मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ २९ को विवरण
आज

२०८२ जेठ २९ का समाचार

जून १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७३ हप्ता अघि

१२ बजे १२ समाचार: बजेट खर्चमा उद्योग मन्त्रालय अन्तिम, राष्ट्रिय गौरवको आयोजनामा ‘शून्य बजेट’

काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. बजेट खर्चमा उद्योग मन्त्रालय अन्तिम चालु आर्थिक...

nagariknews.nagariknetwork.com७३ हप्ता अघि

जुम्ला: अध्यक्षले चढ्ने नयाँ गाडीमा ढुंगा प्रहार

जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरिएको छ । वडा नम्बर-४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम चलिरहेका बेला बुधबार अध्यक्ष मोतिलाल रोकायले प्रय...

ratopati.com७३ हप्ता अघि

‘द बिच ब्वाइज’ का सह–संस्थापक ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन

काठमाडौं। सन् १९६० को दशकको चर्चित ब्यान्ड ‘द बिच ब्वाइज’ का सह–निर्माता ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन भएको छ। सन २०२४ देखि डिमेन्सियाबाट ग्रसित विल्सनको ८२ को वर्षको उमेरमा बुधबार निधन भए...

ratopati.com७३ हप्ता अघि

अस्ट्रियाको विद्यालयमा गोली काण्ड: सन्दिग्धको घरमा प्रहरीले फेला पार्‍यो पाइप बम

काठमाडौँ। अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डका सन्दिग्धको घरमा प्रहरीले छापा मारेको छ। उनको घरबाट प्रहरीले पाइप बम फेला पारेको प्रहरीले जनाएको छ । बम फेला परेसँ...

ratopati.com७३ हप्ता अघि

दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो,  बाढीका कारण ४९ जनाको मृत्यु

काठमाडौँ। दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ। पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकार...

ratopati.com७३ हप्ता अघि

‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

पाल्पा। यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँ...

barnanmedia.com७३ हप्ता अघि

भ्रष्टाचारविरुद्ध प्रेम राईको सक्रियताले नेतादेखि कर्मचारीको निद हराम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई तिनै हुन् जो गृह सचिव छँदा ललिता निवासको जग्गा प्रकरणको फाइल खोलेका थिए । अर्थात् उनी गृहसचिव छँदा ललिता निवासको जग्गा प्रकरणमा पूर्...

barnanmedia.com७३ हप्ता अघि

मुख्य न्यायाधीश डा बागचन्द र कुँवरलाई किन छुटाइयो सर्वोच्च लैजान?

निकै लामो समयको रिक्ततापछि सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि गएको मंगलबार तीन जनाको नाम न्याय परिषद्बाट सिफारिस भयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको जोडबलमा गरिएको उक्त सिफारिसको पहि...

barnanmedia.com७३ हप्ता अघि

ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

काठमाडौँ, २९ जेठः मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन...

barnanmedia.com७३ हप्ता अघि

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनाल...

barnanmedia.com७३ हप्ता अघि

भूमिहीनलाई लालपुर्जा वितरण

नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाक...

ratopati.com७३ हप्ता अघि

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

चितवन। यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्त्व...

barnanmedia.com७३ हप्ता अघि

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँ...

barnanmedia.com७३ हप्ता अघि

अस्ट्रिया: स्कूल गोलीकाण्डका संदिग्धको घरमा प्रहरीले के फेला पार्यो?

मंगलबार अस्ट्रियाको ग्राट्ज शहरमा रहेको एक विद्यालयमा गोलीकाण्ड गर्ने संदिग्ध व्यक्तिको घरमा प्रहरीले पाइप बम फेला पारेको छ। यसैका आधारमा, संदिग्ध व्यक्तिले विद्यालयमा पनि बम आक्रमण गर्ने योजना बना...

barnanmedia.com७३ हप्ता अघि

दक्षिण अफ्रिकाको यो प्रान्तमा बाढीका कारण ४९ जनाको मृत्यु, स्कूल बस बग्यो

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तका अधिकारीहरूले बाढीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको बताएका छन्। दक्षिण अफ्रिकाको यस भागमा मुसलधारे वर्षाका कारण बाढी आयो। साथै, यसको केही भागहरूमा भारी हिम...

barnanmedia.com७३ हप्ता अघि

भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लालाई अन्तरिक्षमा लैजाने एक्सियम-४ मिसन के हो र यो भारतको लागि कत्तिको महत्त्वपूर्ण छ?

भारतीय वायुसेनाका समूह क्याप्टेन शुभांशु शुक्ला अन्तरिक्षमा जान तयार छन्। उनी एक्सियम-४ मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात् आइएसएसमा जाँदैछन्। यसअघि १९८४ मा रुसी मिसन अन्तर्गत अ...

barnanmedia.com७३ हप्ता अघि

तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड

तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरिएको छ । वडा नम्बर-४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम चलिरहेका बेला बुधबार अध्यक्ष मोतिलाल रोकायले प्रयोग गर्ने ...

barnanmedia.com७३ हप्ता अघि

साइभर अपराध सम्बन्धी कसूरमा पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ

सञ्चार माध्यममा प्रकाशित सामग्रीबारे न्यायिक निरूपण गर्ने निकाय प्रेस काउन्सिल छँदाछँदै पछिल्लो समय शक्तिको प्रभावमा फौजदारी कसूर लगाउने प्रवृत्ति झाँगिंदै गएको छ। साइभर अपराध सम्बन्धी कसूरमा पत्र...

rajdhanidaily.com७३ हप्ता अघि

शक्तिशाली सरकारको सामान्य बजेट

देशमा अहिले संघीय संसद््का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकार छ । करिब दुई तिहाइ बहुमतले बनेको यो सरकार राजनीतिक एवं अंकगणितीय हिसाबले समेत बलियो मानिएको छ । सरक...

rajdhanidaily.com७३ हप्ता अघि

५२ संवैधानिक पदाधिकारी नियुक्ति विवाद सर्वोच्चलाई निर्णय सुनाउन सकस

काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ सकेर २८ जेठमा निर्णय सुनाउने भनी पेशी तोकिएकामा अर्को मिति १८ असारलाई तोकिएको छ । २८ जेठका लागि पेसी तोकिएको भए पनि सर्वोच्च...

ratopati.com७३ हप्ता अघि

इराकमा आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दै अमेरिका

काठमाडौँ। अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ। राजधानी बगदादस्थित आफ्नो दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको हो। अमेरिकाले आफ्ना कर्मचारी फि...

barnanmedia.com७३ हप्ता अघि

चट्याङमा परी धनकुटामा एकजना घाइते

धनकुटामा चट्याङ परी एकजना घाइते भएका छन् भने चौपायाहरू मरेका छन्। बुधबार साँझ बुधबार साँझ अविरल वर्षासँगै परेको चट्याङमा परि धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ७० का सूर्यबहादुर ब...

rajdhanidaily.com७३ हप्ता अघि

‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई अदालतको अवहेलनामा सजाय किन नगर्ने ?’

काठमाडौं । सर्वोच्च अदालतले बजेटमार्फत सरकारले ढुंगा–गिट्टी निर्यात खुलाउने निर्णय गरेपछि अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग निवेदकको मागबमोजिम सजाय किन हुन नपर्ने हो भनी लिखित...

rajdhanidaily.com७३ हप्ता अघि

सुनचाँदीमा वृद्धि गरिएको कर र विलासिता कर फिर्ता लिन व्यवसायीको माग

धनगढी । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुन, हीरा र अन्य बहुमूल्य गहनामा अतिरिक्त कर लगाउने निर्णय गरेपछि गहना व्यवसायी आन्दोलित भएका छन् । सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हीरालगायत ग...

barnanmedia.com७३ हप्ता अघि

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल–चीन सहमति कार्यान्वन हुँदै जानेछ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको ...

rajdhanidaily.com७३ हप्ता अघि

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित ...

rajdhanidaily.com७३ हप्ता अघि

कर्णालीले बनायो निराश, सुदूरको संघर्ष जारी

सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टिबि स्मृति प्रथम राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौ दिन घरेलु टोली कर्णालीले निराश बनाउँदा सुदुरपश्चिमले प्रतियोगितामा टिक्न संघर्ष जारी राखेको छ ...

barnanmedia.com७३ हप्ता अघि

चीनसँग सम्झौता भयो, सम्बन्ध धेरै राम्रो छ: ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले चीनसँग 'सम्झौता' गरेको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चीनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन्। उनले लेखेका छन्...

rajdhanidaily.com७३ हप्ता अघि

मदन भण्डारी फाउण्डेशन पर्साले स्वास्थ्य शिविर गर्ने

वीरगन्ज । मदन भण्डारी फाउण्डेशन पर्साले आगामी असार १४ गते वीरगन्जमा स्वास्थ्य शिविर संचालन गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । बुधबार पर्साको वीरगन्जमा बसेको फाउण्डेशन पर्साको बैठकले स्व.मदन कुम...

rajdhanidaily.com७३ हप्ता अघि

पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

पोखरा । पोखरा रंगशालामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्...

ratopati.com७३ हप्ता अघि

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

वाशिङ्गटन डिसी। अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोज...

rajdhanidaily.com७३ हप्ता अघि

धुर्कोट र इस्मा जोड्ने झोलुङ्गे पुलको निर्माण

गुल्मी । गुल्मीमा दुई गाउँपालिका जोड्नेगरी झोलुङ्गे पुलको निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्नेगरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो । छल...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको