२०८२ असोज २३ का समाचार
अक्टोबर ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टी–२० विश्व कप छनोट: कुवेतविरुद्ध सानदार जित निकाल्दै नेपालको विजयी सुरुवात
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा भुर्तेलको अर्धसत्तकको मद्दतमा नेपालले ५८...
कुवेतमाथि नेपालको सहज जित
काठमाडौँ। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ। नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमा...
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
काठमाडौं – ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो ब...
कुशल भुर्तेल बने प्लेयर अफ द म्याच
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबिचको खेलमा कुशल भुर्तेल प्लेयर अफ द म्याछ बनेका छन् । नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कुशल प्ले...
उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुआत
काठमाडौँ — ब्याटिङमा चुस्त नदेखिए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ । ओमानमा बुधबारबाट सुरु प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको ...
टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई ५८ रनले हरायो
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले ह...

टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगर क्षेत्रको शान्तिसुरक्षा सम्बन्धी बैठकले आफ्नो टोल र...

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक
काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन् । जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी...

भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरूको नाममा निःशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। बुधबार स्वतन्त्र ऊर्जा उत्पा...

डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै
काठमाडौँ । केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख ड...

भारतको जीएसटी पुनरवलोकनको नेपालमा प्रभाव : अर्थमन्त्रीलाई निक्कीले दियो यस्ता सुझाव
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई भारत सरकारद्वारा हालै गरिएको सामान्य बिक्री कर (जीएसटी) पुनरावलोकनका नेपालमा पर्ने प्रभावहरूबारे अवगत गराउँदै विभिन्न सुझाव दिए...

जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने
गत भदौमा जेन-जी आन्दोलनका क्रममा विभिन्न प्रहरी चौकीमा भएको आगजनी तथा तोडफोडका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब १९ हजार परीक्ष...

प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सर्लाही । प्रहरी चौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनि...

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत
गण्डकी। पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली...

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पन...

विपिन ‘जीवितै रहेको प्रमाण’ दुई वर्षपछि सार्वजनिक, भिडियोमा भनेका छन्- म विद्यार्थी हुँ, सिक्न इजरायल आएको थिएँ
तेलअभिभ– इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ।

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक
बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार यहाँ पत्रकार सम्मेलन गरी उक्त घटना...

रुसले भन्यो- यदि अमेरिकाले आणविक परीक्षण गर्यो भने हामी पनि उस्तै तरिकाले जवाफ दिनेछौं
रुसले अमेरिकाले आणविक हतियार परीक्षण गरेमा त्यसको जवाफ पनि उस्तै तरिकाले दिने बताएको छ। रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अक्टोबर ८ मा एक पत्रकार सम्मेलनमा अमेरिकाले लामो समयदेखि यस्ता परीक्षण...

सुनको मूल्य किन बढिरहेको छ र के यो सुन किन्ने सही समय हो?
बुधबार, भारतमा दश ग्राम सुनको मूल्य ₹१२१,००० नाघेको छ। विज्ञहरूले आगामी महिनाहरूमा सुनको मूल्यमा वृद्धि जारी रहने अपेक्षा गरेका छन्। फोर्ब्स इन्डियाका अनुसार सन् २००० मा प्रति दस ग्राम सुनको मूल्य...
आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक नेपालसँग कुवेत पराजित
काठमाडौँ, २३ असोजः आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल...

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु
हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन ...

लिचि बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीविरुद्ध मुद्दा, ब्युतिएला ७० करोड काण्ड ?
केही समय सिथिल भएको अख्तियार दुरुपयोग अनुुसन्धान आयोग सक्रिय भएको छ। अख्तियारले बहुचर्चित घुसकाण्ड अर्थात् पोखराको लिचि बगान जग्गामा भएको घुसडिल प्रकरणमा बुधबार दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्...

चरिकोट-खाडिचौर सडकको प्रयोग
मन्थली (रामेछाप)- यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ ।
२३ समाचार देखाइएको