मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत ३० को विवरण
आज

२०८२ चैत ३० का समाचार

अप्रिल १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३० हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक प्रधानमन्त्री र मन्त्रीह...

onlinekhabar.com३० हप्ता अघि

आईपीएलमा बेंगलुरुको तेस्रो जित, मुम्बईको तेस्रो हार

२९ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो । बेंगलुरुले दिए...

nepalnews.com३० हप्ता अघि

दैलेखमा ७ वैशाखदेखि प्रादेशिक महोत्सव, कर्णाली झल्कने १८० स्टल

काठमाडौँ। दैलेख प्रादेशिक महोत्सव हुने भएको छ। ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ ७ देखि १९ वैशाखसम्म महोत्सव हुने भएको हो। कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका ...

ratopati.com३० हप्ता अघि

आइपिएलमा मुम्बई विरुद्ध आरसीबी १८ रनले विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको उच्च स्कोरको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो...

ratopati.com३० हप्ता अघि

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

पर्सा । सङ्घीय सरकारको निर्देशन विपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले...

ratopati.com३० हप्ता अघि

नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई

सिरहा । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि ह...

barnanmedia.com३० हप्ता अघि

‘स्ट्रेट अफ हर्मुज इरानको होइन’

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानी प्रयासको संयुक्त अरब इमिरेट्स (युएई) का उद्योग मन्त्री तथा अबुधाबीको सरकारी तेल कम्पनीका प्रमुख सुल्तान अहमद अल जाबेर कडा विरोध गरेका छन् । स्ट्रेट बन्द गर्न वा ख...

barnanmedia.com३० हप्ता अघि

इरानका सभामुखको टिप्पणी: अमेरिका हाम्रो विश्वास जित्न असफल भयो

इरानको संसद्‌का सभामुख मोहम्मद बाकर कालिबाफले अब अमेरिकाले आफूहरूको विश्वास जित्न सक्छ कि सक्दैन भनेर निर्णय गर्ने समय आएको बताएका छन्। पाकिस्तानमा अमेरिकासँग २१ घण्टा भएको वार्ता बिनासहमति टुंगिए...

hamrokhelkud.com३० हप्ता अघि

म्यानचेस्टर सिटीको जित, उपाधि दौड थप रोचक

म्यानचेस्टर सिटीको जित, उपाधि दौड थप रोचक एजेन्सी – म्यानचेस्टर सिटीले चेल्सीमाथि साननदार जित निकाल्दै प्रिमियर लिगको उपाधि दौड थप रोमाञ्चक बनाएको छ। आर्सनलले बर्नमाउथसँग अप्रत्याशित हार बेहोरेको ...

barnanmedia.com३० हप्ता अघि

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर फर्किएको आर्टेमिस द्वितीय अभियानका चार अन्तरिक्ष यात्रीहरू ऐतिहासिक रेकर्डसहित शनिबार हर्षोल्लासपूर्ण वातावरणमा घर फर्किनुभएको छ...

barnanmedia.com३० हप्ता अघि

अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

अमेरिका र इरानबिच आफ्नो देशमा भएको पहिलो वार्ता असफल भए पनि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिबिच शनिबार अपराह्नदेख...

barnanmedia.com३० हप्ता अघि

युद्ध कि लम्बेतान वार्ता : जुन बाटो हिँडे पनि अप्ठेरोमा ट्रम्प

अमेरिका र इरानबीचको इस्लामावाद वार्ता निष्कर्षविहीन भएपछि दुवै पक्ष झण्डै युद्धअघिको अवस्थामा आइपुगेका छन्। त्यसैले अब के हुन्छ भन्ने आम जिज्ञासा छ। ६ हप्ता लामो युद्धमा दुवै पक्ष आफ्नो जित भएकोमा...

barnanmedia.com३० हप्ता अघि

इरानले अमेरिकी युद्धपोतलाई 'लखेटेको' दाबी गर्दै भिडियो सार्वजनिक गर्‍यो

इरानले हर्मुजको जलडमरूमबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएको दाबी गरेको छ। नजफस्थित इरानी वाणिज्य दूतावासले यो दाबीलाई समर्थन गर्न सामाजिक सञ्जालमा एउटा भिडियो साझा गरेको छ। "हामी तपाईंलाई यो भिडि...

