२०८२ कार्तिक ९ का समाचार
अक्टोबर २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कात्तिक १९ गतेदेखि उग्रतारा मेला
डडेलधुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन ...
ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको ४-२ को जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगमा अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थ...
चेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित
८ कात्तिक, काठमाडौं । चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गरेको गोल मद्तमा सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सी विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ । ६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा मुैद...

चिसोले लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण
हुम्ला । अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र ताप...

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
काठमाडौँ, ८ कात्तिकः छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्ष...

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा
भोजपुर । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्के...

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’
काठमाडौँ, ८ कात्तिकः इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ । आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जु...

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जन...

मोहनामा छठघाट निर्माण गरिँदै
काठमाडौँ, ८ कात्तिकःछठ पूजा सेवा समिति धनगढीले हरेक वर्ष मनाउँदै छठपूजाको तयारी थालेको छ । यस वर्ष पनि धनगढी उपमहानगरपालिका-२ स्थित मोहना छठीघाटमा धुमधामसँग पर्व मनाउने तयारीमा समिति जुटेको हो । व...

रहेनन् बलिउड हाँस्य अभिनेता सतिश शाह
काठमाडौँ, ८ कात्तिकः बलिउड हाँस्य अभिनेता सतीश शाहको निधन भएको छ । उनको शनिबार दिउँसो भारतीय समयअनुसार २:३० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो । उनी ७४ वर्षका थिए । उनको शव अस्पतालमा राख...

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवानेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । एमाले केन्द्रीय ...

क्यानडाली विज्ञापनमा रिसाए ट्रम्प, थपे १० प्रतिशत ट्यारिफ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ओन्टारियो प्रान्तले प्रसारण गरेको एउटा विज्ञापनमा अमेरिकामाथि गरिएको आलोचनाप्रति ट्रम्प रिस...

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने
बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर...

एसिया यात्राका क्रममा राष्ट्रपति ट्रम्पले कतारका शीर्ष अधिकारीसँग भेटवार्ता गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने भएको छ। कतारका शीर्ष अधिकारीहरू नेता ट्रम्पलाई कतारमा स्वागत गर्न ...

पर्यटकको पर्खाइमा नदैगुफा
जुम्ला । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइम...

चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन
लेखिका चञ्चलाको राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतल...

माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार
काठमाडौँको माइतीघरमा प्रदर्शनमा उत्रिएको एक समूहलाई प्रहरीले शनिबार पक्राउ गर्यो। स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शनमा उत्रिएकामध्ये ११ जना नाबालकसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लियो। प्र...

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न
थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव
विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि दे...

कुर्नूल दुर्घटना: बससँग ठोक्किएका बाइक सवारले त्यस रात के देखे भन्ने कुरा प्रहरीले खुलासा गर्यो
आन्ध्र प्रदेशको कुर्नूलमा शुक्रबार यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसहित २० जनाको मृत्यु भएको छ। हैदराबादबाट बेंगलुरु जाँदै गरेको बस मोटरसाइकलसँग ठोक्किएर आगो लागेको थियो। कुर्नूल...

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
तानसेन,पाल्पाको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाउनुभएको छ । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पन...

नारायणपुर-राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो
बाँके । राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ । नारायणपुर–राजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै ड...

आयरल्याण्डको राष्ट्रपतिमा कोनोली निर्वाचित हुने पक्का
आयरल्याण्डका वामपन्थी क्याथरिन कोनोली देशको नयाँ राष्ट्रपतिमा चुनिने प्रबल सम्भावना देखिएको छ। उहाँको एकमात्र प्रतिद्वन्द्वीले मत परिणाम आफ्नो अपेक्षाभन्दा टाढा गइसकेको स्वीकार गर्नुभएको छ। ‘द आयर...

देशको प्रतिष्ठा जोडिएको होटल ह्यात बन्द हुनुहुँदैन, प्रधानमन्त्रीले दिएको ढाडस तारिफयोग्य
काठमाडौंको बौद्धमा अवस्थित पाँचतारे होटल ‘ह्यात रिजेन्सी’ केवल एउटा व्यापारिक प्रतिष्ठान मात्र होइन, देशको गौरव, पर्यटन उद्योगको प्रतीक र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बोकेको संस्थान हो । त...

भेनेजुएलाका राष्ट्रपति मादुरोले भने, 'अमेरिका युद्ध लाद्ने तयारीमा छ'
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले 'नयाँ युद्ध लाद्ने तयारी गरिरहेको' आरोप लगाएका छन्। अमेरिकाले क्यारिबियन क्षेत्रमा विश्वको सबैभन्दा ठूलो युद्धपोत तैनाथ गर्ने आदेश दिएपछि मादुरोको ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ९ कात्तिकः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा...

रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चीनको सहयोग लिन चाहेको बताएका छन्। ट्रम्पले भने, "म चाहन्छु कि चीनले हामीलाई युक्रेन शान्ति प्रक्रियामा मद्दत गरोस...

आजदेखि सर्वोच्चमा हुंदैछ रिट निवेदनमाथि सुनुवाई
काठमाडौँ, ९ कात्तिकः सर्वोच्च अदालतमा जेन्जी आन्दोलनपछि पहिलोपटक रिट निवेदनमाथि सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले तिहार अघि दर्ता गराएको राजदूत फिर्ताविरुद्ध दायर भएका रिटमाथि आज (आईतबार)देखि...

‘चोरबाटो’बाट विदेश पुगेका संसद्का कर्मचारीको खर्च बेरुजूमा
काठमाडौं । जेनजी विद्रोहपछि बनेको सरकारको नीति छक्याउँदै विदेश पुगेका संघीय संसद् ् सचिवालयका ३ जना कर्मचारीको खर्चमाथि अर्थ मन्त्रालयले प्रश्न उठाएको छ । स्वीटजरल्यान्डको जेनेभामा भएको एक कार्यक्र...

पैसा नतिर्ने २५ उद्योगको बिजुली ‘कट’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटेड र ट्रंकलाइनको करिब ८ अर्ब बक्यौता उठाउनका लागि २५ उद्योगको बिजुली आपूर्ति काटिदिएको छ । आर्थिक मन्दी छाइरहेकै बेला प्राधिकरणले करोडदेखि डेढ अ...

‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य
काठमाडौँ, ९ कात्तिकः टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ ...
चक्कू प्रहार गरी युवकको हत्या
पोखरा । पोखरामा चक्कू प्रहार गरी एक जना युवकको हत्या भएको छ । सामान्य विवादमा पोखरा–५, मालेपाटन निवासी ४५ वर्षीय अनिल पराजुलीको गएराति हत्या भएको हो । सो घटनामा संलग्न रहेको अभियोगमा मालेपाटन निवा...
सुरक्षा रणनीतिमै अल्झियो सरकार : फितलो देखिँदै चुनावलक्षित संवाद
काठमाडौं । जेनजी आन्दोलनपछि भ्रष्टाचार अन्त्य, सुशासन र अन्तरिम चुनावको मुख्य कार्यभारसहित गठन भएको सरकार पछिल्ला दिनमा सुरक्षा रणनीति तय गर्ने एजेन्डामै अल्झिँदै जान थालेको छ । दसै–तिहारअघिबाटै सु...
३३ समाचार देखाइएको