मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ८ को विवरण
आज

२०८२ असोज ८ का समाचार

सेप्टेम्बर २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५८ हप्ता अघि

१२ बजे १२ समाचार: रविबारे रास्वपाको प्रष्टीकरणदेखि कांग्रेसमा विशेष महाधिवेशन मागसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. रविबारे रास्वपाको प्रष्टीकरण राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि...

ratopati.com५८ हप्ता अघि

सुन्धाराबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

काठमाडौँ । सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ । लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका राजेश खातीलाई पक्राउ गरिएक...

ratopati.com५८ हप्ता अघि

श्रीलङ्कामाथि पाकिस्तानको विजयी ५ विकेटको जित

काठमाडौँ । एसिया कपको सुपर फोर चरणमा पाकिस्तानले श्रीलङ्कामाथि ५ विकेटको जित दर्ता गरेको छ । १८ ओभरमै १३८ रनको लक्ष्य भेट्दै पाकिस्तान विजयी भएको हो । पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ वि...

ratopati.com५८ हप्ता अघि

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

बागलुङ। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना बस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरू दसैँ...

barnanmedia.com५८ हप्ता अघि

प्रचण्डको चलाखीले  देउवामाथि बढ्यो दबाब, ओली निर्धक्क

जेनजी आन्दोलनपछि अहिले राजनीतिक दलहरूमा एउटा बहस सृजना भएको छ, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने। कम्युनिष्ट दल एमाले र माओवादीमा यो आवाज निकै कम रहेपनि कांग्रेसमा ठूलो छ। खासगरी म...

barnanmedia.com५८ हप्ता अघि

जेनजी हो, अबको निशाना कर्मचारी: सुध्रिने कि लखेटिने ?

नेपालमा हालै भड्किएको आन्दोलनलाई कतिपयले केवल राजनीतिक नेताविरुद्धको आक्रोश मात्र ठाने । तर गहिरिएर हेर्दा यो बुझाइ अधुरो छ । सडकमा उत्रिएका युवाहरुको आवाज केवल नेताको कुर्सी उखेल्नका लागि मात्र थि...

barnanmedia.com५८ हप्ता अघि

प्रशान्त किशोरलाई १०० करोड रुपैयाँको मानहानि नोटिस कसले पठायो?

बिहार सरकारका ग्रामीण निर्माण मन्त्री अशोक चौधरीले जन सुरज पार्टीका संस्थापक प्रशान्त किशोरलाई १०० करोड रुपैयाँको मानहानि नोटिस पठाएका छन्। सेप्टेम्बर १९ मा प्रशान्त किशोरले पटनामा पत्रकार सम्मेलन...

ratopati.com५८ हप्ता अघि

ला लिगामा लेभान्टेमाथि रियल म्याड्रिडको ४-१ जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लेभान्टेमाथि ४-१ को सहज जित निकालेको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न खेलमा रियलका स्टार खेलाडीहरू भव्य प्रदर्शन गर्दै टोलीलाई विजयी बनाए । ...

barnanmedia.com५८ हप्ता अघि

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थ...

rajdhanidaily.com५८ हप्ता अघि

विचार पुनर्निर्माण

पछिल्लो पुस्ता, सचेत पुस्ता । प्रविधिको पुस्ता । तातोतातो नतिजा । रूपान्तरित भइरहँदा जिनले चर्चा पाएको छ । बजार विचारले पिटेको छ । वास्तवमा विचार कसरी बनाउन सकिन्छ ? यसमा कुनै सिद्धान्त हुन्छ या यो...

rajdhanidaily.com५८ हप्ता अघि

९३ हजार थान बुट किन्दा ११ करोड ९८ लाख घोटाला

काठमाडौं । नेपाल प्रहरीले निश्चितबाहेकका अन्य कम्पनी र फर्महरूलाई पोसाक खरिदको टेन्डर प्रक्रियामै सहभागी हुन नपाउनेगरी सर्त राखेर टेन्डर आह्वान गरेको पाइएको छ । निश्चित कम्पनीलाई ठेक्का पार्न प्रह...

kalakarmi.com५८ हप्ता अघि

आज बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको आराधना

नेपालीहरुको महान् पर्व बडादशैँ अन्तर्गत नौरथाको आज तेस्रो दिन अर्थात आज असोज ८ गते बुधवार चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।...

ratopati.com५८ हप्ता अघि

मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक

तनहुँ । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध...