barnanmedia.com३० हप्ता अघि

यूएईले भन्यो: हर्मुजको जलडमरूम इरानको होइन, यसलाई बन्द गर्नुपर्छ

संयुक्त अरब इमिरेट्स (युएई) ले होर्मुज जलडमरू नाकाबन्दी गर्ने इरानको प्रयासको विरोध गरेको छ। युएईले तेल र ग्यासको लागि यो महत्त्वपूर्ण ढुवानी मार्ग "इरानले कहिल्यै बन्द वा प्रतिबन्ध लगाउने ठाउँ नभ...

barnanmedia.com३० हप्ता अघि

इरानले भन्यो, 'हाम्रो विश्वास जित्नु अमेरिकाको हातमा छ, जसमा ऊ असफल भएको छ

इस्लामाबादमा भएको वार्तामा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले अमेरिकाले "हाम्रो विश्वास जित्न सक्छ कि सक्दैन भनेर निर्णय गर्ने समय आएको" बताए। सा...

barnanmedia.com३० हप्ता अघि

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्र...

barnanmedia.com३० हप्ता अघि

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ ...

barnanmedia.com३० हप्ता अघि

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ रु एक अर्ब ६० करोड भुक्तानी

सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमात...

barnanmedia.com३० हप्ता अघि

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन्। पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा ...

barnanmedia.com३० हप्ता अघि

कृषिमन्त्री चौधरीसँग माइतीले दिएका २ वटा बाख्रा र १० वटा कुखुरा

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। सरकारले सार्वजनिक गरेको विवरण अनुसार उनको हाल घर नभए पनि आफ्नो नाममा बर्दियामा ३० लाख मूल्यको जग्गा र रुपन्द...

barnanmedia.com३० हप्ता अघि

श्रममन्त्री यादवसँग ७० लाख बैंक ब्यालेन्स, ८० तोला सुन, १५० तोला चाँदी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कठ्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्। यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कठ्ठा ३३ धुर जग्ग...

barnanmedia.com३० हप्ता अघि

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई सैन्य सहयोग गरे अमेरिका भित्रिने चिनियाँ सामानमा नयाँ (थप) कर लगाउने चेतावनी आइतबार दिएका छन् । फक्स न्यूजको कार्यक्रम ‘सन्डे म...

barnanmedia.com३० हप्ता अघि

अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अ...

ratopati.com३० हप्ता अघि

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ३० गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–एकादशी, ...

barnanmedia.com३० हप्ता अघि

अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान

वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् । सप्तरी दरबन्द...

rajdhanidaily.com३० हप्ता अघि

अधिनायकवाद अभ्यास

बालेन्द्र शाह नेतृत्वमा सरकार बनेलगत्तै सरकारी विज्ञापन र सूचना निजी क्षेत्रबाट सञ्चालित पत्रपत्रिकामा प्रतिबन्ध लगाइएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने अभ्यासस्वरूप प्रयोग...

barnanmedia.com३० हप्ता अघि

रविको मुद्दा फिर्ताको निर्णयमा सर्वोच्चले ‘जटिल कानुनी प्रश्न ?

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय संविधान एवं कानुनको दृष्टिकोणबाट जटिल प्रकृतिको भनी टिप...

ratopati.com३० हप्ता अघि

नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रसिया । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा...

ratopati.com३० हप्ता अघि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्ययनका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयु...

rajdhanidaily.com३० हप्ता अघि

इतिहासमै पहिलोपटक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ । सरकारले इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गरेरै...

rajdhanidaily.com३० हप्ता अघि

महाधिवेशनमा जुट्यो रास्वपा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसद्को पहिलो शक्तिशाली दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको छ । निर्वाचनअघि भएको राष्ट्रिय भेलामा रास्वप...

barnanmedia.com३० हप्ता अघि

हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको