२०८२ जेठ १५ का समाचार
मे २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रधानमन्त्रीलाई नैतिकता सिकाउने बालेन आफैं उल्लंघन गर्दैछन् कानुन, महानगरको बजेट पनि संकटमा
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीको शैली मिल्दोजुल्दो छ। दुबै दम्भी छन्, आफूलाई जे सही लाग्यो त्यही नै मान्नुपर्छ ठान्छन्। अनि अहिले जसरी बालेन स्वतन्त्रबाट मेयर...

अपरेशन सिन्दूर' पछि, देशका यी राज्यहरूमा फेरि नक्कली अभ्यास गरियो, प्रशासनले के भन्यो?
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि सरकारले देशभर नागरिक रक्षा नक्कली अभ्यास गर्ने घोषणा गरेको थियो। अब फेरि एक पटक यो नक्कली अभ्यास गुजरात, राजस्थान, पञ्जाब, हरियाण...

इजरायली प्रधानमन्त्रीले हमास गाजा प्रमुख मोहम्मद सिनवार मारिएको बताए
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारलाई 'मारेको' बताएका छन्। मोहम्मद सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्ति मध्ये एक र पूर्व हमास नेता याह्या सिन...

परराष्ट्र मन्त्रालयबाट औपचारिक मान्यता प्राप्त गैर आवासीय एनआरएनए कार्यसमिति सक्रिय
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको हालैको सैन्य द्वन्द्वको समयमा पाकिस्तानलाई समर्थन गरेकोमा टर्की र अजरबैजानलाई धन्यवाद दिँदै भारतले पहलगाम घटनाको बहानामा आक्रामकताको बाटो अपनाएको ब...

भारतसँग द्वन्द्व पर्दा पाकिस्तानको समर्थन गर्ने टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै शरिफ
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले टर्की, इरान, अजरबैजान र ताजिकिस्तान भ्रमण गर्ने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले यी देशका भ्रमण यही मे २५ देखि मे ३० सम्म गर्...

तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ
तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ । उनलाई आजै जिल्ला ...

गणतन्त्रको १७ वर्षः स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति
काठमाडौँ, १५ जेठः गणतन्त्र स्थापनापछिका १७ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । विशेषगरी सङ्क्रामक रोग नियन्त्रण, मातृ तथा बाल स्वास्थ्यमा सुधार र स्वास्थ्य सेवा पहुँच...

गृहमन्त्रीमाथि प्रतिपक्षीहरूको कपटपूर्ण प्रहार
यतिखेर माओवादी, रास्वपालगायत विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहलाई सघाएको आरोपमा उनीमातहतका केही कर्मचारी अख्तियार दुरुपयोग अनुसन्ध...

जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता होः उपराष्ट्रपति यादव
काठमाडौँ, १५ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको...

न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान होः सभामुख
काठमाडौँ, १५ जेठः सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताउनुभएको छ ।...

‘गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन’
काठमाडौँ, १५ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घ...

‘आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार’
काठमाडौँ, १५ जेठः उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्...

उपाध्यक्ष घिमिरेद्वारा संविधानको मौलिक हक कार्यान्वयनमा जोड
काठमाडौँ, १५ जेठः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जनचाहनाअनुरूप नेपालको संविधानले मौलिक हकका रूपमा स्थापित अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शु...

संविधानको रक्षा र गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्रै समृिद्ध हासिल गर्न सकिन्छः सभापति देउवा
काठमाडौँ, १५ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्...

सर्वोच्च अदालतले १६ वर्ष कैदको व्यक्ति ९ वर्षमै छुटे, अनि पूर्वपत्नी र २ छोरीको हत्या
बुटवलका सुजन कोइराला सरकारको सिफारिसमा राष्ट्रपतिले २०७८ असोज ३ गते माफी दिए कैदमुक्त भएका थिए। पाल्पाको तानसेन नगरपालिका ७ स्थाई घर भएका सुजनलाई आफ्नै दाजु सुधीरको हत्या अभियोगमा सर्वोच्च अदालतले ...
आज सार्वजनिक विदा, शेयर बजार बन्द रहने
काठमाडौं । आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाउँदै छन्। आज देशभर सार्वजनिक विदा पनि रहेको छ । सार्वजनिक विदा भएसँगै यस दिन शेयर बजार बन्द हुने भएको छ । यसका साथै, बैंक वित्...
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्रलाई नागर...

धनकुटामा स्कार्पियो दुर्घटना हुँदा पाँचजना घाइते
धनकुटामा स्कार्पियो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। बुधबार दिउँसो धरानबाट संखुवासभातर्फ जाँदै गरेको को १ च ६६४० नम्बरको स्कार्पियो गाडी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाँउपालिका वडा न...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल जेठ १५ गते बिहीबार। जेठ शुक्ल पक्षको द्वितीया उपरान्त तृतिया तिथि। तदनुसार सन् २०२५ मे २८ तारिख। गणतन्त्र दिवस। सगरमाथा आरोहण र शान्ति सेना दिवससमेत आजै परेका छन्।

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सरकारी वकिल
हत्या अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सरकारी वकिलले बताएका छन्। उच्च अदालत, जनकपुरक...

आज गणतन्त्र दिवस : ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’
काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्...

‘सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको हो’
काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र व...

अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
काठमाडौँ, १५ जेठः आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन्...

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल
काठमाडौँ, १५ जेठः राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द...

आज गणतन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम
काठमाडौं – तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणत...

अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, बहराइन दिनार, अस्ट्रे...

विदेशी मुद्रा विनिमय: कुन देशको दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ...

पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी
काठमाडौँ, १५ जेठः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताउनुभएकोे छ । इजरायलको आलोचना गर्ने अधिकार...

राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘निराश’ बनेको मस्कको भनाइ
काठमाडौँ, १५ जेठः दशौं हजार मानिसलाई बर्खास्त गरेर अमेरिकी सरकारको खर्च कटौती गर्ने आफ्नो भूमिकाबाट पछि हटेका अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयकको हस्ताक्षरलाई लिएर आलोचना ग...

देशमा तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदू...
यस्तो छ मौसम
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लग...
३१ समाचार देखाइएको