२०८२ फागुन २९ का समाचार
मार्च १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: प्रतिनिधि सभामा कांग्रेस अहिलेसम्मकै कमजोर, बालेनको मन्त्रिमण्डल चर्चा
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. प्रतिनिधि सभामा कांग्रेस अहिलेसम्मकै कमजोर प्रतिनिधि सभामा नेपाली कांग्रेसको उ...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सह...

चितवनमा धेरै भारी वर्षा: यस्तो छ राति र शुक्रबारको अवस्था
काठमाडौँ । पछिल्लो १२ घण्टामा चितवनमा धेरै भारी अर्थात् १२६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनपछि गोरखा र उदयपुरमा धेरै भारी नजिक वर्षा भएको छ । विभागको मापन केन्द्रम...

‘रगतको बदला लिने’ इरानका नयाँ सर्वोच्च नेताको उद्घोष
इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीले सरकारी टेलिभिजनमार्फत पहिलो वक्तव्य दिएका छन् । उनको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धता जनाएका छन् । आफ्ना पिताको उ...

फेरि अमेरिकाले भारत–चीनसहित १६ देशमा नयाँ कर लगाउने तयारी
अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले भारत, चीन, युरोपेली संघ र मेक्सिकोसहित १६ प्रमुख व्यापारिक साझेदार देशविरुद्ध ‘सेक्शन ३०१’ अन्तर्गत नयाँ कर लगाउने तयारी गरेको छ। यो प्रावधानले अमेरिकालाई आफ्ना क...

इजरायलको निशानामा इरानको परमाणु केन्द्र
इजरायलले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित एक महत्वपूर्ण स्थलमा हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनाका अनुसार तेहरानको दक्षिण–पूर्वमा रहेको पारचिन सैन्य परिसरभित्रको तालेघान क्षेत्रमा र...

हेजबुल्लाहले इजरायलमा हान्यो २०० मिसाइल
अमेरिका-इजरायल-इरान युद्ध आज १३औँ दिन पनि जारी छ। उनीहरूको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ह...

इरानका लागि जासुसी गरेको आरोपमा बहराइनमा ४ जना पक्राउ
इरानका लागि जासुसी गरेको आरोपमा बहराइनमा चार जना पक्राउ गरिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्ध रहेको आरोपमा २२ देखि ३६ वर्ष उमेरका ४ जनालाई बहराइनले नियन्त्रणमा ...

साउदीको दाबी: हामीले १८ वटा ड्रोन खसाल्यौँ
साउदी अरेबियाको रक्षा मन्त्रालयले देशको पूर्वी क्षेत्रमा १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार केही दिनयता प्रहार भइरहेका धेरैवटा ड्रोन बिचमै रोकेर नष्ट गरिएको हो। यद्य...

इरानद्वारा दुबईको बैंक तथा वित्तीय क्षेत्रमा ड्रोन आक्रमण
इरानले अब दुबईमा रहेका बैंक र वित्तीय सुविधाहरूलाई लक्षित गर्न थालेको छ। बिहीबार, एउटा ड्रोनले वित्तीय जिल्लामा प्रहार गर्यो। बिहीबार उक्त क्षेत्रमा एउटा ड्रोन दुर्घटनाग्रस्त भएको थियो, यद्यपि कोह...

दुई वरिष्ठ कांग्रेस नेताहरू किन झगडा गरे? अय्यरको पत्रमा थरुरको प्रतिक्रिया
भारतको विदेश नीतिमा आफ्नो अडानलाई लिएर दुई वरिष्ठ कांग्रेस नेताहरू एकअर्कासँग भिडेका छन्। कांग्रेस नेता तथा पूर्व कूटनीतिज्ञ मणिशंकर अय्यरले शशि थरुरलाई खुला पत्र लेख्दै उनीमाथि विभिन्न आरोप लगाएक...

केन्या: २००० रानी कमिला तस्करी गर्ने प्रयास गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
केन्याको मुख्य विमानस्थलमा २,००० भन्दा बढी रानी बगैंचा कमिलाहरू देश बाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ। राजधानी नैरोबीको जोमो केन्याटा अन्तर्राष्ट्रिय विमा...

राउतसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश
सर्वोच्च अदालतले सर्लाहीमा हत्या गरिएका विप्लव नेतृत्वको तत्कालीन नेकपाका नेता कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत (हाल निर्वाचन आयोग सचिव) सहित दश जनाविरुद...

विभिन्न स्थानमा लगाएको मकै बालीमा किराको प्रकोप
सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ । इनरुवासहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी, भोक्राहा नरसिंह गाउँपालिका लगायतका स...

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइन
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघ...

महाविर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१३ बाँझापाटनका विकास गुरुङ रहेका छन् । पुनले आफ्नो आ...

इराकमा अमेरिकी सैन्य इन्धन विमान दुर्घटना
काठमाडौँ । पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेक...

रास्वपाले करिब दुई तिहाइ पाउँदा कांग्रेस बन्यो ८४ स्थानमा दोस्रो
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) करिब दुई तिहाइ सिट जित्दा नेपाली कांग्रेस ३८ सिट खुम्चिएर प्रतिपक्ष कित्तामा पुगेको छ। प्रतिनिधि सभाका १६५ क्षेत...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म ...

संसदीय निर्वाचनमा विदेशी हस्तक्षेप : क्रान्तिकारी कम्युनिस्ट पार्टी
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले फागुन २१ मा सम्पन्न संसदीय निर्वाचन आफ्नो बहिष्कारको नीति सफल भएको दाबी गर्दै उक्त निर्वाचनमा साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको हस्तक्षेप रहेको गम्भीर आ...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र ...

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुन...

जनवरीमा अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी
जनवरीमा अमेरिकी व्यापार घाटा विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी खुम्चिएको अमेरिकी सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । वाणिज्य मन्त्रालयका अनुसार जनवरीमा व्यापार घाटा डिसेम्बरको २५.३ प्रतिशतभन्दा...

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन २९ गते । शुक्रबार । इस्वी सन् २०२६ मार्च १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–दशमी,...

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक...

चुनावैपिच्छे मतदान घट्दो, बदर मत बढ्दो
काठमाडौं । ‘राजनीतिमा चासो नराख्ने’ भन्दै पन्छिने गरेको जेनजी पुस्ता हस्तक्षेपकारी ढंगले राजनीतिमा प्रवेश गरे पनि पछिल्ला निर्वाचनमा मतदान चासो घट्दै गएको देखिएको छ । योग्य भएर नामावलीमा नाम भए पनि...
ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ । अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षत...

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
म्याग्दी । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लो...

राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पदमुक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार उपाध्यक्ष राजभण्डारी र ...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ । अ...
कम्बोडियाको पीडादायी जालबाट १६ नेपालीको उद्धार
काठमाडौं । कम्बोडियामा मानव तस्करी र अनलाइन ठगीको जालमा परेर कठिन परिस्थितिमा बाँचिरहेका १६ जना नेपाली नागरिक अन्ततः उद्धार भई स्वदेश फर्किएका छन्। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको सक्रिय प...

उम्मेदवारको खर्चः मदिरामा ४५ हजार
धनगढी । निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाउने खर्च विवरण प्रायः औपचारिक र वास्तविकताभन्दा निकै कम हुन्छ । तर, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ए...

चुनावमा पराजय भोगे पनि मतदाताको मन जित्दै आशिष शर्मा
कपिलवस्तु । चुनाव जित्नु मात्र लोकतान्त्रिक प्रक्रिया हो भन्ने बुझाइ प्रायः राजनीतिक अभ्यासमा देखिन्छ। अधिकांश नेता विजय हासिल गरेपछि समर्थकसँग उत्सव मनाउने, र्याली गर्ने र काठमाडौं वा राजधानीमा व्...
३४ समाचार देखाइएको