२०८२ असोज १५ का समाचार
अक्टोबर १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित माओवादी चुनावमा, नयाँ कुमारी विधिवत् रूपमा स्थापित
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ– १. माओवादीको सर्कुलर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी फागुन २१ गते ह...

बलिदान, हरिबहादुको जुत्ता र माइतीघरले दोस्रो दिन कति कमाए ?
काठमाडौं । दशैंको फूलपातीदेखि प्रदर्शनमा आएका फिल्महरू बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबार नेपाली बक्सअफिसमा तीन फिल्मले पहिलो...
वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई अन्तिम खेलमा नेपाल पराजित
वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ। अन्तिम खेलमा १० विकेटको फराकिलो हार व्यहोरे पनि नेपालले तीन खेलको सिरिजमा २–१ ले नतिजा आफ्नो पक्षमा प...

एमालेको सचिवालय बैठकबाट दुईवटा प्रस्ताव पास गराउन ओली असफल, सिधै केन्द्रीय कमिटीमा जान झस्किए
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्यमा सबैभन्दा संकटमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बसेको पार्टीको सचिवालय बैठकबाट दुईवटा प्रस्ताव पास गराउन चाहन्थे। एमालेको स...

अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द
तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ । तालिबानले महिनाको शुरूमा ‘भाइस’ रोक्ने भन्दै केह...

खोटाङमा चट्याङ लागेर एकको मृत्यु
खोटाङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ। मंगलबार दिउँसो वर्षासँगै परेको चट्याङले साकेला गाउँपालिका–२, रतन्छा मुल्खर्कका ६७ वर्षीय धिराज राईको मृत्यु भएको वडाध्यक्ष जितेन्द्र राईले जानकारी दि...

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार बढी
दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी का...

तुइन खोलाको पहिरो पन्छाइयो : मुग्लिन सडकखण्ड सञ्चालन
मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइँखोलामा गएको पहिरोका कारण अवरुद्ध भएको सवारी आवागमन करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको ...

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
काठमाडौँ- प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ ।

भ्रष्टाचारी र अपराधीलाई कारबाही गर्नुपर्छ भनेवापत् गौरीबहादुर कार्कीमाथि आक्रमण किन?
नेपालमा हालसालै भएको जेनजी विद्रोह कुनै सामान्य आन्दोलन थिएन । यसले लामो समयदेखि राजनीतिक दलहरूले संस्थागत गरेका भ्रष्टाचार, नातावाद, कृपावाद र शक्ति दुरुपयोगविरुद्धको जनआक्रोशलाई प्रतिविम्बित गर्...

कांग्रेसले भन्योः आगजनी र लुटपाटमा संलग्नलाई कारबाही नगर्ने निर्णयले कानुनी राज्यको धज्जी उडायो
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट, आगजनी एवम् सुरक्षाकर्मीका हतियार खोस्ने व्यक्तिमाथि कारबाही नगर्ने सरकारको निर्णय विधिको शासन विपरित भएको ठहर गरेको छ। ...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस।

नवरात्रको अन्तिम दिनः आज महानवमी
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।

ट्रम्पको २० बुँदे योजनापछि इजरायल–गाजा युद्ध रोकिएला ?
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविराममा सहमति जनाएका छन् । सोमबार (२९ सेप्टेम्बर) राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टन डीसीमा भएको भेटपछि यो सहमति भ...

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समय अनुसार राति करिब १० बजे भूकम्प गएको हो। क्षतिको व...

फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु
काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
अन्तिम खेलमा वेष्ट इन्डिजसँग नेपालको हार
काठमाडौँ– नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेष्टइन्डिजसँग १० विकेटले पराजित भएकोछ । सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा प...

नवरात्रको नवौँ दिन : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
काठमाडौँ। आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सि...

विजयादशमीले प्रगति र समृद्धि ल्याओस्: पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । विजया दशमी २०८२ का अवसरमा शुभकामना द...

कुमारीसँग जोडिएका ६ भ्रम र त्यसको वास्तविकता
करिब तीन वर्षकी आर्यतारा शाक्यलाई काठमाडौंकी नयाँ 'जीवित देवी' कुमारीका रूपमा मंगलबार वसन्तपुरको कुमारी घर भित्र्याइएको छ। उनको जन्म २०७९ पुस २६ गते भएको हो। काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलक...

आज तलेजु मन्दिर पूजाआजा गर्न सबैका लागि खुला हुने
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ।
तेस्रो खेलमा वेस्ट इण्डिजसँग पराजित भयो नेपाल
युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो...

मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता : पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले स...

गोदाममा लुकाएर राखिएको अनुदानको रासायनिक मल बरामद
लाहान । व्यवसायीले गोदाममा लुकाएर राखेको १५४ बोरा सरकारी अनुदानको मल भेटिएको ६ दिनपछि सोमबार सिराहाको गोलबजारबाट पुनः ४० बोरा मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय सिराहाको टोलीले सोमबार दिउँस...

भारतबाट बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत
काठमाडौं । नेपाल आयल निगमले भारतले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको भएपनि हाललाई नेपाली बजारमा खुद्रा मूल्यमा हेरफेर नगरिएको जनाएको छ । चाडपर्वलाई लक्षित गर्दै साविककै मूल्यमा खुद्रा ...

सामाजिक सञ्जालको प्रयोगले मौसमी सूचना प्रवाह र प्राप्तिमा सहज
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ । मौसम पूर्वानुमान महाशाखाले ‘न...

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ ।
२८ समाचार देखाइएको