मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ ९ को विवरण
आज

२०८२ भदौ ९ का समाचार

अगस्त २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६३ हप्ता अघि

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् । आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाट...

ratopati.com६३ हप्ता अघि

एक महिने गुँला पर्व सम्पन्न

भक्तपुर । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आइतबार सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो । ...

ratopati.com६३ हप्ता अघि

दक्षिण कोरियाको स्टिल निर्यात जुलाईमा २६५ ले गिरावट

सियोल । संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको स्टिल निर्यात गत वर्षको तुलनामा जुलाई महिनामा २६ प्रतिशतले घटेको छ । यसको प्रमुख कारण वासिङ्टनले तोकेको दोब्बर भन्सार शुल्क भएको बताइएको छ । कोरियाक...

ratopati.com६३ हप्ता अघि

जेलमा रहेका रनिल विक्रमासिङ्घेलाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन

कोलम्बो । श्रीलङ्काकाका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन...

ratopati.com६३ हप्ता अघि

ला लिगामा भिल्लारियलको शानदार जित, गिरोना ५-० ले पराजित

काठमाडौँ । स्पेनिस लिग (ला लिगा) अन्तर्गत नेपाली समय अनुसार आइतबार सम्पन्न खेलमा भिल्लारियलले शानदार प्रदर्शन गर्दै गिरोनालाई ५:० को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातमै आक्रमक देखिएको ...

ratopati.com६३ हप्ता अघि

रियल सोसिडाड र एस्पानियोल २-२ को बराबरीमा रोकिए

काठमाडौँ । स्पेनिस लिग ला लागि अन्र्तगत आइतबारको खेलमा रियल सोसिडाड र एस्पानियोल २-२ को बराबरीमा रोकिएका छन्। पहिलो हाफ अग्रता लिएको एस्पानियोलले आग्रता कायम राख्न नसक्दा बारबारीमा चित्त बुझाएको ह...

barnanmedia.com६३ हप्ता अघि

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमु...

ratopati.com६३ हप्ता अघि

ला लिगामा रियल मड्रिडको लगातार दोस्रो जित, ओभिएदो ३-० ले पराजित

काठमाडौँ। स्पेनिस ला लिगामा रियल मड्रिडले ओभिएदोविरुद्ध ३-० को सहज जित हात पारेको छ। नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनले रियललाई लगातार दो...

barnanmedia.com६३ हप्ता अघि

पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ ...

barnanmedia.com६३ हप्ता अघि

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दामा आयोगद्वारा पुनरावेदन

काठमाडौँ, ९ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतम...

barnanmedia.com६३ हप्ता अघि

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बै...

barnanmedia.com६३ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भ...

barnanmedia.com६३ हप्ता अघि

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम पछि, बारुदी सुरुङलाई लिएर वाकयुद्ध सुरु भयो

थाइल्याण्ड र कम्बोडिया बीचको जंगलले ढाकिएको सीमा क्षेत्रमा विगत तीन हप्तादेखि बन्दुकहरू शान्त छन्, तर दुई देशहरू बीच तितो शब्द युद्ध जारी छ। दुवै देशले अन्तर्राष्ट्रिय सहानुभूति प्राप्त गर्न र आ-आ...

barnanmedia.com६३ हप्ता अघि

ट्रम्प विरुद्ध भारतको समर्थनमा अमेरिकामै विरोधका आवाज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा धक्का मात्र लगाएको छैन, अमेरिकी राजनीति र मिडियामा पनि ठूलो बहस...

barnanmedia.com६३ हप्ता अघि

पाकिस्तानका विदेशमन्त्रीको बंगलादेश भ्रमणका क्रममा १९७१ को युद्धको लागि माफी माग्ने मुद्दा उठ्यो

१९७१ को युद्धको लागि माफी माग्ने मुद्दा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारको बंगलादेश भ्रमणको क्रममा उठेको थियो। पछिल्लो १३ वर्षमा पाकिस्तानी विदेशमन्त्रीको यो पहिलो बंग...

barnanmedia.com६३ हप्ता अघि

अध्यक्ष चौधरीको पत्रले उठायो प्रधानमन्त्री ओली सरकारलाई वैधानिकताको प्रश्न ,सर्वोच्च प्रश्न उठाएको सोध्यो किन नगर्ने?