rajdhanidaily.com५८ हप्ता अघि

महावीर रफ्तार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले परीक्षा भएको तीन महिनाभित्र नतिजा ननिकाल्ने शैक्षिक संस्थालाई अनुदान रोक्का गर्न निर्देशन दिएका छन् । मन्त्रीका रूपमा पदबहाली गरेको दोस्रो...

rajdhanidaily.com५८ हप्ता अघि

जेनजी भावना र म्यान्डेटविपरीत सरकारको ध्यान सरुवा–बढुवा र नियुक्तिमा

काठमाडौं । जेनजी आन्दोलनको परिणामस्वरूप निर्माण भएको परिस्थितिमा बनेको सरकारले म्यान्डेटबाहिर गएर काम गरेको आलोचना हुन थालेको छ । ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने सर्तमा राष्ट्रपतिबाट नियु...

rajdhanidaily.com५८ हप्ता अघि

भुटानी शरणार्थी प्रकरणका भण्डारी र दुलाल पक्राउ, रायमाझी आफैं र्फिर्कए

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारा कारागारबाट फरार रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन...

barnanmedia.com५८ हप्ता अघि

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौँ, ८ असोज: गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुप...

rajdhanidaily.com५८ हप्ता अघि

सप्तरीका सुरक्षा निकायका कार्यालयमा मात्रै ३१ लाखभन्दा बढीको क्षति

राजविराज । जेनजीले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीबाट जिल्लाको सुरक्षा निकायका कार्यालयमा मात्रै लाखौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय तथा युनिटहरूमा तोडफ...

rajdhanidaily.com५८ हप्ता अघि

आन्तरिक राजस्व कार्यालयबाट करदाता सेवा सुरु

धनगढी । गत २४ भदौको जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीमा करदाता सेवा सुरु भएको छ । कार्यालयले सामान्य करदाता सेवा सुरु गरेको हो । जेन्जी आन्दोलनमा पूर्णतया जलेको का...

rajdhanidaily.com५८ हप्ता अघि

किसानको राम्रो आम्दानीको स्रोत बन्दै ‘चिराइतो’

भोजपुर । भोजपुर षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायतको बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि किसानहरू चिराइतो ख...

khabarhub.com५८ हप्ता अघि

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा ।

rajdhanidaily.com५८ हप्ता अघि

चार स्वास्थ्य संस्थाको भवन ३ वर्षदेखि अलपत्र

स्याङ्जा । नागरिकलाई सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा दिने लक्ष्यअनुसार सरकारले निर्माण गर्न लागेका चार स्वास्थ्य संस्था ३ वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । स्याङ्जामा ३ र पर्वतमा १ गरी एकै...

rajdhanidaily.com५८ हप्ता अघि

जेनजी आन्दोलन कुनै कोणबाट गर्व गर्न लायक भएनः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन मुलुकका लागि गौरव गर्न लायक नभएको बताएका छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा आज सुर्खेतमा आयोजित भेला...

rajdhanidaily.com५८ हप्ता अघि

पारिजात पब्लिक स्कुल डाबरा कप २०८२ को विजेता

कपिलवस्तु । तेस्रो बुद्धभूमि डाबरा कप २०८२ अन्तर्गतको फाइनल खेलमा पारिजात पब्लिक स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै नमुना ज्योति युवा क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भए...

ratopati.com५८ हप्ता अघि

फेरियो लोपोन्मुख राउटेको जीवनशैली

कञ्चनपुर । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरू यति बेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू य...

khabarhub.com५८ हप्ता अघि

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैस...

clickmandu.com५८ हप्ता अघि

कूल निर्यातमा ५० प्रतिशत सोयाबीन तेलको योगदान

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले कूल ४७ अर्ब ३१ करोड रुपैयाँबराबरको विभिन्न सामान निर्यात गरेको छ । भन्सार विभागले आर्थिक वर्ष २०८२र८३ को पहिलो २ महिना (साउन र भदौ) को तथ्याँक मंग...

khabarhub.com५८ हप्ता अघि

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

onlinekhabar.com५८ हप्ता अघि

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

८ असोज, काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खा...

clickmandu.com५८ हप्ता अघि

बिजया दशमी : तेश्रो दिन चन्द्रघण्टा देवीको साधना गरिँदै

काठमाडौं । बडा दशैं एवं नवरात्रको तेस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन...

३० समाचार देखाइएको

३० समाचार देखाइएको