२०८२ असार १ का समाचार
जून १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
काठमाडौँ । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १.बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार कोशी प्रद...

अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाउने विमान ‘क्रु’ को कथा: अवकाश लिन लागेकादेखि विवाहकाे तयारी सम्म
काठमाडाैँ। बिहीबार लन्डन जाँदै गरेको एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भयो। एयर इन्डियाले विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको बताएको छ भने एक बेलायती नागरिक बाँचेको र उनक...

इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
काठमाडाैँ। इरानको उत्तर–पश्चिमी पूर्व अजरबैजान प्रान्तका गभर्नर बाहराम सर्मास्तले इजरायली आक्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मृतकमध्ये ३० जना सैन्य कर्मचारी र एकजना रेड...

नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक नयाँ भिडियो सार्वजनिक गर्दै ‘अमेरिकी जनतालाई सम्बोधन’ गरेका छन्। भिडियोमा उनले अङ्ग्रेजी भाषामा बोल्दै अमेरिकाको समर्थनको अपिल गरेका छन्। भ...

इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
काठमाडौँ । इरानका राष्ट्रपति मसउद पेसेश्कियानले इजरायलको आक्रमण जारी रहँदासम्म इरान आणविक वार्तामा नबस्ने बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले शनिबार पेसेश्कियानसँग टेलिफोन संवा...

तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
काठमाडौँ। इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको...

तेलअभिव र हाइफा मुख्य निशाना: इरान
काठमाडौँ। इरानले इजरायलविरुद्ध को अपरेसन ‘ट्रु प्रमिस ३’ को दोस्रो लहरको निशानामा तेलअभिव र हाइफा रहेको बताएको छ। इरानी राज्य टेलिभिजनका अनुसार इजरायलविरुद्ध दोस्रो लहरको आक्रमण सुरु गरिएको हो। यो...

इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
काठमाडौँ। इरानको दोस्रो लहरको आक्रमण पछि हाइफामा कुनै रकेट प्रहार नभएको र कुनै क्षति नभएको जनाइएको छ । हाइफा नगरपालिकाले इरानी मिसाइल आक्रमणबाट कुनै क्षति नभएको केही स्थानमा अवरोधक मिसाइलका टुक्रा ...

अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार अर्पण
काठमाडौँ, १ असार : अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँ रु १० हजार नगदसहित सम्मानित हुनुभएको हो । भैर...

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृ...

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का
काठमाडौँ, १ असारः नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लाग...

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्र...

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
काठमाडौँ, १ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो
शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्र...

शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
काठमाडौँ। इरानको सरकारी टेलिभिजनले तेहरानको तेल प्रशोधन केन्द्रमा लागेको आगो नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको जनाएको छ। इरानको तस्निम समाचार एजेन्सीले इजरायलको आक्रमण लगत्तै, परिचालन र उद्धार ...
चोकरबाट च्याम्पियनसम्मको दक्षिण अफ्रिकाको यात्रा, २७ वर्षपछि आईसीसी ट्रफी जित्यो
ब्याट्सम्यान एडेन मार्करामको शतकको कारण दक्षिण अफ्रिकाको २७ वर्ष लामो आईसीसी ट्रफीको खडेरी समाप्त भयो। लर्ड्समा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पाँच ...

इरान-इजरायल तनावका बीचमा ओमानमा आणविक वार्ता रद्द, अहिलेसम्म के भयो?
ओमानका विदेशमन्त्री बद्र अल-बुसैदीले आइतबार हुने अमेरिका-इरान आणविक वार्ताको अर्को चरण अगाडि बढ्न नसक्ने बताएका छन्। उनले ट्विटरमा लेखे : "यस आइतबार मस्कटमा हुने इरान-अमेरिका वार्ता अब हुने छैन। त...

बोइङ ड्रीमलाइनर विमानको सुरक्षा जाँचको बारेमा एयर इन्डियाले दियो यस्तो जानकारी
एयर इन्डियाले भारतीय उड्डयन नियामक (DGCA) को निर्देशन अनुसार कम्पनीले सुरक्षा जाँच पूरा गर्ने प्रक्रियामा रहेको बताएको छ। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखेको छ , "बोइङ ७८७ फ्लीटमा य...

इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
काठमाडौँ। इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। बढ्दो तनावकाबचि दुवै देशले आफ्नो हवाई ...

इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
काठमाडौँ । इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ। समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान...

भारतले उपहारस्वरुप नेपालका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स
भारतले उपहारस्वरुप नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ । भारतीय दूतावासले शनिवार एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्...

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते
पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन्। सङ्खुवा...

अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या,अर्का सांसद घाइते
अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् । रिपब्लिकन राष्ट्रप...

‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
काठमाडौँ। इरान लामो समयसम्मको युद्धको लागि पूर्ण रूपमा तयार रहेको एक इरानी सुरक्षा अधिकारीले बताएका छन् । एक वरिष्ठ इरानी सुरक्षा अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीरासँग कुरा गर्दै, इरान...

लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै
काठमाडौँ। ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज (आइतबार) आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’ का रूपमा मनाउने भएक...

हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना ६ कामदार घाइते, चारको अवस्था गम्भीर
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हि...

कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते
कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले ...

यस्तो छ आइतबारको अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आफ्नो वेवसाइटमा जारीको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन १५ तारिख।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण...
३० समाचार देखाइएको