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत नलिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारलाई कामचलाउ घोषणा किन नगर्ने भनी सर्वोच्च अदालतले प्रश्न उठाए...

barnanmedia.com६३ हप्ता अघि

शान्ति प्रयास अवरुद्ध भएपछि जेलेन्स्कीद्वारा पुटिनसँग वार्ताको आवश्यकतामा जोड

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबिच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताएका छन् । युक्रेनको स्वतन्...

ratopati.com६३ हप्ता अघि

शिक्षाका लागि एक आर्थिक वर्षमा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौँ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठुलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष ...

rajdhanidaily.com६३ हप्ता अघि

बिमा कम्पनीको सुदृढीकरणका मार्ग

विश्वमा बिमा व्यवसाय धेरै वर्ष अघिदेखि सुरु गरिए पनि नेपालमा २००४ सालमा नेपाल बैंकले चलानी तथा बिमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बिमा व्यवसाय सुरु गरेको थियो । जुन आज नेपाल इन्स्योरेन्सका नामब...

barnanmedia.com६३ हप्ता अघि

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष बम्जन एक दिनमै छुटे, ज्वाइ जिबी कहिले आउछन् ?

पोखराको सुर्यदर्शन सहकारी बम्जन परिवारले स्थापना गरेको हो। ०६५ मा सहकारी खोल्दा जिबी राईका जेठान ज्ञानबहादुर बम्जन अध्यक्ष बने। उनी अध्यक्ष बनेकै कार्यकालबाट सुरु भएको थियो, सहकारी ठगी।उनकै कार्यका...

barnanmedia.com६३ हप्ता अघि

यी हुन् रविलाई थुनामै राखिरहन नहुने मुख्य आधार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवा कारागारबाट सरकारले ललितपुरको नख्खु कारागारमा ल्याएको छ । गर्मी अवधिभर तराईको सुविधाहीन झ्यालखानामा राखेको सरकारले गर्म...

rajdhanidaily.com६३ हप्ता अघि

मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी दुई मन...

rajdhanidaily.com६३ हप्ता अघि

सुध्रियो नेपालको आर्थिक स्थिति

काठमाडौं । अघिल्ला वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदरमा प्रगति भएको देखिएको छ । मुद्रास्फीति नियन्त्रण, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा सकारात्मक वृद्धिका कारण...

barnanmedia.com६३ हप्ता अघि

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् । आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै ...

rajdhanidaily.com६३ हप्ता अघि

सूर्यदर्शन सहकारी प्रकरणमा ज्ञानबहादुर १० लाख धरौटीमा छुटे

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले...

rajdhanidaily.com६३ हप्ता अघि

लामाचौर कप भलिबल सुरु

पोखरा । लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । लिग चरणको खेलमा आयोजक, जि.एम. समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक ...

ratopati.com६३ हप्ता अघि

आज विधायन समितिको बैठक बस्दै

काठमाडौँ। आज सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । दिउँसो २ः३० बजे बस्ने तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रति...

rajdhanidaily.com६३ हप्ता अघि

महिला संघ सप्तरीकी प्रथम अध्यक्ष पुष्पाको निधन

राजविराज । काँग्रेस नेतृ पुष्पादेवी श्रेष्ठको निधन भएको छ । राजविराज ५ निवासी ८१ वर्षिया श्रेष्ठको आईतवार विहान आफ्नै निवासमा निधन भएको हो । उनी केही समय यता अस्वस्थ रहदै आएकी थिइन । २०३६ सालमा सम...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको