तो वक्तव्य जारी गर्यो?
भारतको विदेश मन्त्रालयले खाडी देशहरूमा भइरहेको द्वन्द्वलाई "चिन्ताको विषय" भनेर वर्णन गरेको छ र यी देशहरूमा बसोबास गर्ने भारतीयहरूको सुरक्षालाई सर्वोच्च "प्राथमिकता" भनेको छ। विदेश मन्त्रालयका प्र...

उदयपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्यो डिस्पोज
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ लाटीखोलाको पुल नजिकै मदन भण्डारी लोकमार्गमा राजमार्ग नै बन्द हुने गरी आज साँझ राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। पशुपतिप्रसाद गण पिपलटार ब...

ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली आगलागी
ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा लिइएको छ । खरको छानो भएको माथिल्लो तलाबाट आगो लागेको थियो । आगो निभाउनका लागि दमकलसहित सुरक्षाकर्मीहरु पुगेका थिए । सिलिन...

धनगढीमा दुई समूहको युवाहरूबिच झडप
धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रूप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन ...

इरान आक्रमणप्रति चीनको असहमति
मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता ...

मतदान हुने दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअन...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रि...

धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा २ जना स्थानीय बालक घाइते भएका छन् । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको २ जना स्थानीय बालकको खुट्टाले छोए...

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन २० गते । बुधबार । इस्वी सन् २०२६ मार्च ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–प्रतिपदा...

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्...

भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका उडानहरू पुनः सुरु
भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्व...

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । अष्...

तालमा डुबेर एक जनाको मृत्यु
जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल
काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मार्च ४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन...

धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते
कैलालीको धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा मदिरा सेवन गरेका २ समूहबिच भएको झडपमा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका ...

भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ। सोमबार दिउँसो भएको...

११ दल र १९ सय ८६ उम्मेदवारले मात्र खोले बैंक खाता
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। मतदान...

आधुनिकताको छायाँमा राना थारु समुदायको होली
कञ्चनपुर । कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो । पछिल्ला वर्...

निर्वाचनमा मौन अवधि : सूक्ष्म निगरानी गर्दै आयोग
प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन ग...
३० समाचार देखाइएको