मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ १५ को विवरण
आज

२०८२ भदौ १५ का समाचार

अगस्त ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com६२ हप्ता अघि

चिनियाँ राष्ट्रपति सीले भने चीन नेपाल–भारत सीमा विवादमा पर्न चाहँदैन

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतबीचको लिपुलेक मार्ग सम्बन्धी सीमा विवादमा चीन कुनै पनि पक्षमा नपर्ने र दुई पक्षले आपसी समझदारीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री...

ratopati.com६२ हप्ता अघि

१२ बजे १२ समाचार: संसदमा प्रधानमन्त्रीको गलत ब्रिफिङ, निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. सीसँगको भेटमा ओलीको आपत्ति प्रधानमन्त्री केपी शर्मा...

ratopati.com६२ हप्ता अघि

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु

साना । यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ । गत वर्ष नियु...

ekantipur.com६२ हप्ता अघि

चेल्सीको विवादास्पद जित, स्पर्स स्तब्ध

लन्डन — चेल्सीले भीएआर विवादको फाइदा उठाउँदै शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । इन्जो मारेस्काको टोली घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लन्डन ‘डर्बी’ मा निकै भाग्यमानी...

nepalnews.com६२ हप्ता अघि

अमेरिकाद्वारा प्यालेस्टीनी नेता अब्बासको भिसा रद्द

काठमाडौं। अमेरिकाले प्यालेस्टीनी राष्ट्रपति महमुद अब्बास र ८० अन्य प्यालेस्टीनी अधिकारीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंङ्घको महासभा ...

nepalnews.com६२ हप्ता अघि

यमनका विद्रोही प्रधानमन्त्री इजरायली हवाई हमलामा मारिएको पुष्टि

काठमाडौं। इरान समर्थित हूथी विद्रोही समूहले इजरायलको हवाई हमलामा प्रधानमन्त्री अहमद गलेब नासिर अल-राहावी मारिएको पुष्टि गरेको छ। हूथी समूहका अनुसार इजरायल डिफेन्स फोर्सेसले बिहीबार यमनको राजधानी स...

ratopati.com६२ हप्ता अघि

रियल सोसिडाडविरुद्ध ओभिएदो १ः०ले विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल ओभिएदोले रियल सोसिडाडलाई पराजित गरेको छ। ओभिएदोले सोसिडाडलाई १–० गोलले हराएको हो। खेलको एक मात्र निर्णायक गोल लियाण्डर डेनडोन्करले ४०औ...

barnanmedia.com६२ हप्ता अघि

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस...

barnanmedia.com६२ हप्ता अघि

अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलग...

barnanmedia.com६२ हप्ता अघि

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ भदौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम...

barnanmedia.com६२ हप्ता अघि

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै सरिता

बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आउनुभएको छ । दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बि...

barnanmedia.com६२ हप्ता अघि

पर्यटन प्रवरद्धन गर्न जनकौली वनमा जिप सफारी

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो सेवा स...

barnanmedia.com६२ हप्ता अघि

भाद्र शुक्ल अष्टमी ः धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

काठमाडौँ, १५ भदौ ः वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वल...

barnanmedia.com६२ हप्ता अघि

साना खोलामा बहाव बढ्ने सम्भावना

पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षा मापन केन्द्रमा भारी मात्रामा वर्षा मापन गरिएको छ। आइतबार बिहान २ः २० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा स...

barnanmedia.com६२ हप्ता अघि

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

काठमाडौँ, १४ भदौः ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि प...

barnanmedia.com६२ हप्ता अघि

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्य...

barnanmedia.com६२ हप्ता अघि

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन...

barnanmedia.com६२ हप्ता अघि

‘पिसिसिआई’ आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार विष्ट सम्मानित

पोखरा उद्योग वाणिज्य सङ्घले प्रदान गर्दै आएको ‘पिसिसिआई’ आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार मोहनकुमार विष्ट (आरजु विष्ट सल्यानी) सम्मानित हुनुुभएको छ । सङ्घको ७१औँ वार्षिक अधिवेशन तथा साधारणसभा...

barnanmedia.com६२ हप्ता अघि

‘सकारात्मक सोच र योजनाबाट मुलुकको समृद्धिमा जुटौँ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सकारात्मक सोच र योजनाबाट मात्रै मुलुक समृद्ध हुने भएकाले सहकार्य र समन्वयबाट काम गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल जेसिजको आयोजना र जेसिआई व्...

barnanmedia.com६२ हप्ता अघि

च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गर्नुभएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आउनुभएको छ । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु...

ratopati.com६२ हप्ता अघि

ला लिगा: मालोर्कालाई हराउँदै रियल माड्रिड शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल माड्रिडले आरसीडी मालोर्कालाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सान्तियागो बेर्नाबेउमा भएको खेलमा मलोर्काले ...

barnanmedia.com६२ हप्ता अघि

पोखरामा बसपार्क छिट्टै निर्माण गरिने

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणमा आफू सक्रिय रूपमा लागेको बताउनुभएको छ । पोखरा–९ दरबारथोकस्थित चण्डी मन्दिरको बहुउद्देश्यीय भवनको आज उद्घाटन गर्दै प्...

ratopati.com६२ हप्ता अघि

वैशाखदेखि हालसम्म तीन हजार दुई सय ८१ विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार दुई सय ८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधि...

barnanmedia.com६२ हप्ता अघि

पूर्वराष्ट्रपति बोल्सोनारोको निवासबाट बाहिरिने सवारी साधनमा खानतलासी गर्न आदेश

ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोको घर वरपर थप निगरानी गर्न आदेश दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले ब्रासिलियास्थित पूर्व राष्ट्रपतिको निवास रहे...

barnanmedia.com६२ हप्ता अघि

सन् २०२५ को पहिलो ६ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु

सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले शनिबार जनाएको छ । राजधानी साना, रेड सीको बन्...

barnanmedia.com६२ हप्ता अघि

बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने पुर्‍याउँछौँः वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् । आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनम...

rajdhanidaily.com६२ हप्ता अघि

नेतृत्व चयनको झल्को दिने एमाले विधान महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ विधान महाधिवेशन नजिकिँदै जाँदा नेतादेखि कार्यकर्ता पंक्तिसम्म यो महाधिवेशनलाई नेतृत्व चयनको झल्को दिने अभियानमा जुटेका छन् । पार्टीको आगामी नेतृत्...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको