२०८२ भदौ २९ का समाचार
सेप्टेम्बर १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बालबालिका राष्ट्रका उज्ज्वल भविष्य हुन् : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनुभएको छ। आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु...

नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ। जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको र...

पोखराका होटलमा झन्डै तीनअर्ब रुपैयाँको क्षति
जेनजी आन्दोलनका क्रममा पोखराको पर्यटन क्षेत्रले भौतिक रुपमा ठूलो नोक्सानी खेप्नुपरेको व्यावसायीले बताएका छन्। होटल र रेस्टुरेन्ट सहित व्यावसायिक भवनमा गरिएको आगजनी र तोडफोडले ठूलो नोक्सानी भएको व्य...

१६ शाखाबाट भाटभटेनीको सेवा सञ्चालन
जेन-जी प्रदर्शनकारीको निसानामा परेको भाटभटेनी डिमार्पमेन्टल स्टोर्सले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ । तोडफोड र आगजनीमा परेर पूर्ण क्षति नभएका शाखाबाट सेवा दिन थालिएको हो । भाटभटेनीले भदौ २७...

१२ बजे १२ समाचार: जुर्मुराउँदै निजी क्षेत्र, ढल्यो मधेस प्रदेश सरकार
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा हामी सधैँझैँ आज पनि हामी १२ बजे १२ समाचार लिएर आएका छौँ– १. जुर्मुराउँदै निजी क्षेत्र जेनजी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनमा सुर...

बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए
काठमाडौँ — बुद्धिबहादुर तामाङ : जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका ४२ वर्षीय बुद्धिबहादुर तामाङ पनि अग्रपंक्तिमै थिए । १४ र १७ वर्षे छोराहरूका बुवा उनी पनि भ्रष्ट नेताहरूले देश बिगारेको भन्दै आन्...

सानैदेखि निडर अनि हक्की थिए विनोद
काठमाडौँ — विनोद महर्जन,३५,पाटन दुपात टोल :‘भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नै पर्छ । अहिले नलडे कहिले लड्ने ? मरिहालेछु भने राज्यले घोषणा गरे सहिद भइन्छ, नभए लास । म मारिएछु भने गणतन्त्रको दियो...

आइतबारदेखि काठमाडौँ महानगरका विद्यालय खुल्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख क...

पश्चिम नवलपरासीमा क्षति मूल्याङ्कन समिति गठन
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले जेनजीद्वारा यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन गरेको छ । प्रदर्शनका कारण जिल्लास्थि...

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास
काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक...
ब्रेन्टफोर्ड र चेल्सीबिचको खेल बारबारी टुङ्गियो
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्रेन्टफोर्ड र चेल्सीबिचको खेल बराबरीमा सकिएको छ । नेपाली समय अनुसार आइतबार बिहान १२ः ४५ मा सुरु भएको रोमाञ्चक खेल २–२ को बराबरीमा ...
एट्लेटिको मड्रिडसँग भिल्लारियल २-० ले पराजित
काठमाडौँ । ला लिगा अन्तर्गत आइतबार भएको खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई २-० ले पराजित गरेको छ । खेलको सुरुवाती समयमै एट्लेटिकोले अग्रता लिएको थियो । ९ औं मिनेटमा पाब्लो बारिओसले गोल गर्दै ट...

भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ, २९ भदौः नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै...

सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण
व्यास नगरपालिका–११ गैह्राबारीमा रहेको तीन रोपनी सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरिएको छ । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलन गर्दै आएको उक्त जग्गा नगरपालिकाले संरक्षण गरी ...

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ, २९ भदौः नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इ...

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्नुभएको छ । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार ...

मणिपुरमा भएको हिंसाको बारेमा प्रधानमन्त्री मोदीले के भने?
प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा कुनै पनि प्रकारको हिंसा दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले भने, "यो हिंसा हाम्रा पुर्खाहरू र हाम्रा भावी पुस्ताहरूमाथि ठूलो अन्याय हो। त्यसैले, हामी सबै मि...

के नयाँ आईफोनहरूले सिम कार्डहरू हटाउनेछन्?
स्मार्टफोन निर्माणमा एप्पल अग्रपंक्तिमा छ, र अन्य मोबाइल उत्पादक कम्पनीहरूले प्रायः यसलाई पछ्याउँछन्। एप्पलले यस हप्ता सिम कार्ड बिनाको आईफोन लन्च गर्यो, जसले सिम कार्डको भविष्यमाथि प्रश्न उठायो।...

उत्तर कोरियामा, विदेशी चलचित्र हेर्नु मृत्युदण्डको सजाय हो; आफ्नो ज्यान बचाउन भागेका मानिसहरूका कथाहरू
संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार उत्तर कोरियामा मृत्युदण्डको सजाय बढ्दै गएको छ, जसमा विदेशी फिल्म र टेलिभिजन धारावाहिक हेर्नेलाई पनि समावेश गरिएको छ। प्रतिवेदनका अनुसार उत्तर कोरियाको नेतृ...

बसपार्कबाट तीन सय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ...

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचन...

प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् । उनले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भ...

रवि लामिछाने नख्खु कारागार फर्किए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः ललितपुरकाे नख्खु कारागार फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै पठाएको दाबी उनले गरे...

सरकारले आगामी फागुन २१ गते निर्वाचनका लागि अझै मतदातामा नाम दर्ता गर्न सकिने
सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेको छ। यही घोषणाका कारण मतदाता नामावलीमा नाम दर्ता गराउन नरोकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ। १६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्ये...

प्रधानमन्त्री कार्की आइतबार मात्र सिंहदरबार प्रवेश गर्ने
प्रधानमन्त्री सुशीला कार्की आइतबार मात्र सिंहदरबार प्रवेश गर्ने भएकी छन्। उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्यालयको काम सम्हाल्ने तयारी भएको छ। गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले ...

शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला बारेका सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

प्रशासनले अहिले आउनु पर्दैन भन्दा पनि सभापति रवि कारागार गएको पत्नी निकिताको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार साँझ ५ बजे पुनः नख्खु कारागार फर्किएका छन् । पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै उनले प्रशासनले अहिले जानु नप...

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका ...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शनिबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा नि...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध।

जेनजी आन्दोलनप्रति भारतका प्रधानमन्त्री मोदीले भने- ‘नेपालको नवोदयको संकेत’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गठन भएको अन्तरिम सरकारप्रति शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई हार्दिक बधाई दिएका छन्। मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बो...
३१ समाचार देखाइएको