मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १९ को विवरण
आज

२०८२ साउन १९ का समाचार

अगस्त ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६६ हप्ता अघि

१२ बजे १२ समाचार: खेलकुद मन्त्री विवादको भुमरीमा, माओवादी स्थायी समिति बैठकमा नेताहरूबिच घोचपेच

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– १. माओवादी स्थायी समिति बैठकमा नेताहरूबिच घोचपेच नेकपा माओवादी केन्द्रको स्थायी स...

gorkhapatraonline.com६६ हप्ता अघि

आदिबासी महासंघ मलेसियामा नयाँ नेतृत्व चयन

गोरखापत्र अनलाइन मलेसिया, साउन १८ गते । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनले पदमराज लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ...

ratopati.com६६ हप्ता अघि

यमनी तट नजिक डुङ्गा पल्टिँदा ५४ शरणार्थीको ज्यान गयो, दर्जनौँ बेपत्ता

काठमाडौँ । यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्। शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिक...

ratopati.com६६ हप्ता अघि

भारतविरुद्धको टेस्ट सिरिज जित्न इङ्गल्यान्डलाई ३५ रन आवश्यक

काठमाडौँ । भारतविरुद्धको टेस्ट शृङ्खला जित्न इङ्गल्यान्डले ३५ रन बनाए पुग्ने भएको छ । टेस्ट सिरिजको पाँचौँ खेलको चौथो दिनको खेल सकिँदा घरेलु टोलीका लागि ३५ रन आवश्यक छ । भारतले दिएको ३९६ रनको लक्ष...

ratopati.com६६ हप्ता अघि

प्रधानमन्त्री ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सह...

ratopati.com६६ हप्ता अघि

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

बैतडी । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित ...

ratopati.com६६ हप्ता अघि

प्रदेश अस्पतालमा एकै पटक बाह्र वटा प्रयोगशाला

पर्वत। यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकै पटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परी...

ratopati.com६६ हप्ता अघि

एथ्लेटिको मड्रिड पोर्टोसँग पराजित

काठमाडौँ । स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिड क्लब मैत्रीपूर्ण खेलमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । पोर्चुगलस्थित घरेलु मैदानमा पोर्टोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाए...

barnanmedia.com६६ हप्ता अघि

कुलिङ पिरियडमा ठूलाबडालाई जोगाएर सानो माछा डाम्ने तयारी

संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति, मुख्यसचिव र संसदका महासचिवहरूलाई जोगाएर तल्लो तहका कर्मचारीलाई डाम्ने खेल भइरहेको छ। कांग्रेस सांसद जीवन परियार नेतृत्वको छ...

barnanmedia.com६६ हप्ता अघि

४६५ केजी लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ

४६५ किलोग्राम गाँजासहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय मान बहादुर मुक्तान रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर...

barnanmedia.com६६ हप्ता अघि

सामाजिक सञ्जालमा महिलाहरूसँग मित्रता: ईश्वरनिन्दाको आरोपमा पक्राउ परेका पाकिस्तानी युवाका कथाहरू

नोट: पाकिस्तानमा हालै लगाइएको ईश्वरनिन्दाको आरोपको बारेमा यो विस्तृत रिपोर्टको उद्देश्य धर्म वा कुनै धार्मिक व्यक्तित्वको भावनामा चोट पुर्‍याउनु होइन तर यस विषयमा जानकारी बाहिर ल्याउनु हो।) दुबईको...

barnanmedia.com६६ हप्ता अघि

पीसीबीले पाकिस्तानी खेलाडीहरूलाई WCL मा भाग लिन प्रतिबन्ध लगायो, यस्तो कारण दियो

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स (डब्लुसीएल) को बारेमा महत्वपूर्ण घोषणा गरेको छ। बोर्डले भविष्यमा पाकिस्तानले यस प्रतियोगितामा भाग नलिने बताएको छ। लाहोरमा भएको...

barnanmedia.com६६ हप्ता अघि

इजरायली मन्त्रीले जेरुसेलमको अल-अक्सा मस्जिदको भ्रमण गरे, दशकौं पुरानो प्रणालीको उल्लंघन गरे

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले जेरुसेलमको अल-अक्सा मस्जिद परिसरको भ्रमण गरे र त्यहाँ प्रार्थना गरे। इटामार बेन-गियोरको कार्यले मध्य पूर्वको सबैभन्दा संवेदनशी...

barnanmedia.com६६ हप्ता अघि

खोलाले बगाउँदा पुरुषको मृत्यु

खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी ...

barnanmedia.com६६ हप्ता अघि

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ । साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक...

deshsanchar.com६६ हप्ता अघि

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्। त्...

barnanmedia.com६६ हप्ता अघि

संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी छ। बिहान ७ः३० बजेदेखि सुरु भएको बैठक दिउँसो १२ बजे आसपास खाना ब्रेक भएको थियो। त्यसपछि दिउँसो...

rajdhanidaily.com६६ हप्ता अघि

के निजी वकिलबाट सेवाग्राही लुटिएकै छन् ?

भर्खरै विद्यालय जानथालेका तोते बोल्ने नानीबाबुलाई ‘पढेर के बन्छौ ?’ भनी सोध्यो भने अधिकांश ‘डाक्टर, इन्जिनियर, पाइलट बन्छु’ भन्ने जवाफ दिन्छन् । बच्चाबाट आउने यस्तो जवाफमा परिवारको मात्र होइन, सामा...

barnanmedia.com६६ हप्ता अघि

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड चलखेलमा दोषी को?

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाउने व्यवस्था घुसाउने व्यक्तिबारे संसदीय विशेष छानबिन समिति निष्कर्षविहीन भएको छ। दोषी कसलाई किटान गर्ने भन्ने विषयमा समितिका सदस्यहरुब...

rajdhanidaily.com६६ हप्ता अघि

संसद् विघटनको फैसला लेख्न पूर्वप्रधानन्यायाधीशको ‘बार्गेनिङ’

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले गरेको एउटा ‘बार्गेनिङ’का कारण प्रतिनिधिसभा विघटनसम्बन्धी ऐतिहासिक मुद्दा फैसला ५ वर्षसम्म पनि तयार हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्...

rajdhanidaily.com६६ हप्ता अघि

बैंकमा लगानीयोग्य रकम थुप्रिँदा विकास ऋणपत्रमा आकर्षण

काठमाडौं । बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि सरकारले जारी गरेको विकास ऋणपत्रमा सात गुणाभन्दा बढी आवेदन परेको छ । २० अर्ब आन्तरिक ऋण माग्दा १ खर्ब ३७ अर्ब दिन तयार बैंकहरूमा ऋण परिचालन ग...

deshsanchar.com६६ हप्ता अघि

राष्ट्र बैंकद्वारा निर्धारित आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरि...

barnanmedia.com६६ हप्ता अघि

पतञ्जलि भ्रष्टाचार प्रकरण , ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटे शालिग्राम सिंह

पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शाल...

rajdhanidaily.com६६ हप्ता अघि

बर्सेनि खस्किँदै छ स्थानीय तहको सुशासन

काठमाडौं । स्थानीय तहमा सुशासनको अवस्था हरेक वर्ष खस्कँदो देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०८१–०८२ मा स्थानीय तहविरुद्ध उजुरीको क्रम बढेको छ ।...

barnanmedia.com६६ हप्ता अघि

जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारसँगै कार्यक्रम प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज गरियो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारसँगै किसानको आर्थिकस्तर सुधारका कार्यक्रम ल्याएको तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँद...

rajdhanidaily.com६६ हप्ता अघि

चेकजाँचका क्रममा मोटरसाइकल भाग्ने खोज्दा हवाई फायर

सप्तरी । प्रहरीलाई देख्नासाथ मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी २ जनालाई लागु औषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरका २९ वर्षिय बिशा...

rajdhanidaily.com६६ हप्ता अघि

स्याङ्जामा विद्यालय जोगाउनै मुस्किल

स्याङ्जा । मुलुकमा प्रजातन्त्र पुनस्थापना पछि धमाधम खुलेका सामुदायिक विद्यालय संघिय गणतन्त्र आएपछि समायोजन गर्ने क्रम बढेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शुन्य हुन थालेपछि समायोजन गर...

rajdhanidaily.com६६ हप्ता अघि

बन्द हुँदै साना उद्योगहरू, बढ्दै विदेश पलायन

कपिलवस्तु । गत आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लामा कुल ४०२ साना उद्योग र व्यवसायिक फर्महरू बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार २६५ वटा साना उद्योग र १३७ व्यवसायिक...

deshsanchar.com६६ हप्ता अघि

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको