२०८२ भदौ १८ का समाचार
सेप्टेम्बर ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित, प्रचण्ड र माधवबिच भेटवार्ता
काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मन्त्री–सचिव विवाद कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्ग...

विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगको आपत्ति
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अङ्ग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य राख्नुपर्ने भनाइप्रति भाषा आयोगले ग...

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक
गण्डकी। सात तालको बगैँचा सहरका रूपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रूपमा मात्र यसको महत्त्व धार्मिक र ऐतिहासिक रूपमा पनि उत्तिकै ...

रतुवाको मासुसहित एक जना पक्राउ
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई मंगलबार प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्...

एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अन...

सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको गतिविधि बढ्दै
झापा। कोशी प्रदेशका नौ वटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् । पर्यटक आकर्षित गर्ने यी सामुदा...

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
मुस्ताङ । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना...

अन्तिमसम्म चलखेल गर्दा पनि मुख्यसचिवले हटाउन सकेनन् कुलिङ पिरियड, हातोहात नियुक्ति खानेलाई धक्का
मंगलबार सिंहदरबारमा खुसी र निराशा एकसाथ छायो। राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड कायम राखेर पारित गरेपछि सिंहदरबारमा अनौठो दृष्य थियो। उपल्लो तहमा बहालवाला अनि भोलि सेवानिव...

चीन भ्रमणमा जयशंकर किन प्रधानमन्त्री मोदीसँगै थिएनन्?
२०१९ मा एस जयशंकर भारतको विदेशमन्त्री बनेपछि नरेन्द्र मोदीले उनलाई धेरै महत्त्व दिन्छन् भन्ने स्पष्ट सन्देश गयो। विगत सात वर्षदेखि जयशंकर भारतको विदेश नीतिमा अग्रपंक्तिमा छन्। भनिन्छ कि जयशंकर नरे...

मध्य प्रदेश: इन्दौर अस्पतालमा दुई नवजात शिशुलाई मुसाले टोक्यो, एकको मृत्यु
मध्य प्रदेशको इन्दौर जिल्लाको महाराजा यशवंतराव अस्पताल (MYH) मा दुई नवजात शिशुलाई मुसाले टोकेको घटना आइतबार र सोमबारको बीचमा भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक यादवले बीबीसीलाई भने,...

अफगानिस्तान: भूकम्पमा आफ्नो सम्पूर्ण परिवार गुमाएका नादर खानले आफ्नो पीडा सुनाए
अफगानिस्तानमा गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म ८०० भन्दा बढीको मृत्यु भइसकेको छ। हजारौंभन्दा बढी घाइते भएका छन्। आज, राहतकर्मीहरू हिजोसम्म पुग्न गाह्रो हुने ठाउँहरूमा पुग्न सक्षम छ...

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह
काठमाडौँ, १८ भदौः भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संव...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाखबाट समूह तथा व्यक्तिको २५ प्...

छोरीसहित बेइजिङ पुगे किम
उत्तर कोरियाली नेता किम जोङ उन छोरी किम जु एसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। तस्बिरहरूमा उनी छोरीसँगै आफ्नो बख्तरबन्द रेलबाट बेइजिङ रेलवे स्टेसनमा ओर्लिएको देखिन्छ। किम चीनमा बुधबार हुने ‘विज...
नेपाल र वेस्ट इन्डिजबीच हुने खेलमा टी–२० आई क्रिकेट तालिका परिवर्तन
नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक तीन खेलमा टी–२० आई क्रिकेट सिरिजको खेल तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै एसिया कपको फाइनलका कारण वेस्ट इन्ड...

मोरङको सुकुना बहुमुखी क्याम्पसमा ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता
मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ । अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनम...

सुनसरीको झुम्का कारागारमा फेरि २ कैदी बन्दीको मृत्यु
सुनसरीको झुम्का कारागारमा फेरि २ कैदी बन्दीको ज्यान गएको छ। धरान-१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको हो। उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय...

बेइजिङको परेड, जहाँ चीनले देखाउनेछ आफ्नो सैन्य शक्तिको झलक
बुधबार बेइजिङको आकाश लडाकु विमानको आवाजले गुञ्जायमान हुनेछ भने तियानमेन चोकमा ट्यांकको लस्कर लाग्नेछ। अत्याधुनिक चिनियाँ हतियारहरूको प्रदर्शनी छुट्ने कुरै भएन। किनकि सी चिनफिङले भव्य सैन्य परेडको ...

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा नेपालका लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसा...

सिरहाको लहानमा आमा–छोरा मृत फेला , श्रीमान् सम्पर्कविहीन
सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्। ९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहे...

अफगानिस्तानमा फेरि भूकम्प, मृतकको संख्या १४०० नाघ्यो
अफगानिस्तानमा फेरि भूकम्प गएको छ। सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि आइतबार राति मात्र अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प...
चुनौतीले घेरिएको व्यवस्थापन
देशका नेता भन्ने गर्छन्, ‘हामीले राणातन्त्र फाल्यौं, प्रजातन्त्र ल्यायौं, राजतन्त्र फाल्यांै, गणतन्त्र ल्यायौं, अहिले देश विकासको बाटोमा अगाडि बढिरहेको छ, जनताले आप्mना कुरा स्वतन्त्र रूपमा बोल्न प...
ट्रम्पको ‘टेरिफ परकम्प’ले नजिकि“दै चीन–भारत !
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका–भारत सम्बन्ध कठिन मोडमा उभिएको छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी–भारत सम्बन्ध नयाँ उचाइमा थियो । हिन्द प्रशान्त क्षेत्र (इन्डोप्यासिफिक) नीतिअन्तर्गत ...

निजामती विधेयकमा ‘ब्रेक थ्रु’
काठमाडौं । आशंका र विवादसँगै चर्चामा आएको संघीय निजामती सेवा विधेयकमा दूरगामी संशोधनसहित ऐतिहासिक ‘ब्रेक थ्रु’ भएको छ । चौतर्फी चासो र खबरदारी भएपछि कायम गरिएको ‘कुलिङ अफ पिरियड’सँगै महŒवपूर्ण प्रा...

‘एससिओ’ शिखर सम्मेलनमा सहभागितापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कँदै छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्...

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लै...

सफ्टवेयर खरिद र मर्मतमा भ्रष्टाचार
काठमाडौं । सूचना प्रविधि प्रणालीको खरिद तथा मर्मत र सेवा खरिदमा आर्थिक अनियमितताका उजुरी बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूक्ष्म तथा विस्तृत अनुसन्धान थालेको छ । सरकारले प्रविधिमैत्री से...

नेकपा मोडलमै एकता गर्दै प्रचण्ड–माधव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट दलहरू एकीकृत पार्टीको नेतृत्व, संगठन संरचना र सैद्धान्तिक कार्यदिशा निर्माणको अन्तिम गृहकार्यमा जुटेका छन् । समाजवादी मोर्चाका नाममा सह...
भाषा आयोगले भन्यो– इम्बोस्ड नम्बर नेपालीमै लेख्नू
काठमाडौं । भाषा आयोगले सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न सरकारको ध्यानाकर्षण गराएको छ । इम्बोस्ड नम्बरमा लेखिने अक्षर अंग्रेजी भाषामा राख्ने निर्णय भएपछि सरकारको चौतर्फी ...
२९ समाचार देखाइएको