मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज १२ को विवरण
आज

२०८२ असोज १२ का समाचार

सेप्टेम्बर २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५८ हप्ता अघि

टेस्ट राष्ट्रमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकाल्दै टेस्ट टिममाथि पहिलो जित निकालेको हो । ने...

ekantipur.com५८ हप्ता अघि

आइतबार एमालेको सचिवालय बैठक बस्दै, प्रश्नको घेरामा ओली

काठमाडौँ — एमालेको आइतबार बस्ने केन्द्रीय सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ । जेन–जी आन्दोलनप...

deshsanchar.com५८ हप्ता अघि

नेपालको वेस्टइन्डिजमाथि एतिहासिक जित

काठमाडौं- वेस्टइन्डिज विरुद्ध नेपालले एतिहासिक जित हासिल गरेको छ। बहुप्रतिक्षित युनिटी टी-२० सिरिज अन्तर्गत तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो। नेपालले कुन...

ratopati.com५८ हप्ता अघि

चाडपर्वका सुरक्षा सङ्कट र अवैध चोरीपैठारीबारे सूचना दिन सशस्त्रको अपिल

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता प्...

nepalpress.com५८ हप्ता अघि

वेस्ट इन्डिजविरूद्ध प्लेयर अफ द म्याच बने कप्तान रोहित

काठमाडौं । नेपालले वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका तर्फबाट सर्वा...

ratopati.com५८ हप्ता अघि

जेनजी आन्दोलनका शहीदप्रति रोहितको प्लेअर अफ दी म्याच अवार्ड समर्पित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि ऐतिहासिक जित हात पारेको छ । सोही जितको खेलमा उत्कृष्ट प्रदर्शन गर्दे प्लेयर अफ दी म्याच घोषित भएका नेपालका कप्तान रोहित कुमार पौडेलले आ...

deshsanchar.com५८ हप्ता अघि

तमिलनाडुमा अभिनेता विजय थलपतिको र्यालीमा भागदौड मच्चिदा ३८ को मृत्यु

दक्षिण भारतिय राज्य तमिलनाडुको करुरमा शनिबार अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। राजधानी चेन्नईबाट लगभग ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको करुरमा विजयको चुनावी ...

setopati.com५८ हप्ता अघि

वेस्ट इन्डिजसँगको जित र प्लेयर अफ दि म्याच जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति समर्पित

वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित निकालेपछि नेपाली क्रिकेट टोलीका कप्तान जित तथा प्लेयर अफ दि म्याचको पुरस्कार नेपालमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति समर्पण गरेका छन्। शनिबार राति युए...

barnanmedia.com५८ हप्ता अघि

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन आग्रह

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सू...

barnanmedia.com५८ हप्ता अघि

युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजला...

barnanmedia.com५८ हप्ता अघि

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

काठमाडौँ, १२ भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो...

barnanmedia.com५८ हप्ता अघि

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

काठमाडौँ, १२ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्...

barnanmedia.com५८ हप्ता अघि

प्रहरीद्वारा कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौँ, १२ असोज : प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिक...

barnanmedia.com५८ हप्ता अघि

वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित

दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ। क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलोपटक...

barnanmedia.com५८ हप्ता अघि

हितेन्द्रले रोकेका २४ आयोजनाहरुसँगको पीपीएलाई अन्तिम स्वीकृति प्रदान

नेपाल विद्युत प्राधिकरणले २४ वटा सौर्य ऊर्जासम्बन्धी आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ३५५ मेगावाटका आयोजनाहरुसँगको प...

deshsanchar.com५८ हप्ता अघि

सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

दमौली (तनहुँ)- तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ ।

barnanmedia.com५८ हप्ता अघि

तोसिमा कार्कीले पार्टी संस्थापनविरुद्ध आक्रोश , कसले भन्यो गेट आउट?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं पूूर्वसांसद तोसिमा कार्कीले पार्टी संस्थापनविरुद्ध आक्रोश पोखेकी छिन्। फेसबुकमा पोस्ट राख्दै उनले रुपान्तरण गरौँ भन्दा गेटआउट (पार्टीबाट निस्किहाल) ...

barnanmedia.com५८ हप्ता अघि

कांग्रेसले १५ दिनपछि केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले १५ दिनपछि, असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो। जेनजी आन्दोलनका क्...

barnanmedia.com५८ हप्ता अघि

सडकका २३४ रुग्ण ठेक्का तोड्ने कुलमानको तयारी, कर्मचारीमाथि पनि छानबिन हुने

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ। सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक ड...

barnanmedia.com५८ हप्ता अघि

मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन

प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिरका पीठाधीश महाकान्त ठाकुरले घटस्थापनादेखि छैटौँ दिनसम्म दुई लाखभन्दा बढीले दर्श...

kalakarmi.com५८ हप्ता अघि

आज बडादशैँको छैठौँ दिनः कात्यायनी देवीको पूजा

काठमाडौं– आज असोज २२ गते आइतवार अर्थात बडादशैँको छैठौं । आज माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ । म...

deshsanchar.com५८ हप्ता अघि

जेनजी आन्दोलन: बीमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउ...

barnanmedia.com५८ हप्ता अघि

निर्दोष युवाको सहादत र नागरिकको असुरक्षा अनि सम्पत्ति विनाश दुवैको गम्भीर छानबिन जरुरी छः कांग्रेस नेता पौडेल

‘समाजमा जकडिएका विषय जेनजी आन्दोलनले उठाएको थियो, यसको सम्बोधन जरुरी छ’ राज्ययन्त्रमाथि उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ काठमाडौंः नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्य...

barnanmedia.com५८ हप्ता अघि

मधेशमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्ने, जनमतको सरकार ढल्दै

नेपालमा संघीयता लागू भएको झन्डै ९ वर्ष भयो। प्रदेश सरकारले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको पनि आधा पूरा गरिसकेका छन्। केन्द्र सरकारझैं प्रदेशमा पनि ६–६ महिनामा सरकार बनिरहेका छन्। तर, तुलनात...

२४ समाचार देखाइएको

२४ समाचार देखाइएको