मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १६ को विवरण
आज

२०८२ चैत १६ का समाचार

मार्च ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३२ हप्ता अघि

१२ बजे १२ समाचार: राजावादी आन्दोलनको एक वर्षदेखि कांग्रेसमा समानान्तर गतिविधिसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेसमा समानान्तर गतिविधि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक...

ratopati.com३२ हप्ता अघि

सम्बन्ध उही, सर्त फेरियो

नेपाली राजनीतिमा विद्यार्थी सङ्गठनहरूलाई ‘भातृ संस्था’ भन्ने चलन दशकौँदेखि चल्दै आएको छ। सुरुमा स्वतन्त्र रूपमा उदाएको यो आन्दोलन पञ्चायतकलामा दलहरूमाथि प्रतिबन्ध लागेपछि बिस्तारै राजनीतिक दलहरूको ...

shilapatra.com३२ हप्ता अघि

एमाले नेतृ रेखा शर्मा धुम्बाराहीबाट पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले नेतृ रेखा शर्मालाई पक्राउ गरिएको छ । एमाले नेताहरूले शर्मालाई विना पक्राउ पूर्जी गिरफ्तार गरिएको दाबी गरेका छन् । शर्मालाई काठमाडौँको धुम्बाराही क्षेत्रबाट गिरफ्त...

baahrakhari.com३२ हप्ता अघि

आईपीएल २०२६ :  मुम्बईको विजयी सुरुआत

काठमाडौं । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ । आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकात...

ratopati.com३२ हप्ता अघि

शहीद रजकको प्रथम स्मृति दिवसमा दीप प्रज्वलन

काठमाडौँ । शहीद सुरेश रजकको प्रथम स्मृति दिवसमा आइतबार साँझ वसन्तपुरमा दीप प्रज्वलन गरिएको छ । गत चैत १५ मा तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार रजकको योगदानको स्...

hamrokhelkud.com३२ हप्ता अघि

हाउण्ड्स र आर्मीको जित

हाउण्ड्स र आर्मीको जित काठमाडौं (काठमाडौं ) – हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार साताैं जित हात पारेको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा आज ...

ratopati.com३२ हप्ता अघि

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता, अधिकारकर्मी र विभिन्न सङ्घसंस्थालगायतले मन्त्रि...

onlinekhabar.com३२ हप्ता अघि

एमाले सांसद शर्मालाई मुद्दा नचल्ने भएपछि बालेनले लेखेका थिए- ‘सरी नानु, समय आउँछ’

१६ चैत, काठमाडौं । २०८१ माघ अन्तिम सातातिर एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी थाल्यो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सर...

lokaantar.com३२ हप्ता अघि

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

ratopati.com३२ हप्ता अघि

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आइतबार पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आइतब...

shilapatra.com३२ हप्ता अघि

शर्माकाे नाम नलिई त्यतिबेला वालेनले लेखेका थिए, ‘सरी नानु,नआत्तिनु, समय आउनेछ’

काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री वालेन्द्र शाहले एक वर्षअघि नै भनेका थिए, ‘सरी नानु,नआत्तिनु । समय आउनेछ।’ २९ माघ ०८१ मा शाहले सामाजिक सञ्जालमा त्यतिबेला यस्तो लेख्ने ...

ratopati.com३२ हप्ता अघि

बालश्रम शोषणको आरोपमा लुम्बिनीकी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ। केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार र...

barnanmedia.com३२ हप्ता अघि

इरानमा अमेरिकी स्थल आक्रमणको खतरा : कडा प्रतिकार गर्ने तेहरानको चेतावनी

पश्चिम एसियामा जारी युद्धले भयावह रूप लिँदै गर्दा इरानले अमेरिकाको सम्भावित स्थल आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। वासिङ्टनले एकातिर वार्ताको प्रस्ताव गर्ने र अर्कोतिर गोप्य रूपमा स्थल स...

baahrakhari.com३२ हप्ता अघि

प्रहरीमा उजुरी परेको २० महिनापछि एमाले प्रदेश सांसद शर्मा पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनीमाथि नाब...

ratopati.com३२ हप्ता अघि

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिन...

barnanmedia.com३२ हप्ता अघि

साउदीमा १० वटा ड्रोन प्रहार

साउदी अरेबियाले पछिल्ला केही घण्टामा १० वटा ड्रोन रोकेको छ। साउदीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो। खाडीका अन्य देश संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले पनि रातभर आक्र...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकाले भन्यो: अहिलेसम्म इरानका ११ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गर्‍यौँ

