२०८२ भदौ १९ का समाचार
सेप्टेम्बर ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: दसैँमा नागढुङ्गा सुरुङमार्ग निःशुल्क खोल्ने तयारी, एमाले विधान महाधिवेशनको तयारी पूरा
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कर्णाली सरकार अन्य प्रदेशको तुलनामा गरिब र विकासका सूचकाङ्कमा पछि परेको कर्णाल...

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले मुलुकको प्रतिष्ठामा थप अभिवृद्धि गर्न योगदान पुगेको छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप अभिवृद्धि गर्न योगदान पुर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली पाँच दिने औपचारिक भ्रमण...
एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात
एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ। बुधबार राति सकिएको खेलमा नेपाललाई घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो। खेलमा नेपाल ४-० ले पराजित भयो। पहिलो हाफ...

गाजामा युद्धका कारण कम्तीमा २१ हजार बालबालिका अपाङ्ग, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
जेनेभा। इजरायल र हमासबिच सन् सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपाङ्ग बनेको संयुक्त राष्ट्रसङ्घको एक समितिले जानकारी दिएको छ । अपाङ्गता भएका व्यक्...

नेतन्याहूद्वारा बेल्जियमका प्रधानमन्त्रीलाई ‘कमजोर’ नेताको आरोप
जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् । “इजरायलसँगको...

कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार
किन्शासा। कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौँदेखि जारी द्वन्द्व अन्त्यका लागि...

सङ्घीयता जटिल मोडमा छ: मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको सङ्घीयता जटिल मोडमा रहेको बताएका छन् । सङ्घीय सरकारले संविधानबाट प्राप्त अधिकार समेत विभिन्न कानुन र ऐन बनाएर फिर्ता लिने काम गरेक...

पोर्चुगलमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु
काठमाडौँ। पोर्चुगलको राजधानी लिस्बनमा पर्यटकबीच लोकप्रिय फनिकुलर रेल (केबल रेल) दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा कैयौँ घाइते भएका छन् भने केही अझै फसेको बताइएको छ। बुधबार ...

मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै
काठमाडौँ, १९ भदौः मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपाल प्रहरीले १२७ जना पीडित/प्रभावितलाई विदेश र स...

‘इको म्युजियम’को प्रचार प्रसार आवश्यक
यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्...

सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी
जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा बढी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग बागलुङका अनुसार जिल्लामा प्राप्त निवेदन र मूल्याङ्कनका आधारमा ‘सफ्टवेयर’मा प्र...

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’
मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै...

सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा संयुक्त जनजागरण अभियान सुरु
सङ्घीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले आज यहाँ राजविराजमा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम शुभारम्भ गरेको ह...

रुसमा नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशत गिरावट,उत्पादनमा पनि कमी
रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा...

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भन्यो- अब तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ। प्रधानमन्...

जीएसटीमा अर्थमन्त्रीको ठूलो घोषणा, के के भयो सस्तो ?
बुधबार राति अर्थमन्त्री निर्मला सीतारमणले वस्तु तथा सेवा कर (जीएसटी) सम्बन्धी धेरै ठूला घोषणाहरू गरिन्। उनले भने कि जीएसटी परिषद्को बैठकमा दुई-दरको जीएसटी प्रणालीमा सहमति भएको छ। अर्थमन्त्रीले १२...

तालिबानका रक्षामन्त्री मुल्लाह याकूबले पाकिस्तानका सुरक्षा संस्थाहरूको बारेमा के दाबी गरे?
अफगानिस्तानको तालिबान सरकारका रक्षामन्त्री मुल्लाह याकूबले पाकिस्तानका सुरक्षा संस्थाहरू कमजोर भएको दाबी गरेका छन्। उनले भने कि यो कमजोरी लुकाउन उनीहरूले (पाकिस्तान) अफगानिस्तानलाई दोष दिन्छन्। उ...

मराठा आरक्षण सम्बन्धी सरकारको निर्णयमा छगन भुजबलले भने - वकिलहरूसँग परामर्श गर्नेछु
सरकारले मराठा समुदायलाई ओबीसी श्रेणीमा समावेश गर्ने निर्णय गरेपछि, महाराष्ट्रमा ओबीसी समुदायमा आक्रोशको संकेत देखिएको छ। तर ओबीसी वर्गबाट आएका महाराष्ट्रका नेता तथा मन्त्री छगन भुजबलले आफ्ना कार्य...

नेपालले समर्थन चीनको जीएसआईमा समर्थन गरेको छैन: सरकार
चीनले अघि सारेको ग्लोबल इनिसिएटिभ्स (जीएसआई)मा नेपालले समर्थन नगरेको सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
संस्कृति: मनोवैज्ञानिक संरचना !
धर्म विषयमा संस्कृत उक्ति प्रसिद्ध छ, ‘धर्मो रक्षति रक्षितः ।’ यसको अर्थ हो, ‘रक्षा गरिएको धर्मले रक्षा गर्छ ।’ यसरी रक्षा गरिएको वातावरणले ‘रक्षा’ गर्छ । रक्षा गरिएको समाजले ‘रक्षा’ गर्छ । रक्षा ग...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा ...

प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो ...
निजी क्षेत्रलाई सरकारी वन सुम्पिने षड्यन्त्र
काठमाडौं । सरकारले संघीय वन नियमावली संशोधनको तयारी गर्दैगर्दा वन क्षेत्र समुदाय, सरकार र निजी क्षेत्रको तानातानमा परेको छ । वन क्षेत्रको उपभोग, वनपैदावर तथा प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको...

आज अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँ...

राति आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो । चितुवाले भदौ १ गत...

सकियो सामाजिक सञ्जाल सूचीकरणको म्याद
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद बुधबार मध्यरातबाट सकिएको छ । सरकार फेसबुक युट्युबलगायतका सामाजिक सञ्जाललाई कुन विधिबाट निष्क्रिय पार्ने भन्नेमा अझै अनिर...

बिहीबार राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै
काठमाडौँ । बिहीबार (आज) राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दै छ । यो समितिको...
२७ समाचार देखाइएको