२०८२ जेठ ६ का समाचार
मे २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली
५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य तालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक राखेका थिए । प्रधानमन्त्रीको तालिकामा मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि मन्त्रीहरूलाई जानक...

जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । कृषि ज्ञान केन्द्रले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि ज्ञा...

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताएका छन् । नेपाल आर्थिक पत्...

काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भने एकाएक ठूलो पानी परेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावल...

पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ‘रुस-युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने बताएका छन् । ट्रम्पसँगको कुराकानीपछि ...
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
काठमाडौं । ब्राइटनले इंग्लिश प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराएको छ । ब्राइटनले आफ्नो घरेलु मैदानमा लिभरपुलविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । यसअघि नै लिग उपाधि जितिसकेको लिभरपुल आफ...
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । आईपीएलको ६१ औं खेलमा हैदरावादले लखनउलाई निर्धारित २० ओभरमा १० बल बाँकी छँदै ६ विकेटले हराएको...

'पहिले त यसबारे थाहै थिएन, धेरै फाइदा हुने भएकाले खेती गर्यौं'
बाँकेको राप्ती सोनारी गाउँपालिका–६, ढलैयाकी ५३ वर्षीया उमा विष्टले बसन्ते मकैको खेती गरेको चार वर्ष भयो। त्यसअघि बर्खामा धान रोप्थिन्। धान निकालेर मकै, तोरी, मसुरो जस्ता बाली लगाउँथिन्। हाल उनको प...

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै
प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूल...

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
काठमाडौँ- सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी व्यक्तित्व चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। क्यान महासंघका ६...

जगदम्बा मोटर्सको ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ भृकुटीमण्डपमा
काठमाडौं– नेपालमा टिभीएस ब्राण्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ। यो मेला यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्...

हुरीले बैतडीमा घर र सामुदायिक भवनको छाना उडायो, केही समय महाकाली राजमार्ग पनि अवरुद्ध
बैतडी- हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हुरीले सिँगास गाउँपालिका-२ मैत...

चट्याङको जोखिम कायमै, चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
झापा- नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको ...

अमेरिकी डलरको भाउ घटेको घट्यै, अन्य विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । ...

आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । ...

हुरी र असिनापानीले एक जना घाइते
हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष...

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
काठमाडौँ, ६ जेठः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छदिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त...
प्रदेशस्तरीय ‘आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ भक्तपुरमा
भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगर सितोरियो कराते सङ्घले यही जे...

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु
बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पश...

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ
काठमाडौँ, ६ जेठः कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णे...

ओझेलमा अनौठो कुवा
काठमाडौँ, ६ जेठः यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्...

विश्व पौडेलको पनि योग्यता नपुग्ने भएपछि गभर्नरमा विकल्प खोजिँदै
नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकपछि अर्को अयोग्य र विवादास्पद व्यक्ति अघि सारिरहेका छन् । त्यसको लाभ नेकपा एमालेले उठाइरहेको छ । हाल डेपुटी गभर्नरबा...

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
तेह्रथुम – ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई जबरजस्ती ...

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण
लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ । यहाँको करिब साढे ती...

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
काठमाडौँ, ६ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उ...
२५ समाचार देखाइएको