२०८२ फागुन ५ का समाचार
फेब्रुअरी १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: दुर्गा प्रसाईं फेरि पक्राउ, ओली आएपछि अस्पतालको सेवा बन्द
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनप्रति हर्क साम्पाङको तिखो टिप्पणी श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान...
निसान्काको शानदार शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर ८ मा
४ फागुन, मुम्बई । ओपनर पथुम निसान्काले शानदार शतक प्रहार गरेपछि श्रीलंकाले अस्ट्रेलियालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ । क्यान्डीमा भएको खेलमा श्रीलंकाले अस्ट...

ट्रपको गोप्य नीतिको खुलासा: खाडी क्षेत्रमा शक्तिशाली युएसएस अब्राहम लिंकन रहेको पुष्टि
खाडी क्षेत्रमा बढ्दो तनावका बीच अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाएको छ। अमेरिकी नौसेनाको विशाल विमानवाहक जहाज 'यूएसएस अब्राहम लिंकन' अरब सागरमा तैनाथ भएको पुष्टि भएको हो। गत...

प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव सुरु
सुन्दरहरैँचा । यहाँस्थित सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सीपको उत्सव ‘सुन्दरहरैँचा शैक्षिक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख...

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कँदा यात्रु अलपत्र परेका छन् । सो ...

बीएलएको दाबी: ७ जना पाकिस्तानी सैनिक हाम्रो हिरासतमा
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय सशस्त्र विद्रोही संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले ७ जना पाकिस्तानी सैनिकलाई आफ्नो हिरासतमा राखिएको दाबी गरेको छ। आयइतबार जम्मा १७ जना पाकिस्तानी सै...

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–...

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान–पात्लेख...

उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति
सिरहा । यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब रु एक करोड १६ लाख ...

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन...

भ्रष्टाचार आरोप लागेका युक्रेनका पूर्वऊर्जामन्त्री देशबाट भाग्दै गर्दा पक्राउ
युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन हलुस्चेन्कोलाई देशबाट भाग्दै गर्दा पक्राउ गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार हलुस्चेन्को युक्रेनबाट निस्कने रेलमा पक्राउ परेका हुन्। उनी कुन...

बंगलादेश: मंगलबार प्रधानमन्त्री पदको शपथ खाँदै तारिक, यसपटक परम्पराभन्दा भिन्न हुनेछ कार्यक्रम
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मंगलबार (फेब्रुअरी १७) देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ खाने भएका छन्। शपथ समारोह यसपटक बंगलादेशको परम्पराभन्दा भिन्न गरी राष्ट्रपत...

अमेरिकामा अध्ययनरत यी २२ वर्षीय भारतीय विद्यार्थी मृत भेटिए
अमेरिकाको क्यालिफोर्नियामा बेपत्ता भएका २२ वर्षीय भारतीय विद्यार्थी मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्निया विश्वविद्यालयमा स्नातकोत्तर पढिरहेका भारत कर्नाटकका बासिन्दा साक...

कांग्रेसले मधेस केन्द्रित हुँदा रास्वपा लाग्यो कर्णालीतिर
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले भूगोल केन्द्रित रणनीति पनि बुन्न थालेका छन्। देशभरि राजनीतिक सञ्जाल भएको नेपाली कांग्रेसले मधेसलाई प्राथमिकतामा राख्दै जनकपुरबाट घोषणापत्र सार्वजनि...

नेकपा बहुमत र वैद्य समूहको समर्थनमा नेपाल बन्द घोषणा गरेपछि प्रसाईं पुनः पक्राउ
काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै प्रहरीको ठूलो समूहले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट...
बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर घोषित भएपछि स्मृति मन्धानाले के भनिन्?
बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर अवार्डका विजेताहरूको घोषणा गरिएको छ। भारतीय महिला क्रिकेटर स्मृति मन्धना २०२५ को बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर घोषित भएकी छिन्। पुरस्कार ग्रहण गरेपछि ...

देहरादूनमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप किन भयो?
उत्तराखण्ड कांग्रेस पार्टीले सोमबार देहरादुनमा शक्ति प्रदर्शन गरेको छ। वरिष्ठ पार्टी नेताहरूको उपस्थितिमा, हजारौं पार्टी कार्यकर्ताहरू लोक भवन (राजभवन) तर्फ मार्च गर्न परेड ग्राउन्डमा भेला भएका थिए...

जेनजीलाई उक्साएको आरोप लगाउँदै साम्पाङले भने- बालेन खतरनाक मान्छे हो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलन उक्साएको आरोप लगाएका छन्। सोमबार झापा-४ स्थित झिलझिलेमा आयोजित ...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट...

आणविक मुद्दामा अमेरिकी अडान ‘यथार्थपरक’: इरान
इरानले सोमबार दोस्रो चरणको वार्ताअघि तेहरानको परमाणु कार्यक्रमबारे अमेरिकी अडान ‘अझ यथार्थपरक’ दिशामा अघि बढेको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने, “मस्कटमा अहिलेसम्म...

चन्दा असुलीको आरोपमा ‘नेकपा बहुमत’का दुई नेता पक्राउ
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले चन्दा संकलन गरेको आरोपमा प्रहरीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ। 'माओवादी कार्यकर्ता' भएको बताउँदै डर-धम्की दिएर गैरकानूनी रूपमा रकम असु...

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण
जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको ...
कानुनी सल्लाहकारका कारण नैतिक संकटमा कार्की सरकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणको अभियोग फिर्ता लिएर जोगाउन आफ्नो सम्पूर्ण शक्ति लगाएको सरकारलाई एकपछि अर्को अप्ठ्यारो आइलागेको छ । वि...
प्रधानमन्त्री तोक्न सफल, घोषणापत्रमा अलमल
काठमाडौं । निर्वाचित भएर सरकार गठन गरेपछि ‘मुलुक र जनताका लागि के गर्ने ?’ री प्रमुख राजनीतिक दल मतदाताबीच पुगिरहेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल प...

प्रसाईं पक्राउपछि सचिवालयले भन्यो– राज्यको दमनकारी चरित्र
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि सचिवालयले आपत्ति जनाएको छ । सोमबार राति प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई घरबाटै पक...

रिलायन्स स्पिनिङ मिल्स आईपीओ प्रकरण: ‘बुक बिल्डिङ’को आवरणमा ‘संस्थागत लुट’
काठमाडौं । नेपाली पूँजी बजारमा प्राथमिक सेयर (आईपीओ) लाई सुरक्षित लगानीको माध्यम मान्ने प्रवृत्ति लामो समयदेखि रहँदै आएकोमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणले सर्वसाधारण लगानीकर्ता नराम्रोसँग ...

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, ५ फागुनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ...

झापा-१ः हात्तीको कहरबाट जोगाउनेलाई मत
मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखान...
२८ समाचार देखाइएको