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानविरुद्ध युद्ध सुरु भएयता अहिलेसम्म ११ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको बताएको छ। उसको रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा इरानका १५० भन्दा बढी विमानहरू नष्ट...

barnanmedia.com३२ हप्ता अघि

विश्वकै ठुला स्मेल्टर कारखानामध्ये एक 'आल्मुनियम बहराइन'मा आक्रमण

विश्वको सबैभन्दा ठुलो स्मेल्टर (धातु गलाउने) कारखानामध्ये एक 'आल्मुनियम बहराइन'मा आक्रमण गरिएको छ। बहराइनस्थित कम्पनी आल्मुनियम बहराइनले शनिबार इरानको आक्रमणमा परी आफ्ना दुई कर्मचारीलाई सामान्य चो...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विशाल प्रदर्शन

इरानविरुद्ध युद्धलगायत निर्णयप्रति असन्तुष्टि जनाउँदै अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गरिएको छ। बीबीसीका अनुसार शनिबार दिनभर न्युयोर्क, वासिङ्टन डीसी, लस एन्जलससहित लगभग अमेरिक...

barnanmedia.com३२ हप्ता अघि

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी सभामुख नन्द...

barnanmedia.com३२ हप्ता अघि

साउदी अरेबियाका विदेशमन्त्रीले पाकिस्तानी प्रधानमन्त्रीलाई भेटे, शाहबाज शरीफले भने - हामी सधैं सँगै रहनेछौं

साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानले इस्लामाबादमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग भेट गरेका छन्। बीबीसी उर्दू सेवाका अनुसार यो भेट प्रधानमन्त्री निवासमा भएको थियो। प्रधानमन्त्री ...

barnanmedia.com३२ हप्ता अघि

अतिरिक्त शुल्क माग्ने कर्मचारीको सूचना सिधै मन्त्रीलाई दिन निर्माण व्यवसायीलाई निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूलाई कुनै पनि सरकारी अधिकारीलाई अतिरिक्त शुल्क नदिन निर्देशन दिएका छन् । उनले यदि कसैले त्यस्तो शुल्क मागेमा प्रचलित कानुनअनुसा...

barnanmedia.com३२ हप्ता अघि

'मन की बात' मा जम्मू कश्मीर क्रिकेट टोलीको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले के भने?

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार 'मन की बात' मा रणजी उपाधि जितेकोमा जम्मू कश्मीर क्रिकेट टोलीको प्रशंसा गरे । उनले भने , "लगभग सात दशकको लामो प्रतीक्षापछि, जम्मू कश्मीर टोलीले आफ्नो पहिलो रणजी...

barnanmedia.com३२ हप्ता अघि

अखिलेश यादवले नोएडाको बारेमा प्रधानमन्त्री मोदीको बयानको जवाफमा के जवाफ दिए?

समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले नोएडाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीको बयानको जवाफ दिएका छन्। प्रधानमन्त्री मोदीले शनिबार जेवरमा रहेको नोएडा अन्...

barnanmedia.com३२ हप्ता अघि

ओली हिरासतमै, देउवा विदेशमा, प्रचण्डको स्वागत , सम्पत्ति शुद्धीकरणमा तानिएका ३ पूर्वप्रधानमन्त्री

तीन जना पूर्वप्रधानमन्त्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेका छन्। नयाँ सरकारको निर्देशनसँगै दुवै निकायले उक्त मुद्दाको अनुसन्धान ...

ratopati.com३२ हप्ता अघि

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित आजदेखि उद्धार यात्रा २०८२ सुरु गरेको छ । प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बे...

barnanmedia.com३२ हप्ता अघि

गृहमन्त्री गुरुङले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बना...

barnanmedia.com३२ हप्ता अघि

पूर्व कूटनीतिज्ञ फहमी अरब लिगकाे नयाँ महासचिव नियुक्त

इजिप्टका पूर्व विदेशमन्त्री नबिल फहमी अरब लिगको नयाँ महासचिव नियुक्त भएका छन् । अरब विदेश मन्त्रीहरूले आइतबार सर्वसम्मतिले उनलाई अरब लिगको महासचिव चयन गरेको हो । जुलाईमा साउदी अरबमा हुने अर्को शि...

ratopati.com३२ हप्ता अघि

नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक

काठमाडौँ । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आइतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो । संस्कृतिविद् प्रा डा वीण...

barnanmedia.com३२ हप्ता अघि

‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग

मन्त्रिपरिषद्को बैठकबाट स्वीृकत सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज सूचना जारी ग...

ratopati.com३२ हप्ता अघि

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले स्वागत गरेको छ । उत्पादनमूलक तथा ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको